२०२० मा हुने साफका सबै युवा प्रतियोगिता रद्द <p>काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले २०२० मा हुने&nbsp;साफ युथ प्रतियोगिताहरु स्थगित गर्ने निर्णय गरेको छ।</p> <p>सबै सदस्य राष्ट्रहरुबीचको छलफलले&nbsp;दक्षिण एसियाका मुलुकहरुमा&nbsp;वर्तमान अवस्थाको&nbsp;कारण स्थगित गर्ने आज निर्णय गरेको हो।</p> <p>२०२० मा तीन वटा युथ प्रतियोगिता हुने तालिका थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्