पञ्जाबविरुद्ध टस जितेर बेङ्ग्लोरले फिल्डिङ रोज्यो <p>काठमाडौं। रोयल च्यालेन्जर्स बेङ्ग्लोरका कप्तान विराट कोहलीले&nbsp;इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज किङ्ग्स इलेभेन पञ्जाबविरुद्ध टस जितेर फिल्डिङ रोजेका छन्।</p> <p>बेङ्ग्लोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो भने पञ्जाब सुपर ओभरमा दिल्ली क्यापिटल्ससँग स्तब्ध भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्