एजेन्सी। इङलिस प्रिमियर लिगको टोली उल्भसले बार्सिलोनाबाट राइट ब्याक नेल्सन सेमेडोलाई तीन वर्षे सम्झौतासहित भित्र्याउने प्रक्रिया पूरा गरेको छ।

सेमेडो तीन करोड २२ लाख पाउन्डमा उल्भस आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सेमेडोले गत महिना टोटेनह्याम सरुवा भएका माट डोहेर्थीलाई उल्भसको टिममा स्थानान्तरण गर्नेछन्।

पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी सेमेडोले बेन्फिकाबाट सरुवा भएर गएपछि क्याम्पनोउमा तीन सिजन बिताएका थिए। उल्भसले सेमेडोको सरुवा पक्का भएको पुष्टि गर्नुअघि सेमेडोले इन्स्टाग्राम पेजमार्फत बार्सिलोनालाई धन्यवाद दिएका थिए।

“यो जर्सी लगाउने सपना पूरा गराएकोमा बार्सिलोनालाई धन्यवाद। मलाई एउटा खेलाडी र मानिसका रूपमा अगाडि बढ्न योगदान गरेकोमा बार्सिलोनालाई धन्यवाद,” बार्सिलोनाको जर्सी लगाएको फोटो पोस्ट गर्दै सेमेडोले इन्स्टाग्राममा लेखेका छन्, “मैले जीवनमा बिर्सनै नसक्ने तीन उत्साहजनक वर्ष बार्सिलोनामा बिताएको छु। मलाई आजको अवस्थामा आइपुग्नका लागि सहयोग गर्ने बार्सिलोनाका सबै टिम सहयात्री, प्रशिक्षकहरू, कर्मचारी, व्यवस्थापन र समर्थकलाई धन्यवाद दिन चाहन्छु।”

" /> एजेन्सी। इङलिस प्रिमियर लिगको टोली उल्भसले बार्सिलोनाबाट राइट ब्याक नेल्सन सेमेडोलाई तीन वर्षे सम्झौतासहित भित्र्याउने प्रक्रिया पूरा गरेको छ।

सेमेडो तीन करोड २२ लाख पाउन्डमा उल्भस आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सेमेडोले गत महिना टोटेनह्याम सरुवा भएका माट डोहेर्थीलाई उल्भसको टिममा स्थानान्तरण गर्नेछन्।

पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी सेमेडोले बेन्फिकाबाट सरुवा भएर गएपछि क्याम्पनोउमा तीन सिजन बिताएका थिए। उल्भसले सेमेडोको सरुवा पक्का भएको पुष्टि गर्नुअघि सेमेडोले इन्स्टाग्राम पेजमार्फत बार्सिलोनालाई धन्यवाद दिएका थिए।

“यो जर्सी लगाउने सपना पूरा गराएकोमा बार्सिलोनालाई धन्यवाद। मलाई एउटा खेलाडी र मानिसका रूपमा अगाडि बढ्न योगदान गरेकोमा बार्सिलोनालाई धन्यवाद,” बार्सिलोनाको जर्सी लगाएको फोटो पोस्ट गर्दै सेमेडोले इन्स्टाग्राममा लेखेका छन्, “मैले जीवनमा बिर्सनै नसक्ने तीन उत्साहजनक वर्ष बार्सिलोनामा बिताएको छु। मलाई आजको अवस्थामा आइपुग्नका लागि सहयोग गर्ने बार्सिलोनाका सबै टिम सहयात्री, प्रशिक्षकहरू, कर्मचारी, व्यवस्थापन र समर्थकलाई धन्यवाद दिन चाहन्छु।”

"> बार्सिलोनाबाट सेमेडो उल्भसतिर: Dekhapadhi
बार्सिलोनाबाट सेमेडो उल्भसतिर <p style="text-align: justify;">एजेन्सी। इङलिस प्रिमियर लिगको टोली उल्भसले बार्सिलोनाबाट राइट ब्याक नेल्सन सेमेडोलाई तीन वर्षे सम्झौतासहित भित्र्याउने प्रक्रिया पूरा गरेको छ।</p> <p style="text-align: justify;">सेमेडो तीन करोड २२ लाख पाउन्डमा उल्भस आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सेमेडोले गत महिना टोटेनह्याम सरुवा भएका माट डोहेर्थीलाई उल्भसको टिममा स्थानान्तरण गर्नेछन्।</p> <p style="text-align: justify;">पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी सेमेडोले बेन्फिकाबाट सरुवा भएर गएपछि क्याम्पनोउमा तीन सिजन बिताएका थिए। उल्भसले सेमेडोको सरुवा पक्का भएको पुष्टि गर्नुअघि सेमेडोले इन्स्टाग्राम पेजमार्फत बार्सिलोनालाई धन्यवाद दिएका थिए।</p> <p style="text-align: justify;">&ldquo;यो जर्सी लगाउने सपना पूरा गराएकोमा बार्सिलोनालाई धन्यवाद। मलाई एउटा खेलाडी र मानिसका रूपमा अगाडि बढ्न योगदान गरेकोमा बार्सिलोनालाई धन्यवाद,&rdquo; बार्सिलोनाको जर्सी लगाएको फोटो पोस्ट गर्दै सेमेडोले इन्स्टाग्राममा लेखेका छन्, &ldquo;मैले जीवनमा बिर्सनै नसक्ने तीन उत्साहजनक वर्ष बार्सिलोनामा बिताएको छु। मलाई आजको अवस्थामा आइपुग्नका लागि सहयोग गर्ने बार्सिलोनाका सबै टिम सहयात्री, प्रशिक्षकहरू, कर्मचारी, व्यवस्थापन र समर्थकलाई धन्यवाद दिन चाहन्छु।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्