काठमाडौं। पूर्व नम्बर एक बेलायतका एन्डी मर्रेलाई ३-० को सोझो सेटमा हराउँदै स्टेन वावरेन्काले फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।
२०१५ मा विजेता वावरेन्काले ३३ वर्षे मर्रेलाई ६-१, ६-३, ६-२ को सेटमा पराजित गरेका हुन्।
मर्रेले यूएस ओपनको दोस्रो चरणमा स्थान बनाउन सफल भएका थिए। स्विट्जरल्यान्डका वावरेन्काले अब तेस्रो चरणका लागि जर्मनीका डोमिनिक कोइफरविरुद्ध खेल्नेछन्।
२६वर्षे कोइफरले फ्रान्सका एन्टोइन होवाङलाई ६–२, ३–६, ६–१, ६–१ को सेटमा पराजित गरेका थिए।
जापानका केइ निशिकोरीले ३२औं वरीयताप्राप्त बेलायतका डान इभान्सलाई हराउन पाँच सेटसम्म संघर्ष गनुपर्‍याे। निशिकोरीले इभान्सलाई १–६, ६–१, ७–६ (७/३), १–६, ६–४ को सेटमा हराए।
निशिकोरीले अब इटालीका स्टेफानो ट्राभाग्लियासँग प्रतिस्पर्धा गर्नेछन्। २८ वर्षे ट्राभाग्लियाले स्पेनका ३४ वर्षे एन्डुजरलाई ६–२, ६–४, ६–४ को सेटमा पराजित गरेका थिए।
" /> काठमाडौं। पूर्व नम्बर एक बेलायतका एन्डी मर्रेलाई ३-० को सोझो सेटमा हराउँदै स्टेन वावरेन्काले फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।
२०१५ मा विजेता वावरेन्काले ३३ वर्षे मर्रेलाई ६-१, ६-३, ६-२ को सेटमा पराजित गरेका हुन्।
मर्रेले यूएस ओपनको दोस्रो चरणमा स्थान बनाउन सफल भएका थिए। स्विट्जरल्यान्डका वावरेन्काले अब तेस्रो चरणका लागि जर्मनीका डोमिनिक कोइफरविरुद्ध खेल्नेछन्।
२६वर्षे कोइफरले फ्रान्सका एन्टोइन होवाङलाई ६–२, ३–६, ६–१, ६–१ को सेटमा पराजित गरेका थिए।
जापानका केइ निशिकोरीले ३२औं वरीयताप्राप्त बेलायतका डान इभान्सलाई हराउन पाँच सेटसम्म संघर्ष गनुपर्‍याे। निशिकोरीले इभान्सलाई १–६, ६–१, ७–६ (७/३), १–६, ६–४ को सेटमा हराए।
निशिकोरीले अब इटालीका स्टेफानो ट्राभाग्लियासँग प्रतिस्पर्धा गर्नेछन्। २८ वर्षे ट्राभाग्लियाले स्पेनका ३४ वर्षे एन्डुजरलाई ६–२, ६–४, ६–४ को सेटमा पराजित गरेका थिए।
"> वावरेन्कासँग मर्रे पराजित: Dekhapadhi
वावरेन्कासँग मर्रे पराजित
काठमाडौं। पूर्व नम्बर एक बेलायतका एन्डी मर्रेलाई ३-० को सोझो सेटमा हराउँदै स्टेन वावरेन्काले फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।
२०१५ मा विजेता वावरेन्काले ३३ वर्षे मर्रेलाई ६-१, ६-३, ६-२ को सेटमा पराजित गरेका हुन्।
मर्रेले यूएस ओपनको दोस्रो चरणमा स्थान बनाउन सफल भएका थिए। स्विट्जरल्यान्डका वावरेन्काले अब तेस्रो चरणका लागि जर्मनीका डोमिनिक कोइफरविरुद्ध खेल्नेछन्।
२६वर्षे कोइफरले फ्रान्सका एन्टोइन होवाङलाई ६–२, ३–६, ६–१, ६–१ को सेटमा पराजित गरेका थिए।
निशिकोरीले अब इटालीका स्टेफानो ट्राभाग्लियासँग प्रतिस्पर्धा गर्नेछन्। २८ वर्षे ट्राभाग्लियाले स्पेनका ३४ वर्षे एन्डुजरलाई ६–२, ६–४, ६–४ को सेटमा पराजित गरेका थिए।
प्रतिक्रिया दिनुहोस्