काठमाडौं। रायन फ्रेजरले डेब्यू खेलमा गोल गरेको दिन न्युक्यासल युनाइटेडले गयराति काराबाओ कपको दोस्रो चरणमा च्याम्पियनसिपको क्लब ब्ल्याकबर्न रोभर्सलाई १-० ले पराजित गरेको छ।
मिगुएल अल्मिरोनको पासमा फ्रेजरले ३५औं मिनेटमा गरेको गोल न्युक्यासलको जितमा निर्णायक बन्यो।
खेलमा ब्ल्याकबर्न हाबी भए पनि प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा पराजित भयो। फ्रेजर बर्नमाउथबाट यसै सिजन न्युक्यासलमा अनुबन्ध भएका थिए।
न्युक्यासलले प्रिमियर लिगको पहिलो खेलमा वेष्ट ह्यामलाई २-० ले पराजित गरेको थियो। न्युक्यासलले अब आइतबार ब्राइटनविरुद्ध खेल्ने छ।
गयराति नै सम्पन्न अन्य खेलमा बर्नमाउथले क्रिष्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै काराबाओ कपको तेस्रो चरणमा स्थान बनायो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको हो।
वेष्ट ह्यामले चाल्र्टनलाई ३-० ले हरायो। एस्टन भिल्लाले बुर्टोनलाई ३–१ ले पराजित  गर्‍याे।
" /> काठमाडौं। रायन फ्रेजरले डेब्यू खेलमा गोल गरेको दिन न्युक्यासल युनाइटेडले गयराति काराबाओ कपको दोस्रो चरणमा च्याम्पियनसिपको क्लब ब्ल्याकबर्न रोभर्सलाई १-० ले पराजित गरेको छ।
मिगुएल अल्मिरोनको पासमा फ्रेजरले ३५औं मिनेटमा गरेको गोल न्युक्यासलको जितमा निर्णायक बन्यो।
खेलमा ब्ल्याकबर्न हाबी भए पनि प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा पराजित भयो। फ्रेजर बर्नमाउथबाट यसै सिजन न्युक्यासलमा अनुबन्ध भएका थिए।
न्युक्यासलले प्रिमियर लिगको पहिलो खेलमा वेष्ट ह्यामलाई २-० ले पराजित गरेको थियो। न्युक्यासलले अब आइतबार ब्राइटनविरुद्ध खेल्ने छ।
गयराति नै सम्पन्न अन्य खेलमा बर्नमाउथले क्रिष्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै काराबाओ कपको तेस्रो चरणमा स्थान बनायो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको हो।
वेष्ट ह्यामले चाल्र्टनलाई ३-० ले हरायो। एस्टन भिल्लाले बुर्टोनलाई ३–१ ले पराजित  गर्‍याे।
"> फ्रेजरको गोलमा न्युक्यासल विजयी: Dekhapadhi
फ्रेजरको गोलमा न्युक्यासल विजयी
काठमाडौं। रायन फ्रेजरले डेब्यू खेलमा गोल गरेको दिन न्युक्यासल युनाइटेडले गयराति काराबाओ कपको दोस्रो चरणमा च्याम्पियनसिपको क्लब ब्ल्याकबर्न रोभर्सलाई १-० ले पराजित गरेको छ।
मिगुएल अल्मिरोनको पासमा फ्रेजरले ३५औं मिनेटमा गरेको गोल न्युक्यासलको जितमा निर्णायक बन्यो।
खेलमा ब्ल्याकबर्न हाबी भए पनि प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा पराजित भयो। फ्रेजर बर्नमाउथबाट यसै सिजन न्युक्यासलमा अनुबन्ध भएका थिए।
न्युक्यासलले प्रिमियर लिगको पहिलो खेलमा वेष्ट ह्यामलाई २-० ले पराजित गरेको थियो। न्युक्यासलले अब आइतबार ब्राइटनविरुद्ध खेल्ने छ।
गयराति नै सम्पन्न अन्य खेलमा बर्नमाउथले क्रिष्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै काराबाओ कपको तेस्रो चरणमा स्थान बनायो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको हो।
प्रतिक्रिया दिनुहोस्