काठमाडौं । नेपालको सिनियर फुटबल टीमले अहिलेसम्म दक्षिण एशियाली फुटबल महासंघको आयोजनामा हुने साफ च्याम्पियनसिप जित्न सकेको छैन । अझभन्दा नेपाल फाइनलसम्मै पुग्न सकेको छैन।

उमेर समूहमा भने नेपालले साफ रिजनमा राम्रो प्रदर्शन गर्दै आएको छ । केही समयअघि नेपालको यू–१५ टीमले भारतमा भएको साफ–यू १५ च्याम्पियनसिपको फाइनल खेल्यो। यू–१५ मा नेपाल तीन पटक फाइनल पुगे पनि भारतसँग हार्दै उपविजेतामै रोकिंदै आएको छ।

तर, यू–१८ मा भने नेपालले अहिलेसम्म भएको दुवै संस्करणमा जित निकालेको छ। लगातार तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ, नेपाल।

आजबाट घरेलु मैदानमै शुरू तेस्रो संस्करणको च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्ने अभियानमा छ।

सन् २०१५ मा नेपालबाटै शुरू भएको प्रतियोगिता दोस्रो पटक नेपालमा आयोजना हुन लागेको हो। पहिलो संस्करण यू–१९ हुँदा नेपालले फाइनलमा भारतलाई हराएर उपाधि जितेको थियो।

तेस्रो संस्करण शुरु हुनुअघि असोजमा भएको प्रि–म्याच कन्फ्रेन्समा सहभागी ६ वटै टीमले उपाधि जित्नकै लागि खेल्ने बताएका छन्।

“हामी दुई पटकको विजेता हौं। यस पटक घरेलु मैदानमै उपाधि जितेर ह्याट्रिक गर्ने हाम्रो लक्ष्य हो,” मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भने।

उनले यस च्याम्पियनसीपका लागि करिब डेढ महिनाको तयारी गरेको प्रतिक्रिया दिए।

“एन्फाले आयोजना गरेको ललित स्मृति यू–१८ च्यम्पियनसिप यसको लागि निकै फलदायी बनेको छ।”, उनले भने, “त्यसबाट हामीले शुरुमा ५६ खेलाडी छनोट गरेका थियौ‌ं। त्यसपछि ३०, २५ हुँदै हामीले फाइनल टोली चयन गरेको हौ‌ं।”

यस्तै नेपाली टोलीको कप्तान जय गुरुङले पनि प्रशिक्षकको भनाइलाई समर्थन गर्दै उपाधि जित्ने मुख्य लक्ष्य रहेको बताए। जयकै कप्तानीमा ब्रिगेड ब्वाइज यूनियनले ललित स्मृति यू–१८ च्याम्पियनसीपको उपाधि जितेको थियो।

प्रशिक्षक श्रेष्ठले नेपाल सबै पोजिसनमा राम्रो रहेको बताए। “मिडफिल्ड हाम्रो बलियो पक्ष हो। कोरियाबाट आएका मनिष डाँगीको समावेशपछि अट्याकिङ पनि बलियो बनेको छ।”, प्रशिक्षक श्रेष्ठले भने ।

नेपालले च्याम्पियनसिपका लागि काठमाडौंमा एक महिना प्रशिक्षण गरेको थियो। त्यसक्रममा यू–१५ टोली र ‘ए’ डिभिजन टोली एपीएफसँग मैत्रीपूर्ण खेल खेलेको थियो। यस्तै पोखरामा एक साताको क्याम्प राखेर नेपाली टोली दुई दिन अघि मात्रै काठमाडौं फर्किएको हो।

नेपालले आज माल्दिभ्ससँग खेल्दै उपाधि रक्षा अभियान शुरू गर्नेछ। प्रशिक्षक चेतनारायण श्रेष्ठले माल्दिभ्सलाई हल्का रुपमा नलिने बताए। माल्दिभ्सले यसैका लागि भनेर कतारमा प्रशिक्षण गरेको थियो। श्रेष्ठले माल्दिभ्सको प्रशिक्षण नेपालमा पनि हेरेको र सजग रहेको बताए।

यस्तै माल्दिभ्सका प्रशिक्षक शाज्ली मुहमेदले च्यम्पियनसिपको लागि टीमको तयारी राम्रो रहेको बताउँदै भने,  “हाम्रो टीम कम्बिनेसन राम्रो छ। सिनियर टीमको खेलाडी पनि छ त्यसले सहयोग पुग्छ। समूह चरण पार गर्दै उपाधि जित्नै नै हाम्रो लक्ष्य हो।” माल्दिभ्सका कप्तान हसिम नजिम सिनियर टोलीमा समेत छन्।

नेपाल र माल्दिभ्ससँग भुटान पनि समूह ए मा छ। पछिल्लो संस्करण भुटानमा हुँदा नेपाल पहिलो खेलमै भुटानसँग पराजित भएको थियो। भुटानका प्रशिक्षक उगयेद दोर्जीले च्याम्पियनसिपको लागि तयार रहेको र उपाधि जित्ने लक्ष्य रहेको बताए।

नेपालका प्रशिक्षक चेत नारायण श्रेष्ठले समूह तुलनात्मक रुपमा सजिलो देखिए पनि नकआउट चरणमा भने कडा प्रतिस्पर्धा हुने बताए। अर्को समूहमा रहेको भारत र बंगलादेशमध्ये एक टोलीसँग नेपालको सम्भावित सेमिफाइनल हुनेछ।

