काठमाडौं। क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि साविक विजेता युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा एएस रोमासँग २-२ को बराबरी खेलेको छ।

युभेन्टसले दुई पटक पछि परेको अवस्थामा पुनरागमन गरेको हो। घरेलु टीम रोमाले ३१औं मिनेटमा अग्रता लिएको थियो।

रोमाले जोर्डन भेरोटोउटको पेनाल्टी गोलबाट अग्रता लिएको हो। ४४औं मिनेटमा रोनाल्डोले बराबरी गोल फर्काए। रोनाल्डोले पनि पेनाल्टीमै गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा भेरोटोउटको गोलमा रोमाले पुनः अग्रता लियो। ७०औं मिनेटमा रोनाल्डोले ड्यानिलोको पासमा पुन बराबरी गोल फर्काए।

त्यसअघि ६२औं मिनेटमा एड्रियन राबियटले दोस्रो पहेँलो कार्डको सामना गरेपछि भ्रमणकारी युभेन्टस १० खेलाडीमा सीमित बनेको थियो।

आन्द्रे पिर्लोको प्रशिक्षणमा रहेको युभेन्टसले पहिलो खेलमा साम्पडोरियालाई ३-० ले पराजित गरेको थियो। रोमा भने हेलास भेरोनासँग ३-० ले पराजित भएको थियो। बराबरी सँगै चार अंक जोडेको युभेन्टस चौथो स्थानमा छ। रोमा एक अंकका साथ १३औं स्थानमा छ।

" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि साविक विजेता युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा एएस रोमासँग २-२ को बराबरी खेलेको छ।

युभेन्टसले दुई पटक पछि परेको अवस्थामा पुनरागमन गरेको हो। घरेलु टीम रोमाले ३१औं मिनेटमा अग्रता लिएको थियो।

रोमाले जोर्डन भेरोटोउटको पेनाल्टी गोलबाट अग्रता लिएको हो। ४४औं मिनेटमा रोनाल्डोले बराबरी गोल फर्काए। रोनाल्डोले पनि पेनाल्टीमै गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा भेरोटोउटको गोलमा रोमाले पुनः अग्रता लियो। ७०औं मिनेटमा रोनाल्डोले ड्यानिलोको पासमा पुन बराबरी गोल फर्काए।

त्यसअघि ६२औं मिनेटमा एड्रियन राबियटले दोस्रो पहेँलो कार्डको सामना गरेपछि भ्रमणकारी युभेन्टस १० खेलाडीमा सीमित बनेको थियो।

आन्द्रे पिर्लोको प्रशिक्षणमा रहेको युभेन्टसले पहिलो खेलमा साम्पडोरियालाई ३-० ले पराजित गरेको थियो। रोमा भने हेलास भेरोनासँग ३-० ले पराजित भएको थियो। बराबरी सँगै चार अंक जोडेको युभेन्टस चौथो स्थानमा छ। रोमा एक अंकका साथ १३औं स्थानमा छ।

"> रोनाल्डोको गोलमा युभेन्टसले बराबरी खेल्यो: Dekhapadhi
रोनाल्डोको गोलमा युभेन्टसले बराबरी खेल्यो
काठमाडौं। क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि साविक विजेता युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा एएस रोमासँग २-२ को बराबरी खेलेको छ।

युभेन्टसले दुई पटक पछि परेको अवस्थामा पुनरागमन गरेको हो। घरेलु टीम रोमाले ३१औं मिनेटमा अग्रता लिएको थियो।

रोमाले जोर्डन भेरोटोउटको पेनाल्टी गोलबाट अग्रता लिएको हो। ४४औं मिनेटमा रोनाल्डोले बराबरी गोल फर्काए। रोनाल्डोले पनि पेनाल्टीमै गोल गरेका थिए।

पहिलो हाफको इन्जुरी समयमा भेरोटोउटको गोलमा रोमाले पुनः अग्रता लियो। ७०औं मिनेटमा रोनाल्डोले ड्यानिलोको पासमा पुन बराबरी गोल फर्काए।

त्यसअघि ६२औं मिनेटमा एड्रियन राबियटले दोस्रो पहेँलो कार्डको सामना गरेपछि भ्रमणकारी युभेन्टस १० खेलाडीमा सीमित बनेको थियो।

आन्द्रे पिर्लोको प्रशिक्षणमा रहेको युभेन्टसले पहिलो खेलमा साम्पडोरियालाई ३-० ले पराजित गरेको थियो। रोमा भने हेलास भेरोनासँग ३-० ले पराजित भएको थियो। बराबरी सँगै चार अंक जोडेको युभेन्टस चौथो स्थानमा छ। रोमा एक अंकका साथ १३औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्