काठमाडौं। आर्सनलका कप्तान पिइरे-इमेरिक औबमेयाङले लन्डन क्लबसँग तीन वर्षका लागि नयाँ सम्झौता गरेका छन्।

३१वर्षे फरवार्ड औबमेयाङ जनवरी २०१८ मा आर्सनलसँग अनुबन्ध भएका थिए। उनले २०१८/१९ को सिजनमा प्रिमियर लिगमा गोल्डेन बुट अवार्ड जितेका थिए।

‘‘यो विशेष क्लबसँग सम्झैता गर्नेमा कुनै शंका थिएन,’’ औबमेयाङले भने, ‘‘आर्सनलमा विश्वास गर्छु। हामी मिलेर ठूला उपलब्धि हासिल गर्न सक्छौं। यहाँ म उत्साहित छु। विश्वास छ आर्सनलले महत्वपूर्ण उपलब्धि हासिल गर्नेछ।’’

आर्सनलसँग औबमेयाङको सम्झौता २०२०/२१ सिजनपछि समाप्त हुँदै थियो। त्यसैले उनी जनवरीमा अन्य क्लबसँग ‘फ्री ट्रान्सफर’ मा जान सक्थे।

गाबनका फरवार्ड औबमेयाङले नयाँ सिजनका पहिलो खेलमा फुलह्यामविरुद्ध गोल गरेका थिए। उनले जुलाईमा सम्पन्न एफए कप फाइनलमा पनि दुई गोल गरेका थिए।

‘‘औबमेयाङ क्लबमै रहनु हाम्रो लागि महत्वपूर्ण कुरा हो,’’ आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले भने, ‘‘उनी अतुलनीय मानिसकता भएका उत्कृष्ट खेलाडी हुन्। उनी टीमका लागि महत्वपूर्ण नेतृत्व हुन्।’’

पाँच करोड ६० लाख पाउण्डमा अनुबन्ध भएका औबमेयाङले १११ खेलमा ७२ गोल गरिसकेका छन्। प्रिमियर लिगको ८६ खेलमा उनले ५५ गोल गरिसकेका छन् भने १२ गोलमा अवसर सिर्जना गरिदिएका छन्।

आर्सनलले यस सिजन ब्राजिलका रक्षक गाब्रियल मगलहसलाई लिलेबाट अनुबन्ध गरेको छ। त्यस्तै चेल्सीका फरवर्डा विलियान र रियाल मड्रिडका काबालोसलाई लोनमा अनुबन्ध गरेको छ।

" /> काठमाडौं। आर्सनलका कप्तान पिइरे-इमेरिक औबमेयाङले लन्डन क्लबसँग तीन वर्षका लागि नयाँ सम्झौता गरेका छन्।

"> आर्सनल कप्तानले तीन वर्षका लागि गरे नयाँ करार सम्झौता: Dekhapadhi
आर्सनल कप्तानले तीन वर्षका लागि गरे नयाँ करार सम्झौता

प्रतिक्रिया दिनुहोस्