काठमाडौं। यूएस ओपनका उपविजेता एलेक्जेन्डर जेभेरेभले डेनिस नोभाकलाई ३-० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।

छैटौं वरीयताप्राप्त जेभेरेभले पहिलो सेटमा संघर्ष गर्नु परेको थियो। जेभेरेभले नोभाकलाई पहिलो सेट ७-५ को स्कोरमा हराएका थिए।

तर, बाँकी सेटमा भने जर्मनीका जेभेरेभले सहज विजय हासिल गरे। उनले अस्ट्रियाका नोभाकलाई बाँकी सेटमा ६–२, ६–४ ले हराए।

‘‘सबैले मलाई ग्राण्ड स्लाममा राम्रो खेल्न सक्दैन भन्थे। तर यो वर्ष मैले आफूलाई प्रमाणित गरेर देखाउन सफल भएको छु,’’ २३ वर्षे जेभेरेभले भने।

जेभेरेभ अस्ट्रेलियन ओपनको पनि अन्तिम चारमा स्थान बनाउन सफल भएका थिए।

जेभेरेभले अब अमेरिकाका माइकल मोह र फ्रान्सका पिइरे-हुगुइस हेबर्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

११औं वरीयताका डेबिड गोफिन भने जान्निक सिन्नरसँग ७-५, ६-०, ६-३ को सेटमा पराजित भए।

" /> काठमाडौं। यूएस ओपनका उपविजेता एलेक्जेन्डर जेभेरेभले डेनिस नोभाकलाई ३-० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।

छैटौं वरीयताप्राप्त जेभेरेभले पहिलो सेटमा संघर्ष गर्नु परेको थियो। जेभेरेभले नोभाकलाई पहिलो सेट ७-५ को स्कोरमा हराएका थिए।

तर, बाँकी सेटमा भने जर्मनीका जेभेरेभले सहज विजय हासिल गरे। उनले अस्ट्रियाका नोभाकलाई बाँकी सेटमा ६–२, ६–४ ले हराए।

‘‘सबैले मलाई ग्राण्ड स्लाममा राम्रो खेल्न सक्दैन भन्थे। तर यो वर्ष मैले आफूलाई प्रमाणित गरेर देखाउन सफल भएको छु,’’ २३ वर्षे जेभेरेभले भने।

जेभेरेभ अस्ट्रेलियन ओपनको पनि अन्तिम चारमा स्थान बनाउन सफल भएका थिए।

जेभेरेभले अब अमेरिकाका माइकल मोह र फ्रान्सका पिइरे-हुगुइस हेबर्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

११औं वरीयताका डेबिड गोफिन भने जान्निक सिन्नरसँग ७-५, ६-०, ६-३ को सेटमा पराजित भए।

"> यूएस ओपनका उपविजेता जेभेरेभ दोस्रो चरणमा: Dekhapadhi
यूएस ओपनका उपविजेता जेभेरेभ दोस्रो चरणमा
काठमाडौं। यूएस ओपनका उपविजेता एलेक्जेन्डर जेभेरेभले डेनिस नोभाकलाई ३-० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।

छैटौं वरीयताप्राप्त जेभेरेभले पहिलो सेटमा संघर्ष गर्नु परेको थियो। जेभेरेभले नोभाकलाई पहिलो सेट ७-५ को स्कोरमा हराएका थिए।

तर, बाँकी सेटमा भने जर्मनीका जेभेरेभले सहज विजय हासिल गरे। उनले अस्ट्रियाका नोभाकलाई बाँकी सेटमा ६–२, ६–४ ले हराए।

‘‘सबैले मलाई ग्राण्ड स्लाममा राम्रो खेल्न सक्दैन भन्थे। तर यो वर्ष मैले आफूलाई प्रमाणित गरेर देखाउन सफल भएको छु,’’ २३ वर्षे जेभेरेभले भने।

जेभेरेभ अस्ट्रेलियन ओपनको पनि अन्तिम चारमा स्थान बनाउन सफल भएका थिए।

जेभेरेभले अब अमेरिकाका माइकल मोह र फ्रान्सका पिइरे-हुगुइस हेबर्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

११औं वरीयताका डेबिड गोफिन भने जान्निक सिन्नरसँग ७-५, ६-०, ६-३ को सेटमा पराजित भए।

प्रतिक्रिया दिनुहोस्