काठमाडौं। पूर्व नम्बर एक बेलायतका एन्डी मर्रेलाई यसै महिनाबाट सुरु हुने फ्रेन्च ओपन टेनिस प्रतियोगिताको ‘ड्र’ मा ‘वाडल्डकार्ड’ दिइएको छ।

स्कटल्यान्डका ३३ वर्षे मर्रे अहिले ११०औं वरीयतामा छन्। २०१९ मा उनको ‘हिप’मा शल्यक्रिया गर्नुपरेको थियो।

त्यसकारण उनी लामो समय कोर्ट बाहिर रहे। युएस ओपनमार्फत मर्रेले ग्राण्ड स्लाममा पुनरागमन गरेका थिए। यसै महिना सम्पन्न युएस ओपनमा उनी दोस्रो चरणमा स्थान बनाउन सफल भएका थिए।

तीन पटकका ग्राण्ड स्लाम उपाधि विजेता मर्रेले २०१६ मा फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएका थिए। २०१७ को सेमिफाइनलमा स्टेन वावरिन्कासँग पराजित भएपछि मर्रेले फ्रेन्च ओपनमा सहभागिता जनाएका छैनन्।

यस वषै फ्रेन्च ओपनको पहिलो चरणको खेल २७ सेप्टेम्बरबाट सुरु हुनेछ।

प्रतियोगितामा वाइल्डकार्ड पाउने अरू सबै खेलाडी फ्रान्सका छन्। मर्रेले २०१४ देखि २०१७ सम्म लगातार फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाउन सफल भएका थिए।

" /> काठमाडौं। पूर्व नम्बर एक बेलायतका एन्डी मर्रेलाई यसै महिनाबाट सुरु हुने फ्रेन्च ओपन टेनिस प्रतियोगिताको ‘ड्र’ मा ‘वाडल्डकार्ड’ दिइएको छ।

स्कटल्यान्डका ३३ वर्षे मर्रे अहिले ११०औं वरीयतामा छन्। २०१९ मा उनको ‘हिप’मा शल्यक्रिया गर्नुपरेको थियो।

त्यसकारण उनी लामो समय कोर्ट बाहिर रहे। युएस ओपनमार्फत मर्रेले ग्राण्ड स्लाममा पुनरागमन गरेका थिए। यसै महिना सम्पन्न युएस ओपनमा उनी दोस्रो चरणमा स्थान बनाउन सफल भएका थिए।

तीन पटकका ग्राण्ड स्लाम उपाधि विजेता मर्रेले २०१६ मा फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएका थिए। २०१७ को सेमिफाइनलमा स्टेन वावरिन्कासँग पराजित भएपछि मर्रेले फ्रेन्च ओपनमा सहभागिता जनाएका छैनन्।

यस वषै फ्रेन्च ओपनको पहिलो चरणको खेल २७ सेप्टेम्बरबाट सुरु हुनेछ।

प्रतियोगितामा वाइल्डकार्ड पाउने अरू सबै खेलाडी फ्रान्सका छन्। मर्रेले २०१४ देखि २०१७ सम्म लगातार फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाउन सफल भएका थिए।

"> फ्रेन्च ओपनमा मर्रेलाई ‘वाइल्डकार्ड’: Dekhapadhi
फ्रेन्च ओपनमा मर्रेलाई ‘वाइल्डकार्ड’
काठमाडौं। पूर्व नम्बर एक बेलायतका एन्डी मर्रेलाई यसै महिनाबाट सुरु हुने फ्रेन्च ओपन टेनिस प्रतियोगिताको ‘ड्र’ मा ‘वाडल्डकार्ड’ दिइएको छ।

स्कटल्यान्डका ३३ वर्षे मर्रे अहिले ११०औं वरीयतामा छन्। २०१९ मा उनको ‘हिप’मा शल्यक्रिया गर्नुपरेको थियो।

त्यसकारण उनी लामो समय कोर्ट बाहिर रहे। युएस ओपनमार्फत मर्रेले ग्राण्ड स्लाममा पुनरागमन गरेका थिए। यसै महिना सम्पन्न युएस ओपनमा उनी दोस्रो चरणमा स्थान बनाउन सफल भएका थिए।

तीन पटकका ग्राण्ड स्लाम उपाधि विजेता मर्रेले २०१६ मा फ्रेन्च ओपनको फाइनलमा स्थान बनाएका थिए। २०१७ को सेमिफाइनलमा स्टेन वावरिन्कासँग पराजित भएपछि मर्रेले फ्रेन्च ओपनमा सहभागिता जनाएका छैनन्।

यस वषै फ्रेन्च ओपनको पहिलो चरणको खेल २७ सेप्टेम्बरबाट सुरु हुनेछ।

प्रतियोगितामा वाइल्डकार्ड पाउने अरू सबै खेलाडी फ्रान्सका छन्। मर्रेले २०१४ देखि २०१७ सम्म लगातार फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाउन सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्