काठमाडौं। क्रिष्टियन फचसकाे आत्मघाती र एडी एनकाटियाको गोलमा आर्सनलले गएराति काराबाओ कपको तेस्रो चरणमा लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ।

इङ्लिस प्रिमियर लिगका प्रतिद्वन्द्वी लेस्टरका फचसकाे आत्मघाती गोलमा आर्सनलले ५७औं मिनेटमा अग्रता लिएको थियो। एनकाटियाले अन्तिम मिनेटमा अर्को गोल थपेपछि आर्सनलले अघिल्लो चरणमा स्थान पक्का गरेको थियो।

नयाँ सिजनमा पहिलोपटक पहिलो रोजाइमा परेका लेस्टरका जेम्स म्याडिसनले हानेको प्रहार पोष्टमा लागेर फर्किएको थियो।

आर्सनलले अब चौथो चरणमा प्रिमियर लिगको साविक विजेता लिभरपुलसँग खेल्ने सम्भावना छ। लिभरपुलले आज राति लिग वानको क्लब लिंकनविरुद्ध खेल्नेछ। लिभरपुलले जितेमा उसको भेट आर्सनलसँग हुनेछ।

कम्युनिटी शिल्ड जितेर नयाँ सिजनको सुरुआत गरेको आर्सनलको विजयी यात्रा जारी रहेको छ। कम्युनिटी शिल्डमा लिभरपुललाई पेनाल्टी सुटआउटमा हराएको आर्सनलले प्रिमियर लिगको पहिलो दुवै खेल जितेको थियो।

आर्सनलका प्रशिक्षक माकइल आर्टेटाले प्रिमियर लिगमा वेष्ट ह्यामविरुद्धको टीममा सात खेलाडी परिवर्तन गरेका थिए। तर, जर्मनीका अनुभवी मेसुट ओजिल प्रशिक्षकको रोजाइमा पर्न सफल भएनन्। २०१९/२० को सिजन गत जुनमा पुनः सुरुआत भए यता ओजिल टीममा परेका छैनन्।

लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले भने प्रिमियर लिगमा बर्नलीविरुद्ध खेलेको टीमको ११ खेलाडी परिवर्तन गरेका थिए। चोटका कारण गत सिजन प्रिमियर लिगको सात खेल गुमाएका म्याडिसन लय भेट्टाउन संघर्ष गरिरहेका छन्।

उनी पहिलो रोजाइमा परेका थिए। म्याडिसनले आफ्नो प्रभाव छाड्न सफल भए पनि टीमलाई जिताउन भने सकेनन्।

" /> काठमाडौं। क्रिष्टियन फचसकाे आत्मघाती र एडी एनकाटियाको गोलमा आर्सनलले गएराति काराबाओ कपको तेस्रो चरणमा लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ।

इङ्लिस प्रिमियर लिगका प्रतिद्वन्द्वी लेस्टरका फचसकाे आत्मघाती गोलमा आर्सनलले ५७औं मिनेटमा अग्रता लिएको थियो। एनकाटियाले अन्तिम मिनेटमा अर्को गोल थपेपछि आर्सनलले अघिल्लो चरणमा स्थान पक्का गरेको थियो।

नयाँ सिजनमा पहिलोपटक पहिलो रोजाइमा परेका लेस्टरका जेम्स म्याडिसनले हानेको प्रहार पोष्टमा लागेर फर्किएको थियो।

आर्सनलले अब चौथो चरणमा प्रिमियर लिगको साविक विजेता लिभरपुलसँग खेल्ने सम्भावना छ। लिभरपुलले आज राति लिग वानको क्लब लिंकनविरुद्ध खेल्नेछ। लिभरपुलले जितेमा उसको भेट आर्सनलसँग हुनेछ।

कम्युनिटी शिल्ड जितेर नयाँ सिजनको सुरुआत गरेको आर्सनलको विजयी यात्रा जारी रहेको छ। कम्युनिटी शिल्डमा लिभरपुललाई पेनाल्टी सुटआउटमा हराएको आर्सनलले प्रिमियर लिगको पहिलो दुवै खेल जितेको थियो।

