एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सले रेनेसका गोलकिपर इडुवार्ड मेन्डीलाई अनुबन्ध गरेको छ। चेल्सीले मेन्डीसँग पाँच वर्षको सम्झौता गरेको हो।

२०१९ मा रेनेससँग अनुबन्ध भएका सेनेगलका २८ वर्षे गोलकिपर मेन्डीले लिग वानको क्लबबाट २५ खेल खेलेका थिए। मेन्डीले मंगलबार चेल्सीमा मेडिकल जाँच पास गरेका थिए। चेल्सीले कीर्तिमानी रकम ७ करोड १० लाख पाउण्डमा केपा एरिजाबालागालाई अनुबन्ध गरेको थियो।

प्रशिक्षक फ्रांक लामपार्डले टीममा पर्न केपालाई मेन्डीले कडा दबाब दिने विश्वास लिएका छन्। ‘‘चेल्सीमा अनुबन्ध हुँदा म धेरै उत्साहित छु,’’ मेन्डीले भने, ‘‘यस टीमबाट खेल्ने मेरो सपना थियो।’’

प्रिमियर लिगमा आइतबार राति लिभरपुलसँग २–० ले पराजित हुँदा चेल्सीले दोस्रो गोलकिपर केपाकै गल्तीमा खाएको थियो। स्पेनका केपाले राम्रो प्रदर्शन नगरेका कारण गत सिजन पनि बेन्चमा बस्नु परेको थियो। एफए कपको फाइनलसहित प्रिमियर लिगको अन्य खेलमा केपालाई दोस्रो रोजाईका गोलकिपर विले काबालेरोले विस्थापित गरेका थिए।

मेन्डीले रेनेसमा गत सिजन २४ मध्ये ९ खेलमा गोल खाएका थिएनन्। केपाले ३३ प्रिमियर लिगका खेलमध्ये ८ मा गोल खाएका थिएनन्।

" /> एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सले रेनेसका गोलकिपर इडुवार्ड मेन्डीलाई अनुबन्ध गरेको छ। चेल्सीले मेन्डीसँग पाँच वर्षको सम्झौता गरेको हो।

२०१९ मा रेनेससँग अनुबन्ध भएका सेनेगलका २८ वर्षे गोलकिपर मेन्डीले लिग वानको क्लबबाट २५ खेल खेलेका थिए। मेन्डीले मंगलबार चेल्सीमा मेडिकल जाँच पास गरेका थिए। चेल्सीले कीर्तिमानी रकम ७ करोड १० लाख पाउण्डमा केपा एरिजाबालागालाई अनुबन्ध गरेको थियो।

प्रशिक्षक फ्रांक लामपार्डले टीममा पर्न केपालाई मेन्डीले कडा दबाब दिने विश्वास लिएका छन्। ‘‘चेल्सीमा अनुबन्ध हुँदा म धेरै उत्साहित छु,’’ मेन्डीले भने, ‘‘यस टीमबाट खेल्ने मेरो सपना थियो।’’

प्रिमियर लिगमा आइतबार राति लिभरपुलसँग २–० ले पराजित हुँदा चेल्सीले दोस्रो गोलकिपर केपाकै गल्तीमा खाएको थियो। स्पेनका केपाले राम्रो प्रदर्शन नगरेका कारण गत सिजन पनि बेन्चमा बस्नु परेको थियो। एफए कपको फाइनलसहित प्रिमियर लिगको अन्य खेलमा केपालाई दोस्रो रोजाईका गोलकिपर विले काबालेरोले विस्थापित गरेका थिए।

मेन्डीले रेनेसमा गत सिजन २४ मध्ये ९ खेलमा गोल खाएका थिएनन्। केपाले ३३ प्रिमियर लिगका खेलमध्ये ८ मा गोल खाएका थिएनन्।

"> गोलकिपर मेन्डी चेल्सीमा अनुबन्ध: Dekhapadhi चेल्सीले मेन्डीसँग पाँच वर्षको सम्झौता गरेको हो।
• मेन्डीले रेनेसमा गत सिजन २४ मध्ये ९ खेलमा गोल खाएका थिएनन्।

गोलकिपर मेन्डी चेल्सीमा अनुबन्ध
एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सले रेनेसका गोलकिपर इडुवार्ड मेन्डीलाई अनुबन्ध गरेको छ। चेल्सीले मेन्डीसँग पाँच वर्षको सम्झौता गरेको हो।

२०१९ मा रेनेससँग अनुबन्ध भएका सेनेगलका २८ वर्षे गोलकिपर मेन्डीले लिग वानको क्लबबाट २५ खेल खेलेका थिए। मेन्डीले मंगलबार चेल्सीमा मेडिकल जाँच पास गरेका थिए। चेल्सीले कीर्तिमानी रकम ७ करोड १० लाख पाउण्डमा केपा एरिजाबालागालाई अनुबन्ध गरेको थियो।

प्रशिक्षक फ्रांक लामपार्डले टीममा पर्न केपालाई मेन्डीले कडा दबाब दिने विश्वास लिएका छन्। ‘‘चेल्सीमा अनुबन्ध हुँदा म धेरै उत्साहित छु,’’ मेन्डीले भने, ‘‘यस टीमबाट खेल्ने मेरो सपना थियो।’’

प्रिमियर लिगमा आइतबार राति लिभरपुलसँग २–० ले पराजित हुँदा चेल्सीले दोस्रो गोलकिपर केपाकै गल्तीमा खाएको थियो। स्पेनका केपाले राम्रो प्रदर्शन नगरेका कारण गत सिजन पनि बेन्चमा बस्नु परेको थियो। एफए कपको फाइनलसहित प्रिमियर लिगको अन्य खेलमा केपालाई दोस्रो रोजाईका गोलकिपर विले काबालेरोले विस्थापित गरेका थिए।

मेन्डीले रेनेसमा गत सिजन २४ मध्ये ९ खेलमा गोल खाएका थिएनन्। केपाले ३३ प्रिमियर लिगका खेलमध्ये ८ मा गोल खाएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्