काठमाडौं। एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत नेपालले समूहको तेस्रो खेलमा आज बंगलादेशसँग खेल्दैछ । बंगलादेशले टस जितेर पहिले फिल्डिङ् रोजेको छ । आजको खेलमा २ खेलाडी परिवर्तन भएका छन् । अविनास बोहरा र ललित राजवंशीको ठाउँमा सन्दीप जोरा र सोमपाल कामी खेल्दैछन् । ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल ओपनिङमा गएका छन् । ५ ओभरमा मल्ल र भुर्तेलको जोडीले ३० रन बनाएको छ ।

ढाकामा जारी प्रतियोगितामा अघिल्ला दुई खेलमा जित निकालेको बगंलादेश समूहको शीर्ष स्थानमा छ। नेपाल भने एकमा जित र एकमा हार व्यहोर्दै दुई अंक बनाएको छ । सेमिफाइनल पुग्न नेपाललले आजको खेल जित्नै पर्ने हुन्छ । बंगलादेशलाई हराएपनि नेपालको अन्तिम चारको सम्भावना रनरेटका आधारमा निर्धारण हुनेछ। यसअघि बंगलादेशले भारत र हङकङलाई हराएको थियो।

नेपाल भारतसँग पराजित भएको थियो भने हङकङलाई हराएको थियो । आजै भारत र हङकङ पनि प्रतिष्पर्धा गर्दैछन्। हङकङले भारतलाई हराएमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ।

" /> काठमाडौं। एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत नेपालले समूहको तेस्रो खेलमा आज बंगलादेशसँग खेल्दैछ । बंगलादेशले टस जितेर पहिले फिल्डिङ् रोजेको छ । आजको खेलमा २ खेलाडी परिवर्तन भएका छन् । अविनास बोहरा र ललित राजवंशीको ठाउँमा सन्दीप जोरा र सोमपाल कामी खेल्दैछन् । ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल ओपनिङमा गएका छन् । ५ ओभरमा मल्ल र भुर्तेलको जोडीले ३० रन बनाएको छ ।

ढाकामा जारी प्रतियोगितामा अघिल्ला दुई खेलमा जित निकालेको बगंलादेश समूहको शीर्ष स्थानमा छ। नेपाल भने एकमा जित र एकमा हार व्यहोर्दै दुई अंक बनाएको छ । सेमिफाइनल पुग्न नेपाललले आजको खेल जित्नै पर्ने हुन्छ । बंगलादेशलाई हराएपनि नेपालको अन्तिम चारको सम्भावना रनरेटका आधारमा निर्धारण हुनेछ। यसअघि बंगलादेशले भारत र हङकङलाई हराएको थियो।

नेपाल भारतसँग पराजित भएको थियो भने हङकङलाई हराएको थियो । आजै भारत र हङकङ पनि प्रतिष्पर्धा गर्दैछन्। हङकङले भारतलाई हराएमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ।

"> एसीसी इमर्जिङ टिम्स कप : नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गर्दै: Dekhapadhi
एसीसी इमर्जिङ टिम्स कप : नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गर्दै
काठमाडौं। एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत नेपालले समूहको तेस्रो खेलमा आज बंगलादेशसँग खेल्दैछ । बंगलादेशले टस जितेर पहिले फिल्डिङ् रोजेको छ । आजको खेलमा २ खेलाडी परिवर्तन भएका छन् । अविनास बोहरा र ललित राजवंशीको ठाउँमा सन्दीप जोरा र सोमपाल कामी खेल्दैछन् । ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल ओपनिङमा गएका छन् । ५ ओभरमा मल्ल र भुर्तेलको जोडीले ३० रन बनाएको छ ।

ढाकामा जारी प्रतियोगितामा अघिल्ला दुई खेलमा जित निकालेको बगंलादेश समूहको शीर्ष स्थानमा छ। नेपाल भने एकमा जित र एकमा हार व्यहोर्दै दुई अंक बनाएको छ । सेमिफाइनल पुग्न नेपाललले आजको खेल जित्नै पर्ने हुन्छ । बंगलादेशलाई हराएपनि नेपालको अन्तिम चारको सम्भावना रनरेटका आधारमा निर्धारण हुनेछ। यसअघि बंगलादेशले भारत र हङकङलाई हराएको थियो।

नेपाल भारतसँग पराजित भएको थियो भने हङकङलाई हराएको थियो । आजै भारत र हङकङ पनि प्रतिष्पर्धा गर्दैछन्। हङकङले भारतलाई हराएमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ।

प्रतिक्रिया दिनुहोस्