काठमाडौं। टोटेनह्यामले वेल्सका फरवार्ड गारेथ बेललाई फेरि अनुबन्ध गरेको छ।

टोटेनह्यामले बेललाई स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडबाट लोनमा अनुबन्ध गरेको हो।

३१ वर्षे बेलले २०१३ मा टोटेनह्याम छाडेका थिए। उनी त्यतिबेला रियालमा कीर्तिमानी रकम ८ करोड ५० लाख पाउण्डमा अनुबन्ध भएका थिए। बेलले रियालबाट १०० भन्दा धेरै गोल गरिसकेका छन्।

‘‘पुनः क्लबमा फर्किन पाउँदा खुसी लागेको छ। मेरो लागि यो विशेष क्लब हो, जहाँ मैले मेरो नाम कमाउन सफल भएको थिएँ,’’ बेलले भने, ‘‘आशा गरौं हामी उपाधि जित्न सफल हुन्छौं।’’

यसअघि २००७ मा बेल १७ वर्षको उमेरमा साउथह्याम्पटनबाट टोटेनह्याम अनुबन्ध भएका थिए। टोटेनह्यामले बेललाई ५० लाख पाउण्डमा अनुबन्ध गरेको थियो।

‘‘क्लबसँग फेरि जोडिन पाउँदा खुसी लागेको छ,’’ बेलले थपे, ‘‘मेरो लागि यो राम्रो समय हो। म यहाँबाट खेल्न भोको र उत्प्रेरित छु।’’

रियालबाट बेलले चार च्याम्पियन्स लिगको उपाधि जिते भने दुई ला लिगा उपाधि उचाले। बेलले रियालबाट एक कोपा डेल रे, तीन सुपर कप र तीन क्लब विश्वकपको उपाधि जितेका थिए।

‘‘रियाल गएपछि मैले उपाधि जिते। देशका लागि राम्रो नतिजा निकाल्न सफल भए। कसरी जित्नुपर्छ भन्ने विजयी मानसिकता विकास भएको छ,’’ बेलले भने, ‘‘फाइनलको दबाब कसरी चिर्नुपर्छ भन्ने अनुभव भयो। आशा त्यो अनुभव म यहाँको ड्रेसिङ रूपमा बाँड्न सक्छु। हामी उपाधि जित्न सक्छौं भन्ने आत्मविश्वास खेलाडीमा ल्याउन सक्छु।’’

" /> काठमाडौं। टोटेनह्यामले वेल्सका फरवार्ड गारेथ बेललाई फेरि अनुबन्ध गरेको छ।

"> टोटेनह्याममा गारेथ बेल फेरि अनुबन्ध, भने- उत्प्रेरित छु: Dekhapadhi
टोटेनह्याममा गारेथ बेल फेरि अनुबन्ध, भने- उत्प्रेरित छु
काठमाडौं। टोटेनह्यामले वेल्सका फरवार्ड गारेथ बेललाई फेरि अनुबन्ध गरेको छ।

टोटेनह्यामले बेललाई स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडबाट लोनमा अनुबन्ध गरेको हो।

३१ वर्षे बेलले २०१३ मा टोटेनह्याम छाडेका थिए। उनी त्यतिबेला रियालमा कीर्तिमानी रकम ८ करोड ५० लाख पाउण्डमा अनुबन्ध भएका थिए। बेलले रियालबाट १०० भन्दा धेरै गोल गरिसकेका छन्।

‘‘पुनः क्लबमा फर्किन पाउँदा खुसी लागेको छ। मेरो लागि यो विशेष क्लब हो, जहाँ मैले मेरो नाम कमाउन सफल भएको थिएँ,’’ बेलले भने, ‘‘आशा गरौं हामी उपाधि जित्न सफल हुन्छौं।’’

यसअघि २००७ मा बेल १७ वर्षको उमेरमा साउथह्याम्पटनबाट टोटेनह्याम अनुबन्ध भएका थिए। टोटेनह्यामले बेललाई ५० लाख पाउण्डमा अनुबन्ध गरेको थियो।

‘‘क्लबसँग फेरि जोडिन पाउँदा खुसी लागेको छ,’’ बेलले थपे, ‘‘मेरो लागि यो राम्रो समय हो। म यहाँबाट खेल्न भोको र उत्प्रेरित छु।’’

रियालबाट बेलले चार च्याम्पियन्स लिगको उपाधि जिते भने दुई ला लिगा उपाधि उचाले। बेलले रियालबाट एक कोपा डेल रे, तीन सुपर कप र तीन क्लब विश्वकपको उपाधि जितेका थिए।

‘‘रियाल गएपछि मैले उपाधि जिते। देशका लागि राम्रो नतिजा निकाल्न सफल भए। कसरी जित्नुपर्छ भन्ने विजयी मानसिकता विकास भएको छ,’’ बेलले भने, ‘‘फाइनलको दबाब कसरी चिर्नुपर्छ भन्ने अनुभव भयो। आशा त्यो अनुभव म यहाँको ड्रेसिङ रूपमा बाँड्न सक्छु। हामी उपाधि जित्न सक्छौं भन्ने आत्मविश्वास खेलाडीमा ल्याउन सक्छु।’’

प्रतिक्रिया दिनुहोस्