काठमाडौं। गएराति इङ्लिस प्रिमियर लिगमा जेमी भार्डेको ह्याट्रिकप्रेरित लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई ५-२ ले पराजित गरेको छ।

घरेलु टीम सिटीले चौथो मिनेटमै रियाद महारेजको गोलबाट अग्रता लिएको थियो। तर, सिटीले घरेलु मैदान इतिहाद रंगशालामै अग्रता जोगाउन नसक्दा लज्जास्पद पराजय भोग्यो।

भार्डेले ३७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बराबरी गरे। सिटीका केली वाल्करले भार्डेलाई फाउल गरेपछि लेस्टरले पेनाल्टी अवसर पाएको थियो। ५४औं मिनेटमा टिमोथी कास्टाग्नेको क्रसमा भार्डेले गरेको गोलबाट लेस्टरले अग्रता लियो।

त्यसको चार मिनेट नबित्दै भार्डेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक गरे। ७७औं मिनेटमा जेम्स म्याडिसनले अर्को गोल थपे। ८४औं मिटेमा नाथन एकेले गोल गरे पनि सिटीलाई पुनरागमनका लागि ढीला भइसकेको थियो। एके बर्नमाउथबाट यसै सिजन ४ करोड पाउण्डमा सिटीसँग अनुबन्ध भएका हुन्। सिटीमा उनको यो पहिलो गोल हो।

खेल सकिन दुई मिनेट बाँकी छँदा लेस्टरले अर्को पेनाल्टी अवसर पायो। जसलाई युरी टिलेमान्सले गोलमा परिणत गरेपछि सिटीले घरेलु मैदानमा लज्जास्पद हार भोगेको हो। पेप ग्वार्डिओलाले लिगको घरेलु मैदानमा पहिलो खेल हारेको यो दोस्रो पटक हो।

जितसँगै सतप्रतिशत नतिजा निकालेको लेस्टर शीर्ष स्थानमा छ। लेस्टरले तीन खेलबाट ९ अंक जोडेको छ। लेस्टरले जारी सिजन पहिलो तीन खेलमा १२ गोल गरिसकेको छ।

सिटीको यो दोस्रो खेल हो। सिटीले पहिलो खेलमा उल्भरह्याम्पटनलाई ३-१ ले पराजित गरेको थियो।

" /> काठमाडौं। गएराति इङ्लिस प्रिमियर लिगमा जेमी भार्डेको ह्याट्रिकप्रेरित लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई ५-२ ले पराजित गरेको छ।

घरेलु टीम सिटीले चौथो मिनेटमै रियाद महारेजको गोलबाट अग्रता लिएको थियो। तर, सिटीले घरेलु मैदान इतिहाद रंगशालामै अग्रता जोगाउन नसक्दा लज्जास्पद पराजय भोग्यो।

भार्डेले ३७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बराबरी गरे। सिटीका केली वाल्करले भार्डेलाई फाउल गरेपछि लेस्टरले पेनाल्टी अवसर पाएको थियो। ५४औं मिनेटमा टिमोथी कास्टाग्नेको क्रसमा भार्डेले गरेको गोलबाट लेस्टरले अग्रता लियो।

त्यसको चार मिनेट नबित्दै भार्डेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक गरे। ७७औं मिनेटमा जेम्स म्याडिसनले अर्को गोल थपे। ८४औं मिटेमा नाथन एकेले गोल गरे पनि सिटीलाई पुनरागमनका लागि ढीला भइसकेको थियो। एके बर्नमाउथबाट यसै सिजन ४ करोड पाउण्डमा सिटीसँग अनुबन्ध भएका हुन्। सिटीमा उनको यो पहिलो गोल हो।

खेल सकिन दुई मिनेट बाँकी छँदा लेस्टरले अर्को पेनाल्टी अवसर पायो। जसलाई युरी टिलेमान्सले गोलमा परिणत गरेपछि सिटीले घरेलु मैदानमा लज्जास्पद हार भोगेको हो। पेप ग्वार्डिओलाले लिगको घरेलु मैदानमा पहिलो खेल हारेको यो दोस्रो पटक हो।

जितसँगै सतप्रतिशत नतिजा निकालेको लेस्टर शीर्ष स्थानमा छ। लेस्टरले तीन खेलबाट ९ अंक जोडेको छ। लेस्टरले जारी सिजन पहिलो तीन खेलमा १२ गोल गरिसकेको छ।

सिटीको यो दोस्रो खेल हो। सिटीले पहिलो खेलमा उल्भरह्याम्पटनलाई ३-१ ले पराजित गरेको थियो।

"> घरेलु मैदानमा सिटीको लज्जास्पद हार: Dekhapadhi
घरेलु मैदानमा सिटीको लज्जास्पद हार
काठमाडौं। गएराति इङ्लिस प्रिमियर लिगमा जेमी भार्डेको ह्याट्रिकप्रेरित लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई ५-२ ले पराजित गरेको छ।

घरेलु टीम सिटीले चौथो मिनेटमै रियाद महारेजको गोलबाट अग्रता लिएको थियो। तर, सिटीले घरेलु मैदान इतिहाद रंगशालामै अग्रता जोगाउन नसक्दा लज्जास्पद पराजय भोग्यो।

भार्डेले ३७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बराबरी गरे। सिटीका केली वाल्करले भार्डेलाई फाउल गरेपछि लेस्टरले पेनाल्टी अवसर पाएको थियो। ५४औं मिनेटमा टिमोथी कास्टाग्नेको क्रसमा भार्डेले गरेको गोलबाट लेस्टरले अग्रता लियो।

त्यसको चार मिनेट नबित्दै भार्डेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक गरे। ७७औं मिनेटमा जेम्स म्याडिसनले अर्को गोल थपे। ८४औं मिटेमा नाथन एकेले गोल गरे पनि सिटीलाई पुनरागमनका लागि ढीला भइसकेको थियो। एके बर्नमाउथबाट यसै सिजन ४ करोड पाउण्डमा सिटीसँग अनुबन्ध भएका हुन्। सिटीमा उनको यो पहिलो गोल हो।

खेल सकिन दुई मिनेट बाँकी छँदा लेस्टरले अर्को पेनाल्टी अवसर पायो। जसलाई युरी टिलेमान्सले गोलमा परिणत गरेपछि सिटीले घरेलु मैदानमा लज्जास्पद हार भोगेको हो। पेप ग्वार्डिओलाले लिगको घरेलु मैदानमा पहिलो खेल हारेको यो दोस्रो पटक हो।

जितसँगै सतप्रतिशत नतिजा निकालेको लेस्टर शीर्ष स्थानमा छ। लेस्टरले तीन खेलबाट ९ अंक जोडेको छ। लेस्टरले जारी सिजन पहिलो तीन खेलमा १२ गोल गरिसकेको छ।

सिटीको यो दोस्रो खेल हो। सिटीले पहिलो खेलमा उल्भरह्याम्पटनलाई ३-१ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्