काठमाडौं। साविक विजेता नेपालले तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनशिपको पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेल्दै अंक बाँडेको छ। शुक्रबारदेखि शुरु च्याम्पियनशिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १-१ को बराबरी खेलेको हो।

हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा एक गोलले पछि परेको नेपालको लागि मनिस डाँगीले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए।

यसअघि दुवै संस्करणको उपाधि जितेको नेपाल विरुद्ध खेलको १३औं मिनेटमा माल्दिभ्सले अग्रता लिएको थियो। माल्दिभ्सका कप्तान हसन नजिमले पेनाल्टीबाट गोल गर्दै घरेलु टोली विरुद्ध अग्रता लिएको हो। नेपालका रोशन दोङले माल्दिभ्सका कप्तान नदिमलाई पेनाल्टी बक्समा फल गरेपछि माल्दिभ्सले पेनाल्टी पाएको थियो।

तस्वीरः एमएफए

एक गोल खाएपछि नेपालले गोल फर्काउन प्रयास गरे पनि माल्दिभ्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए।

पहिलो हाफमा नेपालले बराबरी गोल फर्काउन सकेन। खेलको ७५औं मिनेटमा मनिस डाँगीले ब्रिजेश चौधरीको पासमा बराबरी गोल फर्काएपछि नेपाल अंक खोस्न सफल भएको हो।

बराबरीपछि दुवै टोलीले समूह ए मा १-१ अंक जोडेका छन्। नेपालले अब आइतबार समूहको अन्तिम खेल खेल्नेछ। सेमिफाइनल पुग्नको लागि नेपालले भुटानलाई पराजित गर्नैपर्ने छ।

दुई वर्षअघि भुटानमा भएको दोस्रो संस्करणमा नेपाल पहिलो खेलमै भुटानसँग पराजित भए पनि त्यसपछि बाँकी तीन खेल जित्दै च्याम्पियन बनेको थियो।

यस्तै च्याम्पियनशिपअन्तर्गत शनिबार समूह बी मा रहेका बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ।

" /> काठमाडौं। साविक विजेता नेपालले तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनशिपको पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेल्दै अंक बाँडेको छ। शुक्रबारदेखि शुरु च्याम्पियनशिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १-१ को बराबरी खेलेको हो।

हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा एक गोलले पछि परेको नेपालको लागि मनिस डाँगीले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए।

यसअघि दुवै संस्करणको उपाधि जितेको नेपाल विरुद्ध खेलको १३औं मिनेटमा माल्दिभ्सले अग्रता लिएको थियो। माल्दिभ्सका कप्तान हसन नजिमले पेनाल्टीबाट गोल गर्दै घरेलु टोली विरुद्ध अग्रता लिएको हो। नेपालका रोशन दोङले माल्दिभ्सका कप्तान नदिमलाई पेनाल्टी बक्समा फल गरेपछि माल्दिभ्सले पेनाल्टी पाएको थियो।

तस्वीरः एमएफए

एक गोल खाएपछि नेपालले गोल फर्काउन प्रयास गरे पनि माल्दिभ्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए।

पहिलो हाफमा नेपालले बराबरी गोल फर्काउन सकेन। खेलको ७५औं मिनेटमा मनिस डाँगीले ब्रिजेश चौधरीको पासमा बराबरी गोल फर्काएपछि नेपाल अंक खोस्न सफल भएको हो।

बराबरीपछि दुवै टोलीले समूह ए मा १-१ अंक जोडेका छन्। नेपालले अब आइतबार समूहको अन्तिम खेल खेल्नेछ। सेमिफाइनल पुग्नको लागि नेपालले भुटानलाई पराजित गर्नैपर्ने छ।

दुई वर्षअघि भुटानमा भएको दोस्रो संस्करणमा नेपाल पहिलो खेलमै भुटानसँग पराजित भए पनि त्यसपछि बाँकी तीन खेल जित्दै च्याम्पियन बनेको थियो।

यस्तै च्याम्पियनशिपअन्तर्गत शनिबार समूह बी मा रहेका बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ।

"> साफ यू-१८ च्याम्पियनशिपः नेपाल र माल्दिभ्सले अंक बाँडे: Dekhapadhi
साफ यू-१८ च्याम्पियनशिपः नेपाल र माल्दिभ्सले अंक बाँडे
काठमाडौं। साविक विजेता नेपालले तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनशिपको पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेल्दै अंक बाँडेको छ। शुक्रबारदेखि शुरु च्याम्पियनशिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग १-१ को बराबरी खेलेको हो।

हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा एक गोलले पछि परेको नेपालको लागि मनिस डाँगीले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए।

यसअघि दुवै संस्करणको उपाधि जितेको नेपाल विरुद्ध खेलको १३औं मिनेटमा माल्दिभ्सले अग्रता लिएको थियो। माल्दिभ्सका कप्तान हसन नजिमले पेनाल्टीबाट गोल गर्दै घरेलु टोली विरुद्ध अग्रता लिएको हो। नेपालका रोशन दोङले माल्दिभ्सका कप्तान नदिमलाई पेनाल्टी बक्समा फल गरेपछि माल्दिभ्सले पेनाल्टी पाएको थियो।

तस्वीरः एमएफए

एक गोल खाएपछि नेपालले गोल फर्काउन प्रयास गरे पनि माल्दिभ्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए।

पहिलो हाफमा नेपालले बराबरी गोल फर्काउन सकेन। खेलको ७५औं मिनेटमा मनिस डाँगीले ब्रिजेश चौधरीको पासमा बराबरी गोल फर्काएपछि नेपाल अंक खोस्न सफल भएको हो।

बराबरीपछि दुवै टोलीले समूह ए मा १-१ अंक जोडेका छन्। नेपालले अब आइतबार समूहको अन्तिम खेल खेल्नेछ। सेमिफाइनल पुग्नको लागि नेपालले भुटानलाई पराजित गर्नैपर्ने छ।

दुई वर्षअघि भुटानमा भएको दोस्रो संस्करणमा नेपाल पहिलो खेलमै भुटानसँग पराजित भए पनि त्यसपछि बाँकी तीन खेल जित्दै च्याम्पियन बनेको थियो।

यस्तै च्याम्पियनशिपअन्तर्गत शनिबार समूह बी मा रहेका बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्