काठमाडौं। अर्जेन्टिनाका फरवार्ड गोन्जालो हिग्विनले इटालियन क्लब युभेन्टस छाड्ने भएका छन्।

आपसी समझदारीमा सम्झाैता रद्द गरेका हिग्विन अमेरिकामा डेबिड बेकह्यामको क्लब इन्टर मियामीमा अनुबन्ध हुने सम्भावना छ।

३२ वर्षे हिग्विन २०१६ मा नापोलीबाट सिरी ‘ए’ विजेता युभेन्टससँग अनुबन्ध भएका थिए। युभेन्टसले हिग्विनलाई ७ करोड ५० लाख पाउण्डमा अनुबन्ध गरेको हो। त्यतिबेला हिग्विनको सम्झैता विश्वकै तेस्रो महँगोमा पर्दथ्यो।

गत साता हिग्विनलाई मियामी विमानस्थलमा जर्ज मासले स्वागत गरेका थिए। जार्ज मास इन्टर मियामीका चार लगानीकर्तामध्येका एक हुन्।

रियाल मड्रिडका पूर्व फरवार्ड हिग्विनले युभेन्टसबाट १४९ खेलमा ६६ गोल गरेका छन्। हिग्विन यस बीचमा इटालियन प्रतिद्वन्द्वी एसी मिलान र प्रिमियर लिगको क्लब चेल्सीमा लोनमा गएका थिए। तर, दुवै क्लबमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्।

गत महिना युभेन्टसका नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले हिग्विनले टुरिन क्लब छाड्ने बताएका थिए। इटालीका पिर्लोले भनेका थिए, ‘‘उनी राम्रा खेलाडी हुन्। क्षमतावान खेलाडी हुन्। तर क्लबमा उनको समय सकिसक्यो।’’

" /> काठमाडौं। अर्जेन्टिनाका फरवार्ड गोन्जालो हिग्विनले इटालियन क्लब युभेन्टस छाड्ने भएका छन्।

आपसी समझदारीमा सम्झाैता रद्द गरेका हिग्विन अमेरिकामा डेबिड बेकह्यामको क्लब इन्टर मियामीमा अनुबन्ध हुने सम्भावना छ।

३२ वर्षे हिग्विन २०१६ मा नापोलीबाट सिरी ‘ए’ विजेता युभेन्टससँग अनुबन्ध भएका थिए। युभेन्टसले हिग्विनलाई ७ करोड ५० लाख पाउण्डमा अनुबन्ध गरेको हो। त्यतिबेला हिग्विनको सम्झैता विश्वकै तेस्रो महँगोमा पर्दथ्यो।

गत साता हिग्विनलाई मियामी विमानस्थलमा जर्ज मासले स्वागत गरेका थिए। जार्ज मास इन्टर मियामीका चार लगानीकर्तामध्येका एक हुन्।

रियाल मड्रिडका पूर्व फरवार्ड हिग्विनले युभेन्टसबाट १४९ खेलमा ६६ गोल गरेका छन्। हिग्विन यस बीचमा इटालियन प्रतिद्वन्द्वी एसी मिलान र प्रिमियर लिगको क्लब चेल्सीमा लोनमा गएका थिए। तर, दुवै क्लबमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्।

गत महिना युभेन्टसका नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले हिग्विनले टुरिन क्लब छाड्ने बताएका थिए। इटालीका पिर्लोले भनेका थिए, ‘‘उनी राम्रा खेलाडी हुन्। क्षमतावान खेलाडी हुन्। तर क्लबमा उनको समय सकिसक्यो।’’

"> हिग्विनले युभेन्टस छाड्ने, बेकह्यामको इन्टर मियामीमा जाने सम्भावना: Dekhapadhi
हिग्विनले युभेन्टस छाड्ने, बेकह्यामको इन्टर मियामीमा जाने सम्भावना
काठमाडौं। अर्जेन्टिनाका फरवार्ड गोन्जालो हिग्विनले इटालियन क्लब युभेन्टस छाड्ने भएका छन्।

आपसी समझदारीमा सम्झाैता रद्द गरेका हिग्विन अमेरिकामा डेबिड बेकह्यामको क्लब इन्टर मियामीमा अनुबन्ध हुने सम्भावना छ।

३२ वर्षे हिग्विन २०१६ मा नापोलीबाट सिरी ‘ए’ विजेता युभेन्टससँग अनुबन्ध भएका थिए। युभेन्टसले हिग्विनलाई ७ करोड ५० लाख पाउण्डमा अनुबन्ध गरेको हो। त्यतिबेला हिग्विनको सम्झैता विश्वकै तेस्रो महँगोमा पर्दथ्यो।

गत साता हिग्विनलाई मियामी विमानस्थलमा जर्ज मासले स्वागत गरेका थिए। जार्ज मास इन्टर मियामीका चार लगानीकर्तामध्येका एक हुन्।

रियाल मड्रिडका पूर्व फरवार्ड हिग्विनले युभेन्टसबाट १४९ खेलमा ६६ गोल गरेका छन्। हिग्विन यस बीचमा इटालियन प्रतिद्वन्द्वी एसी मिलान र प्रिमियर लिगको क्लब चेल्सीमा लोनमा गएका थिए। तर, दुवै क्लबमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्।

गत महिना युभेन्टसका नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले हिग्विनले टुरिन क्लब छाड्ने बताएका थिए। इटालीका पिर्लोले भनेका थिए, ‘‘उनी राम्रा खेलाडी हुन्। क्षमतावान खेलाडी हुन्। तर क्लबमा उनको समय सकिसक्यो।’’

प्रतिक्रिया दिनुहोस्