काठमाडौं। लियोनल मेसीले दुई गोलप्रेरित बार्सिलोनाले गएराति मैत्रीपूर्ण खेलमा जिरोनालाई ३-१ ले पराजित गरेको छ।

३३ वर्षे मेसी गत सातामात्र क्लबको अभ्यासमा सामेल भएका थिए। बार्सिलोना छाड्ने मेसीको योजना असफल भएपछि मेसी ढीला गरी क्याटलान फर्किएका थिए। मेसीले गत शनिबार जिमनास्टिकविरुद्ध पनि खेलेका थिए।

बार्सिलोनामै बस्ने मेसीको निर्णयप्रति ला लिगाका अध्यक्ष जाभियर टेबासले आभार व्यक्त गरेका थिए।

मेसीले ४५ र ४९ औं मिनेटमा गोल गरेका थिए। त्यसअघि फिलिप काउटिन्होको गोलबाट बार्सिलोनाले २१औं मिनेटमा अग्रता लिएको थियो। दोस्रो हाफमा प्रशिक्षक रोनाल्ड कोम्यानले नौ खेलाडी परिवर्तन गरेका थिए।

तर, प्रशिक्षक कोम्यानले उरुग्वेका फरवार्ड लुइस स्वारेज र चिलीका मिडफिल्डर अर्टुरो भिडाललाई भने खेलाएनन्। कोम्यानले दुबै खेलाडी नयाँ सिजनका लागि आफ्नो योजनामा नपर्ने बताउँदै आएका छन्।

बार्सिलोनाले २७ सेप्टेम्बरमा भिल्लारियालविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन शुरू गर्नेछ।

" /> काठमाडौं। लियोनल मेसीले दुई गोलप्रेरित बार्सिलोनाले गएराति मैत्रीपूर्ण खेलमा जिरोनालाई ३-१ ले पराजित गरेको छ।

३३ वर्षे मेसी गत सातामात्र क्लबको अभ्यासमा सामेल भएका थिए। बार्सिलोना छाड्ने मेसीको योजना असफल भएपछि मेसी ढीला गरी क्याटलान फर्किएका थिए। मेसीले गत शनिबार जिमनास्टिकविरुद्ध पनि खेलेका थिए।

बार्सिलोनामै बस्ने मेसीको निर्णयप्रति ला लिगाका अध्यक्ष जाभियर टेबासले आभार व्यक्त गरेका थिए।

मेसीले ४५ र ४९ औं मिनेटमा गोल गरेका थिए। त्यसअघि फिलिप काउटिन्होको गोलबाट बार्सिलोनाले २१औं मिनेटमा अग्रता लिएको थियो। दोस्रो हाफमा प्रशिक्षक रोनाल्ड कोम्यानले नौ खेलाडी परिवर्तन गरेका थिए।

तर, प्रशिक्षक कोम्यानले उरुग्वेका फरवार्ड लुइस स्वारेज र चिलीका मिडफिल्डर अर्टुरो भिडाललाई भने खेलाएनन्। कोम्यानले दुबै खेलाडी नयाँ सिजनका लागि आफ्नो योजनामा नपर्ने बताउँदै आएका छन्।

बार्सिलोनाले २७ सेप्टेम्बरमा भिल्लारियालविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन शुरू गर्नेछ।

"> बार्सिलोनाको जितमा मेसीको दुई गोल: Dekhapadhi
बार्सिलोनाको जितमा मेसीको दुई गोल
काठमाडौं। लियोनल मेसीले दुई गोलप्रेरित बार्सिलोनाले गएराति मैत्रीपूर्ण खेलमा जिरोनालाई ३-१ ले पराजित गरेको छ।

३३ वर्षे मेसी गत सातामात्र क्लबको अभ्यासमा सामेल भएका थिए। बार्सिलोना छाड्ने मेसीको योजना असफल भएपछि मेसी ढीला गरी क्याटलान फर्किएका थिए। मेसीले गत शनिबार जिमनास्टिकविरुद्ध पनि खेलेका थिए।

बार्सिलोनामै बस्ने मेसीको निर्णयप्रति ला लिगाका अध्यक्ष जाभियर टेबासले आभार व्यक्त गरेका थिए।

मेसीले ४५ र ४९ औं मिनेटमा गोल गरेका थिए। त्यसअघि फिलिप काउटिन्होको गोलबाट बार्सिलोनाले २१औं मिनेटमा अग्रता लिएको थियो। दोस्रो हाफमा प्रशिक्षक रोनाल्ड कोम्यानले नौ खेलाडी परिवर्तन गरेका थिए।

तर, प्रशिक्षक कोम्यानले उरुग्वेका फरवार्ड लुइस स्वारेज र चिलीका मिडफिल्डर अर्टुरो भिडाललाई भने खेलाएनन्। कोम्यानले दुबै खेलाडी नयाँ सिजनका लागि आफ्नो योजनामा नपर्ने बताउँदै आएका छन्।

बार्सिलोनाले २७ सेप्टेम्बरमा भिल्लारियालविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन शुरू गर्नेछ।

प्रतिक्रिया दिनुहोस्