काठमाडौं। अन्तिम समयमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गरेपछि न्युक्यासल युनाइटेडले टोटेनह्यामलाई बराबरीमा रोकेको छ।
अन्तिम क्षणमा ह्याण्डबलको विवादस्पद निर्णयमा न्युक्यासलले पेनाल्टी अवसर पाएको थियो। उक्त अवसरलाई कालुम विल्सनले कुनै गल्ती नगरी गोलमा परिणत गरेपछि न्युक्यासल एक अंक लिन सफल भएको हो।
एन्डी क्यारोलको हेडिङ इरिक डायरको हातमा लागेपछि भिडिओ सहायक रेफ्री (भीएआर) को सहायतामा रेफ्री पिटर बान्केसले पेनाल्टीको निर्णय लिएका थिए।
अघिल्लो खेलमा साउथह्याम्पटनलाई ५-२ को विजय हासिल गरेको टोटेनह्यामले लुकास मोउराको गोलबाट २५औं मिनेटमा अग्रता लिएको थियो। तर, अन्तिममा गोल खाएपछि बराबरीमा चित्त बुझाउनु पर्‍यो।
तीन खेलमा चार अंक जोडेको टोटेनह्याम चौथो स्थानमा छ भने समान खेलबाट समान अंक जोडेको न्युक्यासल नवौं स्थानमा छ। सतप्रतिशत नतिजा निकालेको लेस्टर सिटी शीर्ष स्थानमा छ भने एभर्टन दोस्रो स्थानमा छ।
" /> काठमाडौं। अन्तिम समयमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गरेपछि न्युक्यासल युनाइटेडले टोटेनह्यामलाई बराबरीमा रोकेको छ।
अन्तिम क्षणमा ह्याण्डबलको विवादस्पद निर्णयमा न्युक्यासलले पेनाल्टी अवसर पाएको थियो। उक्त अवसरलाई कालुम विल्सनले कुनै गल्ती नगरी गोलमा परिणत गरेपछि न्युक्यासल एक अंक लिन सफल भएको हो।
एन्डी क्यारोलको हेडिङ इरिक डायरको हातमा लागेपछि भिडिओ सहायक रेफ्री (भीएआर) को सहायतामा रेफ्री पिटर बान्केसले पेनाल्टीको निर्णय लिएका थिए।
अघिल्लो खेलमा साउथह्याम्पटनलाई ५-२ को विजय हासिल गरेको टोटेनह्यामले लुकास मोउराको गोलबाट २५औं मिनेटमा अग्रता लिएको थियो। तर, अन्तिममा गोल खाएपछि बराबरीमा चित्त बुझाउनु पर्‍यो।
तीन खेलमा चार अंक जोडेको टोटेनह्याम चौथो स्थानमा छ भने समान खेलबाट समान अंक जोडेको न्युक्यासल नवौं स्थानमा छ। सतप्रतिशत नतिजा निकालेको लेस्टर सिटी शीर्ष स्थानमा छ भने एभर्टन दोस्रो स्थानमा छ।
"> टोटेनह्याम बराबरीमा रोकियो: Dekhapadhi
टोटेनह्याम बराबरीमा रोकियो
काठमाडौं। अन्तिम समयमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गरेपछि न्युक्यासल युनाइटेडले टोटेनह्यामलाई बराबरीमा रोकेको छ।
अन्तिम क्षणमा ह्याण्डबलको विवादस्पद निर्णयमा न्युक्यासलले पेनाल्टी अवसर पाएको थियो। उक्त अवसरलाई कालुम विल्सनले कुनै गल्ती नगरी गोलमा परिणत गरेपछि न्युक्यासल एक अंक लिन सफल भएको हो।
एन्डी क्यारोलको हेडिङ इरिक डायरको हातमा लागेपछि भिडिओ सहायक रेफ्री (भीएआर) को सहायतामा रेफ्री पिटर बान्केसले पेनाल्टीको निर्णय लिएका थिए।
तीन खेलमा चार अंक जोडेको टोटेनह्याम चौथो स्थानमा छ भने समान खेलबाट समान अंक जोडेको न्युक्यासल नवौं स्थानमा छ। सतप्रतिशत नतिजा निकालेको लेस्टर सिटी शीर्ष स्थानमा छ भने एभर्टन दोस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्