काठमाडौं। उल्भरह्याम्पटनका प्रशिक्षक नुनो एस्प्रिरिटो सान्तोले फरवार्ड डिएगो जोटा सही ठाउँमा जान लागेको बताएका छन्। जोटा प्रिमियर लिगको साविक विजेता लिभरपुलसँग अनुबन्ध भएपछि प्रशिक्षक सान्तोले त्यस्तो बताएका हुन्।

पोर्चुगलका २३ वर्षे जोटा चार करोड १० लाख पाउण्डमा लिभरपुलसँग अनुबन्ध भएका हुन्। ‘एड-अन’ क्लजका कारण सम्झौता रकम चार करोड ५९ लाख पाउण्ड पुग्ने अनुमान गरिएको छ। जोटाले लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका हुन्।

उल्भरह्याम्पटनले १८ वर्षे रक्षक की-जानलाई लिभरपुलबाट ९० लाख पाउण्डमा अनुबन्ध गरेको थियो। ‘एड-अन’ क्लजका कारण उनको सम्झौता ४५ लाख पाउण्ड थप हुन सक्नेछ।

‘‘सबैलाई राम्रो हुने भएकाले हामी सम्झौता गर्न राजी भयौं,’’ प्रशिक्षक नुनोले भने, ‘‘जोटा यहाँ पनि खुशी थिए। तर खेलाडीले नयाँ चुनौतीको सामना गर्नुपर्छ। उनले हाम्रो लागि के गरे भनेर सबैलाई थाहा छ।’’

प्रशिक्षक नुनोले थपे, ‘‘उनी सही ठाँउमा जादैछन्। नयाँ अवसरका लागि उनलाई शुभकामना छ। उनलाई हामी विर्सन सक्दैनौं। विशेषगरी समर्थकहरूले। उनले क्लबका लागि धेरै स्मरणयोग्य क्षण छाडेर गएका छन्।’’

एट्लेटिको मड्रिडमा २०१७/१८ को सिजन लोनमा उल्भरह्याम्पटन आएका थिए। २०१८ मा उनी एक करोड २८ लाख पाउण्डमा अनुबन्ध भएका थिए।

लिभरपुलले यसअघि बायर्न म्युनिखका मिडफिल्डर थियागो एलकान्टरालाई पनि दुई करोड पाउण्डमा अनुबन्ध गरेको छ।

" /> काठमाडौं। उल्भरह्याम्पटनका प्रशिक्षक नुनो एस्प्रिरिटो सान्तोले फरवार्ड डिएगो जोटा सही ठाउँमा जान लागेको बताएका छन्। जोटा प्रिमियर लिगको साविक विजेता लिभरपुलसँग अनुबन्ध भएपछि प्रशिक्षक सान्तोले त्यस्तो बताएका हुन्।

पोर्चुगलका २३ वर्षे जोटा चार करोड १० लाख पाउण्डमा लिभरपुलसँग अनुबन्ध भएका हुन्। ‘एड-अन’ क्लजका कारण सम्झौता रकम चार करोड ५९ लाख पाउण्ड पुग्ने अनुमान गरिएको छ। जोटाले लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका हुन्।

उल्भरह्याम्पटनले १८ वर्षे रक्षक की-जानलाई लिभरपुलबाट ९० लाख पाउण्डमा अनुबन्ध गरेको थियो। ‘एड-अन’ क्लजका कारण उनको सम्झौता ४५ लाख पाउण्ड थप हुन सक्नेछ।

‘‘सबैलाई राम्रो हुने भएकाले हामी सम्झौता गर्न राजी भयौं,’’ प्रशिक्षक नुनोले भने, ‘‘जोटा यहाँ पनि खुशी थिए। तर खेलाडीले नयाँ चुनौतीको सामना गर्नुपर्छ। उनले हाम्रो लागि के गरे भनेर सबैलाई थाहा छ।’’

प्रशिक्षक नुनोले थपे, ‘‘उनी सही ठाँउमा जादैछन्। नयाँ अवसरका लागि उनलाई शुभकामना छ। उनलाई हामी विर्सन सक्दैनौं। विशेषगरी समर्थकहरूले। उनले क्लबका लागि धेरै स्मरणयोग्य क्षण छाडेर गएका छन्।’’

एट्लेटिको मड्रिडमा २०१७/१८ को सिजन लोनमा उल्भरह्याम्पटन आएका थिए। २०१८ मा उनी एक करोड २८ लाख पाउण्डमा अनुबन्ध भएका थिए।

लिभरपुलले यसअघि बायर्न म्युनिखका मिडफिल्डर थियागो एलकान्टरालाई पनि दुई करोड पाउण्डमा अनुबन्ध गरेको छ।

"> जोटा सही ठाउँमा गएका छन् : उल्भरह्याम्पटन प्रशिक्षक नुनो: Dekhapadhi
जोटा सही ठाउँमा गएका छन् : उल्भरह्याम्पटन प्रशिक्षक नुनो
काठमाडौं। उल्भरह्याम्पटनका प्रशिक्षक नुनो एस्प्रिरिटो सान्तोले फरवार्ड डिएगो जोटा सही ठाउँमा जान लागेको बताएका छन्। जोटा प्रिमियर लिगको साविक विजेता लिभरपुलसँग अनुबन्ध भएपछि प्रशिक्षक सान्तोले त्यस्तो बताएका हुन्।

पोर्चुगलका २३ वर्षे जोटा चार करोड १० लाख पाउण्डमा लिभरपुलसँग अनुबन्ध भएका हुन्। ‘एड-अन’ क्लजका कारण सम्झौता रकम चार करोड ५९ लाख पाउण्ड पुग्ने अनुमान गरिएको छ। जोटाले लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका हुन्।

उल्भरह्याम्पटनले १८ वर्षे रक्षक की-जानलाई लिभरपुलबाट ९० लाख पाउण्डमा अनुबन्ध गरेको थियो। ‘एड-अन’ क्लजका कारण उनको सम्झौता ४५ लाख पाउण्ड थप हुन सक्नेछ।

‘‘सबैलाई राम्रो हुने भएकाले हामी सम्झौता गर्न राजी भयौं,’’ प्रशिक्षक नुनोले भने, ‘‘जोटा यहाँ पनि खुशी थिए। तर खेलाडीले नयाँ चुनौतीको सामना गर्नुपर्छ। उनले हाम्रो लागि के गरे भनेर सबैलाई थाहा छ।’’

प्रशिक्षक नुनोले थपे, ‘‘उनी सही ठाँउमा जादैछन्। नयाँ अवसरका लागि उनलाई शुभकामना छ। उनलाई हामी विर्सन सक्दैनौं। विशेषगरी समर्थकहरूले। उनले क्लबका लागि धेरै स्मरणयोग्य क्षण छाडेर गएका छन्।’’

एट्लेटिको मड्रिडमा २०१७/१८ को सिजन लोनमा उल्भरह्याम्पटन आएका थिए। २०१८ मा उनी एक करोड २८ लाख पाउण्डमा अनुबन्ध भएका थिए।

लिभरपुलले यसअघि बायर्न म्युनिखका मिडफिल्डर थियागो एलकान्टरालाई पनि दुई करोड पाउण्डमा अनुबन्ध गरेको छ।

प्रतिक्रिया दिनुहोस्