२०१७ मा भुटानमा भएको दोस्रो संस्करणमा भने नेपाल भारत र बंगलादेश दुवैलाई पराजित गर्दै उपाधि जितेको थियो । यस पटक पनि सोही लक्ष्य कायम राख्ने श्रेष्ठको भनाई छ ।

यस्तै समूह बी मा रहेको भारत, बंगलादेश र श्रीलंका प्रशिक्षक र कप्तानले पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने नै लक्ष्य रहेको बताएका छन् ।

यस्तो छ इतिहास

नेपाली राष्ट्रिय टिममा अहिले खेलिरहेका विमल घर्ती मगर, अन्जन विष्ट, अनन्त तामाङ, सुनिल बल, तेज तामाङ, दिनेश राजवंशी जस्ता खेलाडी सम्मिलित नेपाली टोलीले २०१५ मा भारतलाई हराउँदै उपाधि जितेको थियो। यस्तै त्यस टीममा रहेका कमल श्रेष्ठ र हेमन्त थापा मगरले पनि राष्ट्रिय टीमबाट खेलिसकेका छन्।

सन् २०१५ मा भएको च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, अफगानिस्तानसहित ६ राष्ट्रको सहभागिता थियो।

समूह ए मा नेपाल दुई खेल जित्दै विजेता बनेको थियो भने एक खेल जितेको बंगलादेश उपविजेता भएको थियो। दुई खेल हारेको भुटान समूह चरणबाटै बाहिरिएको थियो।

यस्ते समूह बी बाट भारत दुई खेल जित्दै विजेता बन्दा एक खेल जितेको अफगानिस्तान उपविजेता बनेको थियो। माल्दिभ्स भने दुवै खेल हार्दै बाहिरियो।

सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई ३-२ ले पारजित गर्दै फाइनल पुगेको थियो। जहाँ अन्जन विष्टले २ तथा सुनिल बलले १ गोल गरेका थिए। अर्को सेमिफाइनलमा भारतले बंगलादेशलाई पेनाल्टी सुटआउटमा ४-३ ले पारजित गरेको थियो।

पेनाल्टी सुटआउटमै पुगेको फाइनलमा नेपालले भारतलाई ५-४ ले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित समय १-१ गोलमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट हुँदा नेपालबाट पाँचै खेलाडीले गोल गरे। भारतका मोइन्दिन खान पेनाल्टीमा गोल गर्न चुकेका थिए।

नेपालका विमल घर्ती मगर र र अन्जन विष्टले सर्वाधिक३-३ गोल गरेका थिए। विमलले समूह चरणमा भुटान विरुद्ध ह्याट्रिक गरेका थिए।

दुई वर्षपछि नेपाल साविक विजेताको हैसियतमा च्याम्पियनसिप खेल्न भुटान पुगेको थियो।

पाँच राष्ट्र मात्र सहभागि दोस्रो संस्करणमा नेपालले पहिलो खेल हारेर पनि उपाधि जोगाएको थियो। राउण्ड रोविनको आधारमा भएको च्यम्पियनसिपमा नेपाल पहिलो खेलमै घरेलु टोली भुटानसँग स्तब्ध बन्यो।

तर त्यसपछि भने नेपालले शानदार पुनरागमन गर्दै बाँकी ३ खेल जित्दै उपाधि कब्जा गर्‍यो । नेपालले माल्दिभ्सलाई २-०, बंगलादेशलाई २-१ र भारतलाई २-० ले पारजित गरेको थियो।

नेपाल र बंगलादेशले समान ९ अंक जोडेपनि हेड टु हेडको आधारमा बंगलादेशलाई पछि पारेको हो। लिगको निर्णायक खेलमा भारतलाई पराजित गर्नै पर्ने अवस्थामा नेपालका दिनेश हेन्जनले २ गोल गरेका थिए। च्यम्पियनसिपमा बंगलादेशका जफर इकवालले सर्वाधिक ५ गोल गरेका थिए।

नेपालका रोमन लिम्बु र दिनेश हेन्जनले २-२ गोल गरेका थिए। यस्तै रेजिन सुब्बा र अभिषेक रिजालले समान १ गोल गरेका थिए। अभिषेक हाल राष्ट्रिय टिमको सदस्यका रुपमा छन्।

सुरुमा ६ टिमले सहभागिता जनाउने भनिएपनि अन्तिमा श्रीलंकाले नाम झिकेपछि ५ टोलीबीच राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भएको थियो।

नेपाली टोली

गोलकिपर - विशाल सुनार, सूर्य अधिकारी, पुजन होना

डिफेण्डर - विशाल बस्नेत, रणदीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जल महर्जन

मिडफिल्डर - शिशिर लेखी, रोशन राना मगर, आकाश बुढम मगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा

फरवार्ड - ब्रिजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

" /> काठमाडौं । नेपालको सिनियर फुटबल टीमले अहिलेसम्म दक्षिण एशियाली फुटबल महासंघको आयोजनामा हुने साफ च्याम्पियनसिप जित्न सकेको छैन । अझभन्दा नेपाल फाइनलसम्मै पुग्न सकेको छैन।

"> साफ यू–१८ च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गर्ने नेपालको लक्ष्य: Dekhapadhi
साफ यू–१८ च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गर्ने नेपालको लक्ष्य

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्