काठमाडौं। जर्मन बुन्डेसलिगाको प्रतिस्पर्धात्मक खेलमा आरबी लाइपजिगले गएराति बायर लेभरकुसेनसँग १-१ को बारबरी खेलेको छ।
लगातार दोस्रो जितको खोजीमा रहेको लाइपजिगले १४औं मिनेटमा इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको थियो। २०औं मिनेटमा घरेलु टीम लेभरकुसेनका केरेम डेमर्बेले बराबरी गोल फर्काएका थिए।
लाइपजिगले नयाँ सिजनको पहिलो खेलमा मेइन्जलाई ३-१ ले हराएको थियो भने लेभरकुसेनले उल्फस्बर्गसँग गोलरहित बराबरी खेलेको थियो।
चार अंक जोडेको लाइपजिग तेस्रो स्थानमा छ भने लेभरकुसेन दुई अंकका साथ १२औं स्थानमा छ।
गएराति नै सम्पन्न अन्य खेलमा बोरुसिया मोन्चेनग्लाडबाचले युनियन बर्लिनसँग १-१ को बराबरी खेल्यो। मेइन्ज भीएफबी स्टुटगार्टसँग ४-१ ले हार्‍यो। बेर्डर ब्रेमनले साल्केलाई ३-१ ले हरायो।
" /> काठमाडौं। जर्मन बुन्डेसलिगाको प्रतिस्पर्धात्मक खेलमा आरबी लाइपजिगले गएराति बायर लेभरकुसेनसँग १-१ को बारबरी खेलेको छ।
लगातार दोस्रो जितको खोजीमा रहेको लाइपजिगले १४औं मिनेटमा इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको थियो। २०औं मिनेटमा घरेलु टीम लेभरकुसेनका केरेम डेमर्बेले बराबरी गोल फर्काएका थिए।
लाइपजिगले नयाँ सिजनको पहिलो खेलमा मेइन्जलाई ३-१ ले हराएको थियो भने लेभरकुसेनले उल्फस्बर्गसँग गोलरहित बराबरी खेलेको थियो।
चार अंक जोडेको लाइपजिग तेस्रो स्थानमा छ भने लेभरकुसेन दुई अंकका साथ १२औं स्थानमा छ।
गएराति नै सम्पन्न अन्य खेलमा बोरुसिया मोन्चेनग्लाडबाचले युनियन बर्लिनसँग १-१ को बराबरी खेल्यो। मेइन्ज भीएफबी स्टुटगार्टसँग ४-१ ले हार्‍यो। बेर्डर ब्रेमनले साल्केलाई ३-१ ले हरायो।
"> लेभरकुसेन र लाइपजिग बराबरीमा रोकिए : Dekhapadhi
लेभरकुसेन र लाइपजिग बराबरीमा रोकिए
काठमाडौं। जर्मन बुन्डेसलिगाको प्रतिस्पर्धात्मक खेलमा आरबी लाइपजिगले गएराति बायर लेभरकुसेनसँग १-१ को बारबरी खेलेको छ।
लगातार दोस्रो जितको खोजीमा रहेको लाइपजिगले १४औं मिनेटमा इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको थियो। २०औं मिनेटमा घरेलु टीम लेभरकुसेनका केरेम डेमर्बेले बराबरी गोल फर्काएका थिए।
लाइपजिगले नयाँ सिजनको पहिलो खेलमा मेइन्जलाई ३-१ ले हराएको थियो भने लेभरकुसेनले उल्फस्बर्गसँग गोलरहित बराबरी खेलेको थियो।
चार अंक जोडेको लाइपजिग तेस्रो स्थानमा छ भने लेभरकुसेन दुई अंकका साथ १२औं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्