टस जितेर पञ्जाबविरुद्ध फिल्डिङ गर्ने राजस्थानको निर्णय <p>काठमाडौं। राजस्थान रोयल्सका कप्तान स्टेभन स्मिथले इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत केहीबेरमा सुरु हुने किङ्ग्स इलेभेन पञ्जाबविरुद्धको खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्