काठमाडौं। सर्ज गनाब्रीको ह्याट्रिकमा साविक विजेता बायर्न म्युनिखले गएराति साल्केमाथि ८-० को फराकिलो नतिजा निकाल्दै जर्मन बुन्डेसलिगामा दमदार सुरुआत गरेको छ।
बायर्नबाट डेब्यू गरेका लोरी सानेले पनि आफ्नो प्रभाव जमाउन सफल भए। एक गोल गरेका सानेले अर्को दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए।
साने यसै सिजन प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीबाट चार करोड ४७ लाख पाउण्डमा बायर्न अनुबन्ध भएका थिए। अप्रिल २०१९ मा म्यानचेस्टर युनाइटेडविरुद्ध सिटीबाट गोल गरेपछि सानेले क्लबबाट गोल गरेको यो पहिलो हो।
जितसँगै हान्सी फ्लिकको बायर्नले लिगमा अपराजित यात्रालाई २२ खेलसम्म लम्बाएको छ। साने र गनाब्रीबाहेक बायर्नको जितमा रोबर्ट लेवनडोवस्की, लियोन गोरेट्जका, थोमस मुलर र १७ वर्षे जमल मुसिलाले गोल गरेका थिए।
यससँगै बायर्नले सबैखाले प्रतियोगितामा गरीमा विजयी यात्रालाई ३० खेलसम्म पुर्‍याएको छ। बायर्न गत ७ डिसेम्बरयता पराजित भएको छैन। गत सिजन बायर्नले बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
ठीक विपरीत साल्के भने गत १७ जनवरी यता विजयी नतिजा निकाल्न सकेको छैन। २०१९/२० को सिजन पुनः सुरु भएपछि साल्केले नौ मध्ये सात खेल हारेको थियो।
बायर्नले पहिलो खेलमा सात हजार ५०० दर्शक उपस्थित हुने अपेक्षा गरेको थियो। यस साताबाट जर्मनीका धेरै प्रान्तले रंगशालामा सीमित दर्शकलाई प्रवेश गर्न दिएको छ। तर, म्युनिखका मेयरले भने दर्शक प्रवेशमा रोक लगाइदिए।
बायर्नले गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पनि बार्सिलोनाविरुद्ध आठ गोल गरेको थियो। उक्त खेलमा बायर्न ८-२ ले विजयी भएको थियो।
" /> काठमाडौं। सर्ज गनाब्रीको ह्याट्रिकमा साविक विजेता बायर्न म्युनिखले गएराति साल्केमाथि ८-० को फराकिलो नतिजा निकाल्दै जर्मन बुन्डेसलिगामा दमदार सुरुआत गरेको छ।
बायर्नबाट डेब्यू गरेका लोरी सानेले पनि आफ्नो प्रभाव जमाउन सफल भए। एक गोल गरेका सानेले अर्को दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए।
साने यसै सिजन प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीबाट चार करोड ४७ लाख पाउण्डमा बायर्न अनुबन्ध भएका थिए। अप्रिल २०१९ मा म्यानचेस्टर युनाइटेडविरुद्ध सिटीबाट गोल गरेपछि सानेले क्लबबाट गोल गरेको यो पहिलो हो।
जितसँगै हान्सी फ्लिकको बायर्नले लिगमा अपराजित यात्रालाई २२ खेलसम्म लम्बाएको छ। साने र गनाब्रीबाहेक बायर्नको जितमा रोबर्ट लेवनडोवस्की, लियोन गोरेट्जका, थोमस मुलर र १७ वर्षे जमल मुसिलाले गोल गरेका थिए।
यससँगै बायर्नले सबैखाले प्रतियोगितामा गरीमा विजयी यात्रालाई ३० खेलसम्म पुर्‍याएको छ। बायर्न गत ७ डिसेम्बरयता पराजित भएको छैन। गत सिजन बायर्नले बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
ठीक विपरीत साल्के भने गत १७ जनवरी यता विजयी नतिजा निकाल्न सकेको छैन। २०१९/२० को सिजन पुनः सुरु भएपछि साल्केले नौ मध्ये सात खेल हारेको थियो।
बायर्नले पहिलो खेलमा सात हजार ५०० दर्शक उपस्थित हुने अपेक्षा गरेको थियो। यस साताबाट जर्मनीका धेरै प्रान्तले रंगशालामा सीमित दर्शकलाई प्रवेश गर्न दिएको छ। तर, म्युनिखका मेयरले भने दर्शक प्रवेशमा रोक लगाइदिए।
बायर्नले गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पनि बार्सिलोनाविरुद्ध आठ गोल गरेको थियो। उक्त खेलमा बायर्न ८-२ ले विजयी भएको थियो।
"> बायर्नको शानदार सुरुआत, गनाब्रीको ह्याट्रिक: Dekhapadhi
बायर्नको शानदार सुरुआत, गनाब्रीको ह्याट्रिक
काठमाडौं। सर्ज गनाब्रीको ह्याट्रिकमा साविक विजेता बायर्न म्युनिखले गएराति साल्केमाथि ८-० को फराकिलो नतिजा निकाल्दै जर्मन बुन्डेसलिगामा दमदार सुरुआत गरेको छ।
बायर्नबाट डेब्यू गरेका लोरी सानेले पनि आफ्नो प्रभाव जमाउन सफल भए। एक गोल गरेका सानेले अर्को दुई गोलमा अवसर सिर्जना गरिदिएका थिए।
साने यसै सिजन प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीबाट चार करोड ४७ लाख पाउण्डमा बायर्न अनुबन्ध भएका थिए। अप्रिल २०१९ मा म्यानचेस्टर युनाइटेडविरुद्ध सिटीबाट गोल गरेपछि सानेले क्लबबाट गोल गरेको यो पहिलो हो।
जितसँगै हान्सी फ्लिकको बायर्नले लिगमा अपराजित यात्रालाई २२ खेलसम्म लम्बाएको छ। साने र गनाब्रीबाहेक बायर्नको जितमा रोबर्ट लेवनडोवस्की, लियोन गोरेट्जका, थोमस मुलर र १७ वर्षे जमल मुसिलाले गोल गरेका थिए।
ठीक विपरीत साल्के भने गत १७ जनवरी यता विजयी नतिजा निकाल्न सकेको छैन। २०१९/२० को सिजन पुनः सुरु भएपछि साल्केले नौ मध्ये सात खेल हारेको थियो।
बायर्नले पहिलो खेलमा सात हजार ५०० दर्शक उपस्थित हुने अपेक्षा गरेको थियो। यस साताबाट जर्मनीका धेरै प्रान्तले रंगशालामा सीमित दर्शकलाई प्रवेश गर्न दिएको छ। तर, म्युनिखका मेयरले भने दर्शक प्रवेशमा रोक लगाइदिए।
बायर्नले गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पनि बार्सिलोनाविरुद्ध आठ गोल गरेको थियो। उक्त खेलमा बायर्न ८-२ ले विजयी भएको थियो।
प्रतिक्रिया दिनुहोस्