काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड एन्जेल डी मारियालाई फ्रेन्च लिग वानको चार खेलमा प्रतिबन्ध लगाइएको छ।

१३ सेप्टेम्बरमा मार्सेविरुद्धको खेलमा विवाद हुँदा यसअघि दुई क्लबका पाँच खेलाडीले रातो कार्डको सामना गरेका थिए।

उक्त विवादमा अन्य खेलाडीलाई उक्साएको आरोपमा डी मारियालाई चार खेलको प्रतिबन्ध लगाइएको हो।

नयाँ सिजनअघि पीएसजीका सात खेलाडी कोरोना भाइरस संक्रमित भएका थिए। सातमध्ये अर्जेन्टिनाका डी मारिया पनि एक हुन्।

उनले मार्सेका रक्षक अल्भारो गोन्जालेजलाई थुकेको आरोप लागेको थियो। तथापि लिग अधिकारीले थुक्नु नै कारण हो भनेर खुलाएको छैन।

म्यानचेस्टर युनाइटेडका पूर्व विंगर डी मारिया सिजनअघि मात्र टीममा फर्किएका थिए। भिडियो सहायक रेफ्रीले खेलका बेला डी मारियालाई रातो कार्ड दिनुपर्ने निर्णय गरेको थिएन। उक्त खेलमा पीएसजी १-० ले पराजित भएको थियो।

पीएसजीका नेइमार, लियाड्रो पारेडेस, लेभिन कुरजावा र मार्सेका जोर्डन एमाभी र डारियो बेनेडेट्टोले खेल दौरान नै रातो कार्डको सामना गरेका थिए।

" /> काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड एन्जेल डी मारियालाई फ्रेन्च लिग वानको चार खेलमा प्रतिबन्ध लगाइएको छ।

१३ सेप्टेम्बरमा मार्सेविरुद्धको खेलमा विवाद हुँदा यसअघि दुई क्लबका पाँच खेलाडीले रातो कार्डको सामना गरेका थिए।

उक्त विवादमा अन्य खेलाडीलाई उक्साएको आरोपमा डी मारियालाई चार खेलको प्रतिबन्ध लगाइएको हो।

नयाँ सिजनअघि पीएसजीका सात खेलाडी कोरोना भाइरस संक्रमित भएका थिए। सातमध्ये अर्जेन्टिनाका डी मारिया पनि एक हुन्।

उनले मार्सेका रक्षक अल्भारो गोन्जालेजलाई थुकेको आरोप लागेको थियो। तथापि लिग अधिकारीले थुक्नु नै कारण हो भनेर खुलाएको छैन।

म्यानचेस्टर युनाइटेडका पूर्व विंगर डी मारिया सिजनअघि मात्र टीममा फर्किएका थिए। भिडियो सहायक रेफ्रीले खेलका बेला डी मारियालाई रातो कार्ड दिनुपर्ने निर्णय गरेको थिएन। उक्त खेलमा पीएसजी १-० ले पराजित भएको थियो।

पीएसजीका नेइमार, लियाड्रो पारेडेस, लेभिन कुरजावा र मार्सेका जोर्डन एमाभी र डारियो बेनेडेट्टोले खेल दौरान नै रातो कार्डको सामना गरेका थिए।

"> पीएसजीका डी मारियालाई चार खेलको प्रतिबन्ध: Dekhapadhi
पीएसजीका डी मारियालाई चार खेलको प्रतिबन्ध
काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड एन्जेल डी मारियालाई फ्रेन्च लिग वानको चार खेलमा प्रतिबन्ध लगाइएको छ।

१३ सेप्टेम्बरमा मार्सेविरुद्धको खेलमा विवाद हुँदा यसअघि दुई क्लबका पाँच खेलाडीले रातो कार्डको सामना गरेका थिए।

उक्त विवादमा अन्य खेलाडीलाई उक्साएको आरोपमा डी मारियालाई चार खेलको प्रतिबन्ध लगाइएको हो।

नयाँ सिजनअघि पीएसजीका सात खेलाडी कोरोना भाइरस संक्रमित भएका थिए। सातमध्ये अर्जेन्टिनाका डी मारिया पनि एक हुन्।

उनले मार्सेका रक्षक अल्भारो गोन्जालेजलाई थुकेको आरोप लागेको थियो। तथापि लिग अधिकारीले थुक्नु नै कारण हो भनेर खुलाएको छैन।

म्यानचेस्टर युनाइटेडका पूर्व विंगर डी मारिया सिजनअघि मात्र टीममा फर्किएका थिए। भिडियो सहायक रेफ्रीले खेलका बेला डी मारियालाई रातो कार्ड दिनुपर्ने निर्णय गरेको थिएन। उक्त खेलमा पीएसजी १-० ले पराजित भएको थियो।

पीएसजीका नेइमार, लियाड्रो पारेडेस, लेभिन कुरजावा र मार्सेका जोर्डन एमाभी र डारियो बेनेडेट्टोले खेल दौरान नै रातो कार्डको सामना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्