काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेसी २०२० मा सबभन्दा धेरै कमाउने खेलाडी बनेका छन्। फोब्र्स म्यागजिनले सूचीमा मेसी धेरै कमाउने फुटबल खेलाडीमध्ये शीर्ष स्थानमा छन्।

फेब्र्सका अनुसार मेसीले २०२० मा १२ करोड ६० लाख अमेरिकी डलर कमाएका हुन्। दोस्रो स्थानमा युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डो छन्। रोनाल्डोले ११ करोड ७० लाख अमेरिकी डलर कमाएका थिए।

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेइमार र एमबाप्पे क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

प्रिमियर लिगमा तीन खेलाडी मोहम्मद सालाह, पाउल पोग्बा र डेबिड डी हिया शीर्ष १० भित्र परेका छन्। त्यस्तै रियाल मड्रिडका गारेथ बेल पनि आठौं स्थानमा पर्न सफल भएका छन्।

लिभरपुलका मिडफिल्डर सालाह पाँचौं, म्यानचेस्टर युनाइटेडका पोग्बा छैटौं तथा डी हिया १०औं स्थानमा छन्। बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजम्यान सातौं तथा बायर्न म्युनिखका रोबर्ट लेवन्डोवस्की नवौं स्थानमा छन्।

अहिलेको शीर्ष तीनको सूचीमा रहेका खेलाडी २०१९ पनि सोही स्थानमा थिए। एमबाप्पे भने सातौं स्थानबाट चौथो स्थान उक्लिए।

" /> काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेसी २०२० मा सबभन्दा धेरै कमाउने खेलाडी बनेका छन्। फोब्र्स म्यागजिनले सूचीमा मेसी धेरै कमाउने फुटबल खेलाडीमध्ये शीर्ष स्थानमा छन्।

फेब्र्सका अनुसार मेसीले २०२० मा १२ करोड ६० लाख अमेरिकी डलर कमाएका हुन्। दोस्रो स्थानमा युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डो छन्। रोनाल्डोले ११ करोड ७० लाख अमेरिकी डलर कमाएका थिए।

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेइमार र एमबाप्पे क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

प्रिमियर लिगमा तीन खेलाडी मोहम्मद सालाह, पाउल पोग्बा र डेबिड डी हिया शीर्ष १० भित्र परेका छन्। त्यस्तै रियाल मड्रिडका गारेथ बेल पनि आठौं स्थानमा पर्न सफल भएका छन्।

लिभरपुलका मिडफिल्डर सालाह पाँचौं, म्यानचेस्टर युनाइटेडका पोग्बा छैटौं तथा डी हिया १०औं स्थानमा छन्। बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजम्यान सातौं तथा बायर्न म्युनिखका रोबर्ट लेवन्डोवस्की नवौं स्थानमा छन्।

अहिलेको शीर्ष तीनको सूचीमा रहेका खेलाडी २०१९ पनि सोही स्थानमा थिए। एमबाप्पे भने सातौं स्थानबाट चौथो स्थान उक्लिए।

"> बार्सिलोनाका कप्तान मेसी सबभन्दा धेरै कमाउने फुटबलर : Dekhapadhi
बार्सिलोनाका कप्तान मेसी सबभन्दा धेरै कमाउने फुटबलर
काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेसी २०२० मा सबभन्दा धेरै कमाउने खेलाडी बनेका छन्। फोब्र्स म्यागजिनले सूचीमा मेसी धेरै कमाउने फुटबल खेलाडीमध्ये शीर्ष स्थानमा छन्।

फेब्र्सका अनुसार मेसीले २०२० मा १२ करोड ६० लाख अमेरिकी डलर कमाएका हुन्। दोस्रो स्थानमा युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डो छन्। रोनाल्डोले ११ करोड ७० लाख अमेरिकी डलर कमाएका थिए।

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेइमार र एमबाप्पे क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

प्रिमियर लिगमा तीन खेलाडी मोहम्मद सालाह, पाउल पोग्बा र डेबिड डी हिया शीर्ष १० भित्र परेका छन्। त्यस्तै रियाल मड्रिडका गारेथ बेल पनि आठौं स्थानमा पर्न सफल भएका छन्।

लिभरपुलका मिडफिल्डर सालाह पाँचौं, म्यानचेस्टर युनाइटेडका पोग्बा छैटौं तथा डी हिया १०औं स्थानमा छन्। बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजम्यान सातौं तथा बायर्न म्युनिखका रोबर्ट लेवन्डोवस्की नवौं स्थानमा छन्।

अहिलेको शीर्ष तीनको सूचीमा रहेका खेलाडी २०१९ पनि सोही स्थानमा थिए। एमबाप्पे भने सातौं स्थानबाट चौथो स्थान उक्लिए।

प्रतिक्रिया दिनुहोस्