काठमाडौं। इर्लिङ ब्राउट हालान्डको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाचलाई ३-० ले पराजित गरेको छ।
डर्टमण्डले घरेलु मैदानमा जियोभानी रेनाको गोलबाट अग्रता लिएको थियो। रेनाले इङ्ल्यान्डका १७ वर्षे जुड बेलिंगहम पासमा गोल गरेका थिए। बर्मिङघम सिटीबाट यसै सिजन डर्टमण्डसँग अनुबन्ध भएका बेलिंगहमको यो डेब्यू खेल हो।
हालान्डले ५४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। १७ वर्षे अमेरिका रेनालाई मोन्चेनग्लाडवाचका खेलाडीले फाउल गरेपछि डर्टमण्टले पेनाल्टी अवसर पाएको थियो।
डर्टमण्ड पहिलो रोजाइमा राखेका युवा खेलाडीमध्ये रेना पनि एक हुन्। डर्टमण्डले युवा खेलाडी रेना (१७), हालान्ड(२०), जाडोन सान्चो(२०), बेलिंगहम (१७) लाई मौका दिएको थियो।
७७औं मिनेटमा जाडोन सान्चोको पासमा हालान्डले अर्को गोल थप्दै डर्टमण्डको तीन अंक पक्का गरे।
बुन्डेसलिगाको अन्य खेलमा हेर्था बर्लिनले वेर्डर ब्रेमनलाई ४–१ ले हरायो भने औग्सवर्गले युनियन बर्लिनलाई ३–१ को परातिज गर्‍याे। होफिनहेइमले कोलन तथा फ्रेइबर्गले भीएफबी स्टुटगार्टलाई समान ३-२ को नतिजामा हरायो।
" /> काठमाडौं। इर्लिङ ब्राउट हालान्डको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाचलाई ३-० ले पराजित गरेको छ।
डर्टमण्डले घरेलु मैदानमा जियोभानी रेनाको गोलबाट अग्रता लिएको थियो। रेनाले इङ्ल्यान्डका १७ वर्षे जुड बेलिंगहम पासमा गोल गरेका थिए। बर्मिङघम सिटीबाट यसै सिजन डर्टमण्डसँग अनुबन्ध भएका बेलिंगहमको यो डेब्यू खेल हो।
हालान्डले ५४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। १७ वर्षे अमेरिका रेनालाई मोन्चेनग्लाडवाचका खेलाडीले फाउल गरेपछि डर्टमण्टले पेनाल्टी अवसर पाएको थियो।
डर्टमण्ड पहिलो रोजाइमा राखेका युवा खेलाडीमध्ये रेना पनि एक हुन्। डर्टमण्डले युवा खेलाडी रेना (१७), हालान्ड(२०), जाडोन सान्चो(२०), बेलिंगहम (१७) लाई मौका दिएको थियो।
७७औं मिनेटमा जाडोन सान्चोको पासमा हालान्डले अर्को गोल थप्दै डर्टमण्डको तीन अंक पक्का गरे।
बुन्डेसलिगाको अन्य खेलमा हेर्था बर्लिनले वेर्डर ब्रेमनलाई ४–१ ले हरायो भने औग्सवर्गले युनियन बर्लिनलाई ३–१ को परातिज गर्‍याे। होफिनहेइमले कोलन तथा फ्रेइबर्गले भीएफबी स्टुटगार्टलाई समान ३-२ को नतिजामा हरायो।
"> युवा खेलाडीको प्रेरणामा डर्टमण्डको सहज जित: Dekhapadhi
युवा खेलाडीको प्रेरणामा डर्टमण्डको सहज जित
काठमाडौं। इर्लिङ ब्राउट हालान्डको दुई गोलप्रेरित बोरुसिया डर्टमण्डले गएराति जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाचलाई ३-० ले पराजित गरेको छ।
डर्टमण्डले घरेलु मैदानमा जियोभानी रेनाको गोलबाट अग्रता लिएको थियो। रेनाले इङ्ल्यान्डका १७ वर्षे जुड बेलिंगहम पासमा गोल गरेका थिए। बर्मिङघम सिटीबाट यसै सिजन डर्टमण्डसँग अनुबन्ध भएका बेलिंगहमको यो डेब्यू खेल हो।
हालान्डले ५४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए। १७ वर्षे अमेरिका रेनालाई मोन्चेनग्लाडवाचका खेलाडीले फाउल गरेपछि डर्टमण्टले पेनाल्टी अवसर पाएको थियो।
डर्टमण्ड पहिलो रोजाइमा राखेका युवा खेलाडीमध्ये रेना पनि एक हुन्। डर्टमण्डले युवा खेलाडी रेना (१७), हालान्ड(२०), जाडोन सान्चो(२०), बेलिंगहम (१७) लाई मौका दिएको थियो।
७७औं मिनेटमा जाडोन सान्चोको पासमा हालान्डले अर्को गोल थप्दै डर्टमण्डको तीन अंक पक्का गरे।
प्रतिक्रिया दिनुहोस्