काठमाडौं। साविक विजेता रियाल मड्रिड स्पेनिस ला लिगाको पहिलो खेलमा रियाल सोसिडाडसँग बराबरीमा रोकिएको छ। भ्रमणकारी रियालले गोलरहित बराबरी खेलेको हो।
गत महीना युरोपियन प्रतियोगिता खेलेका कारण जिनेदिन जिदानको रियालले अन्य टीमभन्दा एक साता ढीला गरी लिग शुरू गरेको थियो। तर शुरूआत सुखद भने हुन सकेन। गोलका केही राम्रो अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा रियालले एक अंकमा चित्त बुझाउनु पर्‍यो।
म्यानचेस्टर सिटीका मिडफिल्डर डेबिड सिल्भाले सोसिडाडबाट डेब्यू गरे पनि गोलका अवसर सिर्जना गर्न असफल रहे। एलेक्जेन्डर इसाकको प्रहारलाई रियाल मड्रिडका गोलकिपर थिबाउट कोर्तुवाले बचाए भने एन्डर बर्रेनेट्जाको भली थोरैले बाहिरिएपछि सोसिडाडले अग्रता लिने मौका गुमायो।
रियालमा चोटका कारण इडेन हाजर्ड उपलब्ध थिएनन् भने गारेथ बेल टोटेनह्यामसँग लोनमा अनुबन्ध भएका थिए। ब्राजिलका युवा खेलाडी भिनिसियस जुनियर र रोड्रिगोले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
ला लिगाको अन्य खेलमा रियाल बेटिसले रियाल भालाडोलिडलाई २-० ले पराजित गर्दा ग्रानाडाले डेपोर्टिभो अलाभेसलाई २-१ ले हरायो। काडिजले एसडी हुइस्काविरुद्ध २-० को विजयी नतिजा निकाल्यो।
" /> काठमाडौं। साविक विजेता रियाल मड्रिड स्पेनिस ला लिगाको पहिलो खेलमा रियाल सोसिडाडसँग बराबरीमा रोकिएको छ। भ्रमणकारी रियालले गोलरहित बराबरी खेलेको हो।
गत महीना युरोपियन प्रतियोगिता खेलेका कारण जिनेदिन जिदानको रियालले अन्य टीमभन्दा एक साता ढीला गरी लिग शुरू गरेको थियो। तर शुरूआत सुखद भने हुन सकेन। गोलका केही राम्रो अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा रियालले एक अंकमा चित्त बुझाउनु पर्‍यो।
म्यानचेस्टर सिटीका मिडफिल्डर डेबिड सिल्भाले सोसिडाडबाट डेब्यू गरे पनि गोलका अवसर सिर्जना गर्न असफल रहे। एलेक्जेन्डर इसाकको प्रहारलाई रियाल मड्रिडका गोलकिपर थिबाउट कोर्तुवाले बचाए भने एन्डर बर्रेनेट्जाको भली थोरैले बाहिरिएपछि सोसिडाडले अग्रता लिने मौका गुमायो।
रियालमा चोटका कारण इडेन हाजर्ड उपलब्ध थिएनन् भने गारेथ बेल टोटेनह्यामसँग लोनमा अनुबन्ध भएका थिए। ब्राजिलका युवा खेलाडी भिनिसियस जुनियर र रोड्रिगोले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
ला लिगाको अन्य खेलमा रियाल बेटिसले रियाल भालाडोलिडलाई २-० ले पराजित गर्दा ग्रानाडाले डेपोर्टिभो अलाभेसलाई २-१ ले हरायो। काडिजले एसडी हुइस्काविरुद्ध २-० को विजयी नतिजा निकाल्यो।
"> साविक विजेता रियाल बराबरीमा रोकियो: Dekhapadhi
साविक विजेता रियाल बराबरीमा रोकियो
काठमाडौं। साविक विजेता रियाल मड्रिड स्पेनिस ला लिगाको पहिलो खेलमा रियाल सोसिडाडसँग बराबरीमा रोकिएको छ। भ्रमणकारी रियालले गोलरहित बराबरी खेलेको हो।
म्यानचेस्टर सिटीका मिडफिल्डर डेबिड सिल्भाले सोसिडाडबाट डेब्यू गरे पनि गोलका अवसर सिर्जना गर्न असफल रहे। एलेक्जेन्डर इसाकको प्रहारलाई रियाल मड्रिडका गोलकिपर थिबाउट कोर्तुवाले बचाए भने एन्डर बर्रेनेट्जाको भली थोरैले बाहिरिएपछि सोसिडाडले अग्रता लिने मौका गुमायो।
रियालमा चोटका कारण इडेन हाजर्ड उपलब्ध थिएनन् भने गारेथ बेल टोटेनह्यामसँग लोनमा अनुबन्ध भएका थिए। ब्राजिलका युवा खेलाडी भिनिसियस जुनियर र रोड्रिगोले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
ला लिगाको अन्य खेलमा रियाल बेटिसले रियाल भालाडोलिडलाई २-० ले पराजित गर्दा ग्रानाडाले डेपोर्टिभो अलाभेसलाई २-१ ले हरायो। काडिजले एसडी हुइस्काविरुद्ध २-० को विजयी नतिजा निकाल्यो।
प्रतिक्रिया दिनुहोस्