आर्सनलका प्रशिक्षक माकइल आर्टेटाले प्रिमियर लिगमा वेष्ट ह्यामविरुद्धको टीममा सात खेलाडी परिवर्तन गरेका थिए। तर, जर्मनीका अनुभवी मेसुट ओजिल प्रशिक्षकको रोजाइमा पर्न सफल भएनन्। २०१९/२० को सिजन गत जुनमा पुनः सुरुआत भए यता ओजिल टीममा परेका छैनन्।

लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले भने प्रिमियर लिगमा बर्नलीविरुद्ध खेलेको टीमको ११ खेलाडी परिवर्तन गरेका थिए। चोटका कारण गत सिजन प्रिमियर लिगको सात खेल गुमाएका म्याडिसन लय भेट्टाउन संघर्ष गरिरहेका छन्।

उनी पहिलो रोजाइमा परेका थिए। म्याडिसनले आफ्नो प्रभाव छाड्न सफल भए पनि टीमलाई जिताउन भने सकेनन्।

"> आर्सनल लिग कपको चौथो चरणमा: Dekhapadhi
आर्सनल लिग कपको चौथो चरणमा
काठमाडौं। क्रिष्टियन फचसकाे आत्मघाती र एडी एनकाटियाको गोलमा आर्सनलले गएराति काराबाओ कपको तेस्रो चरणमा लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ।

इङ्लिस प्रिमियर लिगका प्रतिद्वन्द्वी लेस्टरका फचसकाे आत्मघाती गोलमा आर्सनलले ५७औं मिनेटमा अग्रता लिएको थियो। एनकाटियाले अन्तिम मिनेटमा अर्को गोल थपेपछि आर्सनलले अघिल्लो चरणमा स्थान पक्का गरेको थियो।

नयाँ सिजनमा पहिलोपटक पहिलो रोजाइमा परेका लेस्टरका जेम्स म्याडिसनले हानेको प्रहार पोष्टमा लागेर फर्किएको थियो।

आर्सनलले अब चौथो चरणमा प्रिमियर लिगको साविक विजेता लिभरपुलसँग खेल्ने सम्भावना छ। लिभरपुलले आज राति लिग वानको क्लब लिंकनविरुद्ध खेल्नेछ। लिभरपुलले जितेमा उसको भेट आर्सनलसँग हुनेछ।

कम्युनिटी शिल्ड जितेर नयाँ सिजनको सुरुआत गरेको आर्सनलको विजयी यात्रा जारी रहेको छ। कम्युनिटी शिल्डमा लिभरपुललाई पेनाल्टी सुटआउटमा हराएको आर्सनलले प्रिमियर लिगको पहिलो दुवै खेल जितेको थियो।

आर्सनलका प्रशिक्षक माकइल आर्टेटाले प्रिमियर लिगमा वेष्ट ह्यामविरुद्धको टीममा सात खेलाडी परिवर्तन गरेका थिए। तर, जर्मनीका अनुभवी मेसुट ओजिल प्रशिक्षकको रोजाइमा पर्न सफल भएनन्। २०१९/२० को सिजन गत जुनमा पुनः सुरुआत भए यता ओजिल टीममा परेका छैनन्।

लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले भने प्रिमियर लिगमा बर्नलीविरुद्ध खेलेको टीमको ११ खेलाडी परिवर्तन गरेका थिए। चोटका कारण गत सिजन प्रिमियर लिगको सात खेल गुमाएका म्याडिसन लय भेट्टाउन संघर्ष गरिरहेका छन्।

उनी पहिलो रोजाइमा परेका थिए। म्याडिसनले आफ्नो प्रभाव छाड्न सफल भए पनि टीमलाई जिताउन भने सकेनन्।

प्रतिक्रिया दिनुहोस्