काठमाडौं। भिडिओ सहायक रेफ्री (भीएआर)को विवादस्पद निर्णय गरेको दिन साविक विजेता रियाल मड्रिडले गएराति स्पेनिस ला लिगामा रियाल बेटिसमाथि ३-२ को विजयी नतिजा निकालेको छ।
फेडरिको भाल्भार्डेको गोलमा भ्रमणकारी रियालले १४औं मिनेटमा अग्रता लिएको थियो।
३५औं मिनेटमा आइसा म्यान्डीले बराबरी गोल फर्काए। त्यसको दुई मिनेट नवित्दै विलियाम कार्भाल्होले गरेको गोलमा रियाल बेटिसले अग्रता लियो।
दोस्रो हाफको सुरुमै इमर्सनको आत्मघाती गोलमा रियाल बराबरी गर्‍याे। लुका मोड्रिचलाई फाउल गरेपछि भिडिओ सहायक रेफ्रीको सहायतामा रेफ्रीले इमर्सनलाई रातो कार्ड दर्शन गराएका थिए। रियाल बेटिस बाँकी २३ मिनेटको समय १० खेलाडीमा सीमित बनेको थियो।
खेल सकिन आठ मिनेट बाँकी छँदा सर्जियो रामोसले पेनाल्टीमा गरेको गोल रियालको जितमा निर्णायक बन्यो। रातो कार्ड र पेनाल्टीको निर्णय लिन रेफ्री रिकार्डो डी बुर्गोसले लामो समय लिएका थिए।
पहिलो खेलमा रियाल भालाडोलिडविरुद्ध गोलरहित बराबरी खेलेको रियाल मड्रिडको यो पहिलो जित हो। अघिल्लो दुई खेलमा विजयी नतिजा निकालेको रियाल बेटिसको भने ६ अंक छ।
ला लिगाको अन्य खेलमा रियाल सोसिडाडले इल्चेलाई ३-० ले हरायो भने भ्यालेन्सिया र एसडी ह्युस्काले १–१ को बराबरी खेल्यो। डेपोर्टिभो अलाभेस र गेटाफेले गोलरहित बराबरी खेले।
" /> काठमाडौं। भिडिओ सहायक रेफ्री (भीएआर)को विवादस्पद निर्णय गरेको दिन साविक विजेता रियाल मड्रिडले गएराति स्पेनिस ला लिगामा रियाल बेटिसमाथि ३-२ को विजयी नतिजा निकालेको छ।
फेडरिको भाल्भार्डेको गोलमा भ्रमणकारी रियालले १४औं मिनेटमा अग्रता लिएको थियो।
३५औं मिनेटमा आइसा म्यान्डीले बराबरी गोल फर्काए। त्यसको दुई मिनेट नवित्दै विलियाम कार्भाल्होले गरेको गोलमा रियाल बेटिसले अग्रता लियो।
दोस्रो हाफको सुरुमै इमर्सनको आत्मघाती गोलमा रियाल बराबरी गर्‍याे। लुका मोड्रिचलाई फाउल गरेपछि भिडिओ सहायक रेफ्रीको सहायतामा रेफ्रीले इमर्सनलाई रातो कार्ड दर्शन गराएका थिए। रियाल बेटिस बाँकी २३ मिनेटको समय १० खेलाडीमा सीमित बनेको थियो।
खेल सकिन आठ मिनेट बाँकी छँदा सर्जियो रामोसले पेनाल्टीमा गरेको गोल रियालको जितमा निर्णायक बन्यो। रातो कार्ड र पेनाल्टीको निर्णय लिन रेफ्री रिकार्डो डी बुर्गोसले लामो समय लिएका थिए।
पहिलो खेलमा रियाल भालाडोलिडविरुद्ध गोलरहित बराबरी खेलेको रियाल मड्रिडको यो पहिलो जित हो। अघिल्लो दुई खेलमा विजयी नतिजा निकालेको रियाल बेटिसको भने ६ अंक छ।
ला लिगाको अन्य खेलमा रियाल सोसिडाडले इल्चेलाई ३-० ले हरायो भने भ्यालेन्सिया र एसडी ह्युस्काले १–१ को बराबरी खेल्यो। डेपोर्टिभो अलाभेस र गेटाफेले गोलरहित बराबरी खेले।
"> साविक विजेता रियालको संघर्षपूर्ण जित: Dekhapadhi
साविक विजेता रियालको संघर्षपूर्ण जित
काठमाडौं। भिडिओ सहायक रेफ्री (भीएआर)को विवादस्पद निर्णय गरेको दिन साविक विजेता रियाल मड्रिडले गएराति स्पेनिस ला लिगामा रियाल बेटिसमाथि ३-२ को विजयी नतिजा निकालेको छ।
फेडरिको भाल्भार्डेको गोलमा भ्रमणकारी रियालले १४औं मिनेटमा अग्रता लिएको थियो।
३५औं मिनेटमा आइसा म्यान्डीले बराबरी गोल फर्काए। त्यसको दुई मिनेट नवित्दै विलियाम कार्भाल्होले गरेको गोलमा रियाल बेटिसले अग्रता लियो।
खेल सकिन आठ मिनेट बाँकी छँदा सर्जियो रामोसले पेनाल्टीमा गरेको गोल रियालको जितमा निर्णायक बन्यो। रातो कार्ड र पेनाल्टीको निर्णय लिन रेफ्री रिकार्डो डी बुर्गोसले लामो समय लिएका थिए।
पहिलो खेलमा रियाल भालाडोलिडविरुद्ध गोलरहित बराबरी खेलेको रियाल मड्रिडको यो पहिलो जित हो। अघिल्लो दुई खेलमा विजयी नतिजा निकालेको रियाल बेटिसको भने ६ अंक छ।
ला लिगाको अन्य खेलमा रियाल सोसिडाडले इल्चेलाई ३-० ले हरायो भने भ्यालेन्सिया र एसडी ह्युस्काले १–१ को बराबरी खेल्यो। डेपोर्टिभो अलाभेस र गेटाफेले गोलरहित बराबरी खेले।
प्रतिक्रिया दिनुहोस्