काठमाडौं। किलियन एमबाप्पेले गोल गरेको दिन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा विजयी नतिजा निकालेको छ। साविक विजेता पीएसजीले नाइसमाथि ३-० को सहज नतिजा निकालेको हो।

कोरोना भाइरस संक्रमणका कारण एमबाप्पेले पीएसजीको पहिलो तीन खेल गुमाएका थिए। पीएसजीले लिगमा पहिलो दुई खेल हारेको थियो भने तेस्रो खेल जितेको थियो।

फ्रान्सका फरवार्ड एमबाप्पेले ३८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिए। पहिलो हाफको अन्तिम मिनेटमा एन्जेल डी मारियाले अग्रता दोब्बर बनाए।

६६औं मिनेटमा डी मारियाकै पासमा माक्र्विनहोसले अर्को गोल थपे। एमबाप्पले खेल सकिन १५ मिनेट बाँकी छदा अर्को गोल गरेका थिए। तर, त्यसलाई रेफ्रीले अफसाइड घोषित गरिदिए।

मार्सेविरुद्धको खेलमा रातो कार्डका खाएका कारण पीएसजीमा नेइमार, लेभिन कुरजवा र लियनार्डो पारेडेस टीममा थिएनन्।

प्याट्रिक भिएराको नाइसले चार खेलमा ६ अंक जोडेको छ। पीएसजीले पनि चार खेलबाट ६ अंक नै जोडेको छ। पीएसजी आठौं स्थानमा छ भने नाइस १०औं स्थानमा छ।

" /> काठमाडौं। किलियन एमबाप्पेले गोल गरेको दिन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा विजयी नतिजा निकालेको छ। साविक विजेता पीएसजीले नाइसमाथि ३-० को सहज नतिजा निकालेको हो।

कोरोना भाइरस संक्रमणका कारण एमबाप्पेले पीएसजीको पहिलो तीन खेल गुमाएका थिए। पीएसजीले लिगमा पहिलो दुई खेल हारेको थियो भने तेस्रो खेल जितेको थियो।

फ्रान्सका फरवार्ड एमबाप्पेले ३८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिए। पहिलो हाफको अन्तिम मिनेटमा एन्जेल डी मारियाले अग्रता दोब्बर बनाए।

६६औं मिनेटमा डी मारियाकै पासमा माक्र्विनहोसले अर्को गोल थपे। एमबाप्पले खेल सकिन १५ मिनेट बाँकी छदा अर्को गोल गरेका थिए। तर, त्यसलाई रेफ्रीले अफसाइड घोषित गरिदिए।

मार्सेविरुद्धको खेलमा रातो कार्डका खाएका कारण पीएसजीमा नेइमार, लेभिन कुरजवा र लियनार्डो पारेडेस टीममा थिएनन्।

प्याट्रिक भिएराको नाइसले चार खेलमा ६ अंक जोडेको छ। पीएसजीले पनि चार खेलबाट ६ अंक नै जोडेको छ। पीएसजी आठौं स्थानमा छ भने नाइस १०औं स्थानमा छ।

"> एमबाप्पेको गोलमा पीएसजीको जित: Dekhapadhi
एमबाप्पेको गोलमा पीएसजीको जित
काठमाडौं। किलियन एमबाप्पेले गोल गरेको दिन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा विजयी नतिजा निकालेको छ। साविक विजेता पीएसजीले नाइसमाथि ३-० को सहज नतिजा निकालेको हो।

कोरोना भाइरस संक्रमणका कारण एमबाप्पेले पीएसजीको पहिलो तीन खेल गुमाएका थिए। पीएसजीले लिगमा पहिलो दुई खेल हारेको थियो भने तेस्रो खेल जितेको थियो।

फ्रान्सका फरवार्ड एमबाप्पेले ३८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिए। पहिलो हाफको अन्तिम मिनेटमा एन्जेल डी मारियाले अग्रता दोब्बर बनाए।

६६औं मिनेटमा डी मारियाकै पासमा माक्र्विनहोसले अर्को गोल थपे। एमबाप्पले खेल सकिन १५ मिनेट बाँकी छदा अर्को गोल गरेका थिए। तर, त्यसलाई रेफ्रीले अफसाइड घोषित गरिदिए।

मार्सेविरुद्धको खेलमा रातो कार्डका खाएका कारण पीएसजीमा नेइमार, लेभिन कुरजवा र लियनार्डो पारेडेस टीममा थिएनन्।

प्याट्रिक भिएराको नाइसले चार खेलमा ६ अंक जोडेको छ। पीएसजीले पनि चार खेलबाट ६ अंक नै जोडेको छ। पीएसजी आठौं स्थानमा छ भने नाइस १०औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्