काठमाडौं । जोर्डनमा भइरहेको एएफसी यू १६ च्याम्पियनसिप क्वालिफायर अन्तर्गत तेस्रो खेलमा नेपाल यू-१६ ले आज ताजिकिस्तान यू १६ सँग खेल्दै छ । समूह ए मा दुई खेल खेलिसकेको नेपाली जुनियर टोलीले अझै जित हात पार्न सकेको छैन ।

अन्तिम चरणमा स्थान बनाउने सम्भावना कायम राख्न नेपालले आजको खेल जित्नै पर्ने दवाव छ। खेल नेपाली समयअनुसार राति पौने ११ बजे जाक्रास्थित प्रिन्स मोहम्मद स्टेडियममा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा जोर्डनसँग ७-० को फराकिलो हार ब्यहोरेको थियो । यस्तै दोस्रो खेलमा जित नजिक पुगेर पनि कुवेतसँग अंक बाँड्न बाध्य भएको थियो। नेपालले अग्रता लिइरहेको अवस्थामा इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीमा गोल खाएपछि १-१ को बराबरी खेलेको हो ।

नेपालको दुई खेलबाट १ अंक मात्र छ । नेपालले समूहको अन्तिम खेल श्रीलकासँग आइतवार खेल्नेछ ।

यस समूहमा लगातार दुई खेल जित्दै ताजिकिस्तान र जोर्डनले समान ६ अंक जोडिसकेका छन्।

नेपालको लागि समूह विजेता बन्दै अन्तिम चरण प्रवेश गर्ने सम्भावना अब कठिन बनेको छ।

एएफसीले सदस्य राष्ट्रलाई विभिन्न ११ समूहमा विभाजन गरेर क्वालिफायर सञ्चालन गरिरहेको छ। अर्को वर्ष हुने अन्तिम चरणको प्रतियोगितामा ११ समूह विजेता छनोट हुनेछन्।

यस्तै ४ उत्कृष्ट उपविजेता पनि छनोट हुनेछ । आयोजक सिधै छनोट हुनेछ । यदी समूह विजेता राष्ट्र आयोजक रहेमा उपिवेजता हुने मध्ये पाँचौ टिम पनि अन्तिम चरणमा छनोट हुनेछ।

" /> काठमाडौं । जोर्डनमा भइरहेको एएफसी यू १६ च्याम्पियनसिप क्वालिफायर अन्तर्गत तेस्रो खेलमा नेपाल यू-१६ ले आज ताजिकिस्तान यू १६ सँग खेल्दै छ । समूह ए मा दुई खेल खेलिसकेको नेपाली जुनियर टोलीले अझै जित हात पार्न सकेको छैन ।

अन्तिम चरणमा स्थान बनाउने सम्भावना कायम राख्न नेपालले आजको खेल जित्नै पर्ने दवाव छ। खेल नेपाली समयअनुसार राति पौने ११ बजे जाक्रास्थित प्रिन्स मोहम्मद स्टेडियममा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा जोर्डनसँग ७-० को फराकिलो हार ब्यहोरेको थियो । यस्तै दोस्रो खेलमा जित नजिक पुगेर पनि कुवेतसँग अंक बाँड्न बाध्य भएको थियो। नेपालले अग्रता लिइरहेको अवस्थामा इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीमा गोल खाएपछि १-१ को बराबरी खेलेको हो ।

नेपालको दुई खेलबाट १ अंक मात्र छ । नेपालले समूहको अन्तिम खेल श्रीलकासँग आइतवार खेल्नेछ ।

यस समूहमा लगातार दुई खेल जित्दै ताजिकिस्तान र जोर्डनले समान ६ अंक जोडिसकेका छन्।

नेपालको लागि समूह विजेता बन्दै अन्तिम चरण प्रवेश गर्ने सम्भावना अब कठिन बनेको छ।

एएफसीले सदस्य राष्ट्रलाई विभिन्न ११ समूहमा विभाजन गरेर क्वालिफायर सञ्चालन गरिरहेको छ। अर्को वर्ष हुने अन्तिम चरणको प्रतियोगितामा ११ समूह विजेता छनोट हुनेछन्।

यस्तै ४ उत्कृष्ट उपविजेता पनि छनोट हुनेछ । आयोजक सिधै छनोट हुनेछ । यदी समूह विजेता राष्ट्र आयोजक रहेमा उपिवेजता हुने मध्ये पाँचौ टिम पनि अन्तिम चरणमा छनोट हुनेछ।

"> एएफसी यू १६ क्वालिफायर- नेपाल आज ताजिकिस्तानसँग खेल्दै: Dekhapadhi
एएफसी यू १६ क्वालिफायर- नेपाल आज ताजिकिस्तानसँग खेल्दै
काठमाडौं । जोर्डनमा भइरहेको एएफसी यू १६ च्याम्पियनसिप क्वालिफायर अन्तर्गत तेस्रो खेलमा नेपाल यू-१६ ले आज ताजिकिस्तान यू १६ सँग खेल्दै छ । समूह ए मा दुई खेल खेलिसकेको नेपाली जुनियर टोलीले अझै जित हात पार्न सकेको छैन ।

अन्तिम चरणमा स्थान बनाउने सम्भावना कायम राख्न नेपालले आजको खेल जित्नै पर्ने दवाव छ। खेल नेपाली समयअनुसार राति पौने ११ बजे जाक्रास्थित प्रिन्स मोहम्मद स्टेडियममा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा जोर्डनसँग ७-० को फराकिलो हार ब्यहोरेको थियो । यस्तै दोस्रो खेलमा जित नजिक पुगेर पनि कुवेतसँग अंक बाँड्न बाध्य भएको थियो। नेपालले अग्रता लिइरहेको अवस्थामा इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीमा गोल खाएपछि १-१ को बराबरी खेलेको हो ।

नेपालको दुई खेलबाट १ अंक मात्र छ । नेपालले समूहको अन्तिम खेल श्रीलकासँग आइतवार खेल्नेछ ।

यस समूहमा लगातार दुई खेल जित्दै ताजिकिस्तान र जोर्डनले समान ६ अंक जोडिसकेका छन्।

नेपालको लागि समूह विजेता बन्दै अन्तिम चरण प्रवेश गर्ने सम्भावना अब कठिन बनेको छ।

एएफसीले सदस्य राष्ट्रलाई विभिन्न ११ समूहमा विभाजन गरेर क्वालिफायर सञ्चालन गरिरहेको छ। अर्को वर्ष हुने अन्तिम चरणको प्रतियोगितामा ११ समूह विजेता छनोट हुनेछन्।

यस्तै ४ उत्कृष्ट उपविजेता पनि छनोट हुनेछ । आयोजक सिधै छनोट हुनेछ । यदी समूह विजेता राष्ट्र आयोजक रहेमा उपिवेजता हुने मध्ये पाँचौ टिम पनि अन्तिम चरणमा छनोट हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्