काठमाडौं। अन्तिम तीन मिनेटमा दुई गोल गरेपछि इन्टर मिलानले गएराति इटालियन सिरी ‘ए’ मा फियोरेन्टिनालाई ४-३ ले हराएको छ।

क्रिष्टियन कोउमेको गोलबाट भ्रमणकारी फियोरेन्टिनाले तेस्रो मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा इन्टरका लाउटारो मार्टिनेजले बराबरी गोल फर्काए।

५२औं मिनेटमा फेडरिको सेचेरिनीको आत्मघाती गोलमा इन्टरले अग्रता लियो। त्यसको पाँच मिनेट नबित्दै फियोरेन्टिनाका गाइटानो कास्ट्रोभिलीले बराबरी गोल फर्काए। ६३औं मिनेटमा फेडरिको चिसाले गरेको गोलबाट फियोरेन्टिनाले पुनः अग्रता लियो।

३-२ ले पछि परेपछि चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले पाँच खेलाडीले परिवर्तन गरे। ८७औं मिनेटमा रोमेलु लुकाकुले बराबरी गोल फर्काए। त्यसको दुई मिनेट नबित्दै ड्यानिलो डी एम्ब्रोसियोले गरेको गोल इन्टरको जितमा निर्णायक बन्यो।

यससँगै इन्टरले लिगमा विजयी सुरुआत गरेको छ। गएराति नै सम्पन्न अन्य खेलमा लाजियोले काग्लिएरीलाई २-० ले हराउँदा एटलान्टाले टोरिनोलाई ४-२ ले हरायो। बेनेभन्टोले साम्पडोरियालाई ३-२ ले हरायो।

" /> काठमाडौं। अन्तिम तीन मिनेटमा दुई गोल गरेपछि इन्टर मिलानले गएराति इटालियन सिरी ‘ए’ मा फियोरेन्टिनालाई ४-३ ले हराएको छ।

क्रिष्टियन कोउमेको गोलबाट भ्रमणकारी फियोरेन्टिनाले तेस्रो मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा इन्टरका लाउटारो मार्टिनेजले बराबरी गोल फर्काए।

५२औं मिनेटमा फेडरिको सेचेरिनीको आत्मघाती गोलमा इन्टरले अग्रता लियो। त्यसको पाँच मिनेट नबित्दै फियोरेन्टिनाका गाइटानो कास्ट्रोभिलीले बराबरी गोल फर्काए। ६३औं मिनेटमा फेडरिको चिसाले गरेको गोलबाट फियोरेन्टिनाले पुनः अग्रता लियो।

३-२ ले पछि परेपछि चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले पाँच खेलाडीले परिवर्तन गरे। ८७औं मिनेटमा रोमेलु लुकाकुले बराबरी गोल फर्काए। त्यसको दुई मिनेट नबित्दै ड्यानिलो डी एम्ब्रोसियोले गरेको गोल इन्टरको जितमा निर्णायक बन्यो।

यससँगै इन्टरले लिगमा विजयी सुरुआत गरेको छ। गएराति नै सम्पन्न अन्य खेलमा लाजियोले काग्लिएरीलाई २-० ले हराउँदा एटलान्टाले टोरिनोलाई ४-२ ले हरायो। बेनेभन्टोले साम्पडोरियालाई ३-२ ले हरायो।

"> इन्टर मिलानको विजयी सुरुआत: Dekhapadhi
इन्टर मिलानको विजयी सुरुआत
काठमाडौं। अन्तिम तीन मिनेटमा दुई गोल गरेपछि इन्टर मिलानले गएराति इटालियन सिरी ‘ए’ मा फियोरेन्टिनालाई ४-३ ले हराएको छ।

क्रिष्टियन कोउमेको गोलबाट भ्रमणकारी फियोरेन्टिनाले तेस्रो मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा इन्टरका लाउटारो मार्टिनेजले बराबरी गोल फर्काए।

५२औं मिनेटमा फेडरिको सेचेरिनीको आत्मघाती गोलमा इन्टरले अग्रता लियो। त्यसको पाँच मिनेट नबित्दै फियोरेन्टिनाका गाइटानो कास्ट्रोभिलीले बराबरी गोल फर्काए। ६३औं मिनेटमा फेडरिको चिसाले गरेको गोलबाट फियोरेन्टिनाले पुनः अग्रता लियो।

३-२ ले पछि परेपछि चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले पाँच खेलाडीले परिवर्तन गरे। ८७औं मिनेटमा रोमेलु लुकाकुले बराबरी गोल फर्काए। त्यसको दुई मिनेट नबित्दै ड्यानिलो डी एम्ब्रोसियोले गरेको गोल इन्टरको जितमा निर्णायक बन्यो।

यससँगै इन्टरले लिगमा विजयी सुरुआत गरेको छ। गएराति नै सम्पन्न अन्य खेलमा लाजियोले काग्लिएरीलाई २-० ले हराउँदा एटलान्टाले टोरिनोलाई ४-२ ले हरायो। बेनेभन्टोले साम्पडोरियालाई ३-२ ले हरायो।

प्रतिक्रिया दिनुहोस्