काठमाडौं। जेभियर मार्टिनेजले थपिएको समयमा गरेको निर्णायक गोलमा बायर्नले गएराति सेभियालाई २-१ ले हराउँदै युईएफए कपको उपाधि जितेको छ।
हंगेरीको पुस्कास एरिनामा सम्पन्न युरोपियन क्लब प्रतियोगितामा कोभिड-१९ महामारपछि पहिलोपटक दर्शक उपस्थित थिए। ६७ हजार दर्शक क्षमताको रंगशालामा १५ हजार १८० दर्शक उपस्थित थिए। च्याम्पियन्स लिगमा विजेता बायर्ननले सेभियाविरुद्ध संघर्ष गर्नुपर्‍यो।
सेभियाले १३औं मिनेटमा लुकास ओकम्पसको गोलबाट अग्रता लियो। बायर्नका रक्षक डेबिड अलावाले इभान राकेटिचलाई फाउल गरेपछि सेभियाले पेनाल्टी अवसर पाएको थियो। जसलाई ओकम्पसले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।
राकेटिच बार्सिलोनाबाट यसै सिजन सेभियासँग अनुबन्ध भएका थिए। बार्सिलोना फर्किएपछि सेभियामा राकेटिचको यो पहिलो खेल हो।
३४औं मिनेटमा बायर्नले बराबरी गोल फर्काएको थियो। रोबर्ट लेवनडोवस्कीको पासमा लियोन गोरेट्जकाले बराबरी गोल फर्काएका थिए।
दोस्रो हाफमा दुवै टीमले केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्। ५१औं मिनेटमा लेवनडोवस्कीले गरेको गोललाई भिडिओ सहायक रेफ्री (भीएआर) ले अफसाइड घोषित गरिदिएको थियो।
लोरी सानेले राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन्। सेभियाका बैकल्पिक खेलाडी युसुफ इन-नास्रीले पनि पाएको मौकाको सदुपयोग गर्न सकेनन्।
२०१९ डिसेम्बरयता अपराजित रहेको बायर्नले जितका लागि १२० मिनेटसम्म कुर्नुपर्‍यो। बैकल्पिक खेलाडी मार्टिनेजले १०४औं मिनेटमा गरेको गोल बायर्नको जितमा निर्णायक बन्यो।
" /> काठमाडौं। जेभियर मार्टिनेजले थपिएको समयमा गरेको निर्णायक गोलमा बायर्नले गएराति सेभियालाई २-१ ले हराउँदै युईएफए कपको उपाधि जितेको छ।
हंगेरीको पुस्कास एरिनामा सम्पन्न युरोपियन क्लब प्रतियोगितामा कोभिड-१९ महामारपछि पहिलोपटक दर्शक उपस्थित थिए। ६७ हजार दर्शक क्षमताको रंगशालामा १५ हजार १८० दर्शक उपस्थित थिए। च्याम्पियन्स लिगमा विजेता बायर्ननले सेभियाविरुद्ध संघर्ष गर्नुपर्‍यो।
सेभियाले १३औं मिनेटमा लुकास ओकम्पसको गोलबाट अग्रता लियो। बायर्नका रक्षक डेबिड अलावाले इभान राकेटिचलाई फाउल गरेपछि सेभियाले पेनाल्टी अवसर पाएको थियो। जसलाई ओकम्पसले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।
राकेटिच बार्सिलोनाबाट यसै सिजन सेभियासँग अनुबन्ध भएका थिए। बार्सिलोना फर्किएपछि सेभियामा राकेटिचको यो पहिलो खेल हो।
३४औं मिनेटमा बायर्नले बराबरी गोल फर्काएको थियो। रोबर्ट लेवनडोवस्कीको पासमा लियोन गोरेट्जकाले बराबरी गोल फर्काएका थिए।
दोस्रो हाफमा दुवै टीमले केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्। ५१औं मिनेटमा लेवनडोवस्कीले गरेको गोललाई भिडिओ सहायक रेफ्री (भीएआर) ले अफसाइड घोषित गरिदिएको थियो।
लोरी सानेले राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन्। सेभियाका बैकल्पिक खेलाडी युसुफ इन-नास्रीले पनि पाएको मौकाको सदुपयोग गर्न सकेनन्।
२०१९ डिसेम्बरयता अपराजित रहेको बायर्नले जितका लागि १२० मिनेटसम्म कुर्नुपर्‍यो। बैकल्पिक खेलाडी मार्टिनेजले १०४औं मिनेटमा गरेको गोल बायर्नको जितमा निर्णायक बन्यो।
"> बायर्नलाई युईएफए सुपर कपको उपाधि : Dekhapadhi
बायर्नलाई युईएफए सुपर कपको उपाधि
काठमाडौं। जेभियर मार्टिनेजले थपिएको समयमा गरेको निर्णायक गोलमा बायर्नले गएराति सेभियालाई २-१ ले हराउँदै युईएफए कपको उपाधि जितेको छ।
सेभियाले १३औं मिनेटमा लुकास ओकम्पसको गोलबाट अग्रता लियो। बायर्नका रक्षक डेबिड अलावाले इभान राकेटिचलाई फाउल गरेपछि सेभियाले पेनाल्टी अवसर पाएको थियो। जसलाई ओकम्पसले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।
राकेटिच बार्सिलोनाबाट यसै सिजन सेभियासँग अनुबन्ध भएका थिए। बार्सिलोना फर्किएपछि सेभियामा राकेटिचको यो पहिलो खेल हो।
३४औं मिनेटमा बायर्नले बराबरी गोल फर्काएको थियो। रोबर्ट लेवनडोवस्कीको पासमा लियोन गोरेट्जकाले बराबरी गोल फर्काएका थिए।
दोस्रो हाफमा दुवै टीमले केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्। ५१औं मिनेटमा लेवनडोवस्कीले गरेको गोललाई भिडिओ सहायक रेफ्री (भीएआर) ले अफसाइड घोषित गरिदिएको थियो।
लोरी सानेले राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन्। सेभियाका बैकल्पिक खेलाडी युसुफ इन-नास्रीले पनि पाएको मौकाको सदुपयोग गर्न सकेनन्।
प्रतिक्रिया दिनुहोस्