काठमाडौं। विलफ्रिड जाहाले पूर्वक्लबविरुद्ध दुई गोल गरेपछि क्रिष्टल प्यालेसले गएराति ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको छ।
एन्ड्रोस टाउनसेन्डको गोलमा भ्रमणकारी क्रिष्टल प्यालेसले सातौं मिनेटमा अग्रता लिएको थियो। ७४औं मिनेटमा जाहाले पेनाल्टीमा अग्रता दोब्बर बनाए। ८०औं मिनेटमा युनाइटेडका बैकल्पिक खेलाडी डोनी भान डी वीकले गोल अन्तर कम गरे।
यसै सिजन युनाइटेड अनुबन्ध भएका भान डी वीक ६७औं मिनेटमा पउल पोग्बाको स्थानमा मैदान छिरेका थिए। उनी डेब्यू खेलमा गोल गर्न सफल भए।
खेल सकिन पाँच मिनेट बाँकी हुँदा जाहाले अर्को गोल थपेपछि क्रिष्टल प्यालेसले सहज विजय हासिल गर्‍यो। युनाइटेडले घरेलु मैदानमै अंक गुमायो।
क्रिष्टल प्यालेसले लगातार दुई सिजन युनाइटेडको घरेलु मैदानमा विजय हासिल गरेको पहिलो पटक हो। यससँगै क्रिष्टल प्यालेसले प्रिमियर लिगमा पहिलो दुई खेल जितेको पनि इतिहासमै पहिलो पटक हो।
‘‘क्रिष्टल प्यालेस अंकको हकदार थिए,’’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने, ‘‘यो टीमबाट यस्तो प्रदर्शन हेर्न सकिदैन। हामी आफूले ऐनामा हेनुपर्छ। सबैलाई थाहा छ, यो टीमले आजको भन्दा धेरै राम्रो प्रदर्शन गर्न सक्छ।’’
" /> काठमाडौं। विलफ्रिड जाहाले पूर्वक्लबविरुद्ध दुई गोल गरेपछि क्रिष्टल प्यालेसले गएराति ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको छ।
एन्ड्रोस टाउनसेन्डको गोलमा भ्रमणकारी क्रिष्टल प्यालेसले सातौं मिनेटमा अग्रता लिएको थियो। ७४औं मिनेटमा जाहाले पेनाल्टीमा अग्रता दोब्बर बनाए। ८०औं मिनेटमा युनाइटेडका बैकल्पिक खेलाडी डोनी भान डी वीकले गोल अन्तर कम गरे।
यसै सिजन युनाइटेड अनुबन्ध भएका भान डी वीक ६७औं मिनेटमा पउल पोग्बाको स्थानमा मैदान छिरेका थिए। उनी डेब्यू खेलमा गोल गर्न सफल भए।
खेल सकिन पाँच मिनेट बाँकी हुँदा जाहाले अर्को गोल थपेपछि क्रिष्टल प्यालेसले सहज विजय हासिल गर्‍यो। युनाइटेडले घरेलु मैदानमै अंक गुमायो।
क्रिष्टल प्यालेसले लगातार दुई सिजन युनाइटेडको घरेलु मैदानमा विजय हासिल गरेको पहिलो पटक हो। यससँगै क्रिष्टल प्यालेसले प्रिमियर लिगमा पहिलो दुई खेल जितेको पनि इतिहासमै पहिलो पटक हो।
‘‘क्रिष्टल प्यालेस अंकको हकदार थिए,’’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने, ‘‘यो टीमबाट यस्तो प्रदर्शन हेर्न सकिदैन। हामी आफूले ऐनामा हेनुपर्छ। सबैलाई थाहा छ, यो टीमले आजको भन्दा धेरै राम्रो प्रदर्शन गर्न सक्छ।’’
"> घरेलु मैदानमा युनाइटेडको खराब प्रदर्शन, क्रिष्टल प्यालेससँग पराजित: Dekhapadhi
घरेलु मैदानमा युनाइटेडको खराब प्रदर्शन, क्रिष्टल प्यालेससँग पराजित
काठमाडौं। विलफ्रिड जाहाले पूर्वक्लबविरुद्ध दुई गोल गरेपछि क्रिष्टल प्यालेसले गएराति ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडलाई ३-१ ले पराजित गरेको छ।
एन्ड्रोस टाउनसेन्डको गोलमा भ्रमणकारी क्रिष्टल प्यालेसले सातौं मिनेटमा अग्रता लिएको थियो। ७४औं मिनेटमा जाहाले पेनाल्टीमा अग्रता दोब्बर बनाए। ८०औं मिनेटमा युनाइटेडका बैकल्पिक खेलाडी डोनी भान डी वीकले गोल अन्तर कम गरे।
यसै सिजन युनाइटेड अनुबन्ध भएका भान डी वीक ६७औं मिनेटमा पउल पोग्बाको स्थानमा मैदान छिरेका थिए। उनी डेब्यू खेलमा गोल गर्न सफल भए।
क्रिष्टल प्यालेसले लगातार दुई सिजन युनाइटेडको घरेलु मैदानमा विजय हासिल गरेको पहिलो पटक हो। यससँगै क्रिष्टल प्यालेसले प्रिमियर लिगमा पहिलो दुई खेल जितेको पनि इतिहासमै पहिलो पटक हो।
‘‘क्रिष्टल प्यालेस अंकको हकदार थिए,’’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने, ‘‘यो टीमबाट यस्तो प्रदर्शन हेर्न सकिदैन। हामी आफूले ऐनामा हेनुपर्छ। सबैलाई थाहा छ, यो टीमले आजको भन्दा धेरै राम्रो प्रदर्शन गर्न सक्छ।’’
प्रतिक्रिया दिनुहोस्