काठमाडौं। एस्टन भिल्लाका कप्तान ज्याक ग्रेलिसले क्लबसँग पाँच वर्षको नयाँ सम्झाैता गरेका छन्।

२५ वर्षे इङ्ल्यान्डका मिडफिल्डर ग्रेलिसले भिल्ला पार्क छाड्ने चर्चा थियो। तर, उनी क्लबमै रहने एस्टन भिल्लाले जनाएको छ।

ग्रेलिस आठ वर्षको उमेरदेखि एस्टन भिल्लासँग अनुबन्धित छन्। उनीले २०१३/१४ को सिजन सिनियर टीममा डेब्यू गरेका थिए।

‘‘यो मेरो क्लब हो। मेरो घर हो। र म यहाँ खुसी छु,’’ एस्टन भिल्लासँग नयाँ सम्झैता गरेपछि ग्रेलिसले भने।

आक्रामक मिडफिल्डर ग्रेलिसले गत साता डेनमार्कविरुद्धको खेलमा इङ्ल्यान्डबाट डेब्यू गरेका थिए। नयाँ सम्झाैतापछि ग्रेलिस अब एस्टन भिल्लामा २०२५ सम्मका लागि रहनेछन्।

उनले २०१९/२० को सिजन ३६ खेलमा आठ गोल गरे। वेष्टह्यामविरुद्धको अन्तिम १-१ को बराबरी खेल्दा पनि ग्रेलिसले गोल गरेका थिए। बराबरी खेलेसँगै एस्टन भिल्ला प्रिमियर लिगमै रहन सफल भएको थियो।

एस्टन भिल्लाले लिग कपमा बुर्टोनलाई ३-१ ले हराउँदा पनि ग्रेसिलले गोल गरेका थिए। एस्टन भिल्लाले सोमबार राती सेफिल्ड युनाइटेडविरुद्धको खेलबाट नयाँ सिजनको सुरुआत गर्नेछ।

" /> काठमाडौं। एस्टन भिल्लाका कप्तान ज्याक ग्रेलिसले क्लबसँग पाँच वर्षको नयाँ सम्झाैता गरेका छन्।

२५ वर्षे इङ्ल्यान्डका मिडफिल्डर ग्रेलिसले भिल्ला पार्क छाड्ने चर्चा थियो। तर, उनी क्लबमै रहने एस्टन भिल्लाले जनाएको छ।

ग्रेलिस आठ वर्षको उमेरदेखि एस्टन भिल्लासँग अनुबन्धित छन्। उनीले २०१३/१४ को सिजन सिनियर टीममा डेब्यू गरेका थिए।

‘‘यो मेरो क्लब हो। मेरो घर हो। र म यहाँ खुसी छु,’’ एस्टन भिल्लासँग नयाँ सम्झैता गरेपछि ग्रेलिसले भने।

आक्रामक मिडफिल्डर ग्रेलिसले गत साता डेनमार्कविरुद्धको खेलमा इङ्ल्यान्डबाट डेब्यू गरेका थिए। नयाँ सम्झाैतापछि ग्रेलिस अब एस्टन भिल्लामा २०२५ सम्मका लागि रहनेछन्।

उनले २०१९/२० को सिजन ३६ खेलमा आठ गोल गरे। वेष्टह्यामविरुद्धको अन्तिम १-१ को बराबरी खेल्दा पनि ग्रेलिसले गोल गरेका थिए। बराबरी खेलेसँगै एस्टन भिल्ला प्रिमियर लिगमै रहन सफल भएको थियो।

एस्टन भिल्लाले लिग कपमा बुर्टोनलाई ३-१ ले हराउँदा पनि ग्रेसिलले गोल गरेका थिए। एस्टन भिल्लाले सोमबार राती सेफिल्ड युनाइटेडविरुद्धको खेलबाट नयाँ सिजनको सुरुआत गर्नेछ।

"> एस्टन भिल्लासँग कप्तान ग्रेलिसको नयाँ सम्झाैता: Dekhapadhi
एस्टन भिल्लासँग कप्तान ग्रेलिसको नयाँ सम्झाैता
काठमाडौं। एस्टन भिल्लाका कप्तान ज्याक ग्रेलिसले क्लबसँग पाँच वर्षको नयाँ सम्झाैता गरेका छन्।

२५ वर्षे इङ्ल्यान्डका मिडफिल्डर ग्रेलिसले भिल्ला पार्क छाड्ने चर्चा थियो। तर, उनी क्लबमै रहने एस्टन भिल्लाले जनाएको छ।

ग्रेलिस आठ वर्षको उमेरदेखि एस्टन भिल्लासँग अनुबन्धित छन्। उनीले २०१३/१४ को सिजन सिनियर टीममा डेब्यू गरेका थिए।

‘‘यो मेरो क्लब हो। मेरो घर हो। र म यहाँ खुसी छु,’’ एस्टन भिल्लासँग नयाँ सम्झैता गरेपछि ग्रेलिसले भने।

आक्रामक मिडफिल्डर ग्रेलिसले गत साता डेनमार्कविरुद्धको खेलमा इङ्ल्यान्डबाट डेब्यू गरेका थिए। नयाँ सम्झाैतापछि ग्रेलिस अब एस्टन भिल्लामा २०२५ सम्मका लागि रहनेछन्।

उनले २०१९/२० को सिजन ३६ खेलमा आठ गोल गरे। वेष्टह्यामविरुद्धको अन्तिम १-१ को बराबरी खेल्दा पनि ग्रेलिसले गोल गरेका थिए। बराबरी खेलेसँगै एस्टन भिल्ला प्रिमियर लिगमै रहन सफल भएको थियो।

एस्टन भिल्लाले लिग कपमा बुर्टोनलाई ३-१ ले हराउँदा पनि ग्रेसिलले गोल गरेका थिए। एस्टन भिल्लाले सोमबार राती सेफिल्ड युनाइटेडविरुद्धको खेलबाट नयाँ सिजनको सुरुआत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्