काठमाडौं। सरुवा बजारमा राम्रो रकम खर्च गरेको चेल्सीले गएराति ब्राइटनलाई ३-१ ले हराउँदै इङ्लिस प्रिमियर लिगमा विजयी शुरूआत गरेको छ।
अघिल्लो सिजन खेलाडी अनुबन्धमा प्रतिबन्ध लागेको चेल्सीले यो सरुवा बजारमा भने खुलेर खर्च गरेको थियो। चेल्सीले ६ खेलाडीका लागि झन्डै २० करोड पाउण्ड खर्च गरेको थियो।
यसै सिजन आरबी लाइपजिगबाट अनुबन्ध भएका टिमो वेर्नर र बायर लेभरकुसेनबाट अनुबन्ध भएका काई हाभार्टेजले गएराति चेल्सीबाट डेब्यू गरे।
रिसे जेम्सको उत्कृष्ट प्रदर्शनमा चेल्सीले सहज विजय हासिल गर्‍यो। चेल्सीले २३औं मिनेटमा अग्रता लिएको थियो। ब्राइटनका गोलकिपर म्याथ्यू रायनले टिमो वेर्नरलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो। त्यसलाई कप्तान जर्जिन्होले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।
५४औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले बराबरी गोल फर्काए। ५६औं मिनेटमा जेम्सले गरेको गोलबाट चेल्सीले पुनः अग्रता लियो। ६६औं मिनेटमा जेम्सकै पासमा कोर्ट जोउमाले अर्को गोल गरेपछि चेल्सीले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
" /> काठमाडौं। सरुवा बजारमा राम्रो रकम खर्च गरेको चेल्सीले गएराति ब्राइटनलाई ३-१ ले हराउँदै इङ्लिस प्रिमियर लिगमा विजयी शुरूआत गरेको छ।
अघिल्लो सिजन खेलाडी अनुबन्धमा प्रतिबन्ध लागेको चेल्सीले यो सरुवा बजारमा भने खुलेर खर्च गरेको थियो। चेल्सीले ६ खेलाडीका लागि झन्डै २० करोड पाउण्ड खर्च गरेको थियो।
यसै सिजन आरबी लाइपजिगबाट अनुबन्ध भएका टिमो वेर्नर र बायर लेभरकुसेनबाट अनुबन्ध भएका काई हाभार्टेजले गएराति चेल्सीबाट डेब्यू गरे।
रिसे जेम्सको उत्कृष्ट प्रदर्शनमा चेल्सीले सहज विजय हासिल गर्‍यो। चेल्सीले २३औं मिनेटमा अग्रता लिएको थियो। ब्राइटनका गोलकिपर म्याथ्यू रायनले टिमो वेर्नरलाई फाउल गरेपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो। त्यसलाई कप्तान जर्जिन्होले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए।
५४औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले बराबरी गोल फर्काए। ५६औं मिनेटमा जेम्सले गरेको गोलबाट चेल्सीले पुनः अग्रता लियो। ६६औं मिनेटमा जेम्सकै पासमा कोर्ट जोउमाले अर्को गोल गरेपछि चेल्सीले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
"> प्रिमियर लिगमा चेल्सीको सहज जित: Dekhapadhi
प्रिमियर लिगमा चेल्सीको सहज जित
काठमाडौं। सरुवा बजारमा राम्रो रकम खर्च गरेको चेल्सीले गएराति ब्राइटनलाई ३-१ ले हराउँदै इङ्लिस प्रिमियर लिगमा विजयी शुरूआत गरेको छ।
अघिल्लो सिजन खेलाडी अनुबन्धमा प्रतिबन्ध लागेको चेल्सीले यो सरुवा बजारमा भने खुलेर खर्च गरेको थियो। चेल्सीले ६ खेलाडीका लागि झन्डै २० करोड पाउण्ड खर्च गरेको थियो।
यसै सिजन आरबी लाइपजिगबाट अनुबन्ध भएका टिमो वेर्नर र बायर लेभरकुसेनबाट अनुबन्ध भएका काई हाभार्टेजले गएराति चेल्सीबाट डेब्यू गरे।
५४औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले बराबरी गोल फर्काए। ५६औं मिनेटमा जेम्सले गरेको गोलबाट चेल्सीले पुनः अग्रता लियो। ६६औं मिनेटमा जेम्सकै पासमा कोर्ट जोउमाले अर्को गोल गरेपछि चेल्सीले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।
प्रतिक्रिया दिनुहोस्