६९ बलको सामना गरेका उनले १४ चौका र ७ छक्कासहित अविजित १३२ रन जोडेका थिए। त्यस्तै मयन्क अग्रवालले २६ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन्।
दोस्रो इनिङमा २०७ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको विराट कोहलीको बेङ्ग्लोरले १७ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो।
वासिङ्टन सुन्दरले ३०, एबी डी भिलियर्सले २८ तथा एरोन फिन्चले २० बाहेक अन्य ब्याट्सम्यानले १५ को आँकडा पार गर्न सकेनन्। कप्तान कोहली ५ बलमा १ रन जोडेर पेभेलियन फर्के।
सशक्त बलिङ गरेका रवि विस्नोइ र मुरुगान आश्विनले पञ्जाबका लागि ३/३ विकेट लिए।
फलस्वरुप खेलको नतिजा सहजै पञ्जाबको पक्षमा पर्यो।
पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पञ्जाबको यो नै जारी सिजनको पहिलो जित हो।

१०९ रनमा सीमित भयो बेङ्ग्लोर, राहुलको शतकमा पञ्जाबको शानदार जित: Dekhapadhi
१०९ रनमा सीमित भयो बेङ्ग्लोर, राहुलको शतकमा पञ्जाबको शानदार जित

काठमाडौं। केएल राहुलको विस्फोटक ब्याटिङको मद्दतमा विशाल योगफल बनाएको किङ्ग्स इलेभने पञ्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ९७ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर २०६ रनको विशाल योगफल बनाएको थियो। त्यस क्रममा पञ्जाबका कप्तान केएल राहुलले जारी सिजनको पहिलो शतक बनाएका थिए।

६९ बलको सामना गरेका उनले १४ चौका र ७ छक्कासहित अविजित १३२ रन जोडेका थिए। त्यस्तै मयन्क अग्रवालले २६ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन्।

दोस्रो इनिङमा २०७ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको विराट कोहलीको बेङ्ग्लोरले १७ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो।

वासिङ्टन सुन्दरले ३०, एबी डी भिलियर्सले २८ तथा एरोन फिन्चले २० बाहेक अन्य ब्याट्सम्यानले १५ को आँकडा पार गर्न सकेनन्। कप्तान कोहली ५ बलमा १ रन जोडेर पेभेलियन फर्के।

सशक्त बलिङ गरेका रवि विस्नोइ र मुरुगान आश्विनले पञ्जाबका लागि ३/३ विकेट लिए।

फलस्वरुप खेलको नतिजा सहजै पञ्जाबको पक्षमा पर्‍यो।