काठमाडौं। सधैँ विदेशी टेलिभिजनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल प्रत्यक्ष हेर्ने नेपाली दर्शकले अब नेपालकै घरेलु क्रिकेट विदेशी च्यानलमा हेर्ने अवसर पाउने भएका छन्।

सन् २०१६ बाट शुरू भएको एभरेष्ट प्रीमीयर लीग टी–२० क्रिकेटले घरेलु क्रिकेटमा प्रत्येक संस्करण केही न केही नयाँ प्रयोग गर्दै आएको छ। विदेशी खेलाडी र चियर लिडर ल्याउनेदेखि विदेशी कमेन्नटेटरहरूसमेत ल्याइसकेको ईपीएलको आयोजक ईपीएल प्रालिले यसपटक खेलको प्रत्यक्ष प्रसारणका लागि विदेशी च्यानल रोजेको छ।

नेपाली घरेलु क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने लक्ष्यका साथ पहिलो पटक विदेशी च्यानलसँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरिएको हो। ३१ भदौमा भारतीय च्यानल डीस्पोर्ट्ससँग सम्झौता भएको हो।

यो सम्झौता तीन वर्षको लागि हुनेछ। तर, प्रत्येक वर्ष सम्झौता नवीकरण हुँदै जानेछ। आयोजक ईपीएल प्रालिका प्रबन्ध निर्देशक अमीर अख्तर र डीस्पोर्ट्सका सिओओ दिलिप शरणले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

डीस्पोर्ट्स्ले ईपीएलको ग्लोबल ब्रोडकास्ट राइट लिएको हो। घरेलु ब्रोडकास्ट राइट भने ईपीएलसँगै रहनेछ। “नेपालमा कुनै मिडिया चाहना गर्‍यो भने नेपाली च्यानलसँग पनि सम्झौता गर्न सकिनेछ,” अख्तरले भने।

चौथो संस्करणको ईपीएल टी–२० आगामी १७ फागुनदेखि १ चैत (२९ फेब्रुअरीदेखि १४ मार्च) सम्म हुनेछ। जसमा नेपालमा ६ शहरको नामबाट रहेको ६ फ्रेन्चाइज्ट टीमले प्रतिस्पर्धा गर्नेछन्। गत वर्षको उपाधि ललितपुर प्याट्रियटसले जितेको थियो।

डीस्पोर्ट्स डिस्कभरी एसिया प्यासीफीक नेटवर्कको खेलकुद च्यानल हो। यसले पाकिस्तान सुपर लीग, बंगलादेश प्रीमीयर लीग, निदास ट्रफीलगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुको प्रत्यक्ष प्रसारण गरिसकेको छ।

पहिलो संस्करणको ईपीएल कान्तिपुर टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो भने दोस्रो र तेस्रो संस्करण एपीवान एचडीले प्रसारण गरेको थियो।

पहिलो पटक घरेलु लीगको प्रत्यक्ष प्रसारणका लागि विदेशी च्यानलसँग सम्झौता गरेपछि अमीर अख्तरले नेपाली क्रिकेटका लागि यो ठूलो उपलब्धि भएको बताए। उनले यस सम्झौताले विश्वसामु नेपालको राम्रो सन्देश जाने बताए।

“२०१४ हामीले एनपीएलबाट शुरुवात गर्दा ब्रोडकास्ट थिएन। नेपालको पश्चिममा भएको थियो। डोमेस्टिक ब्रोडकास्ट पनि थिएन,” अख्तर भन्छन्, “२०१६ बाट हामीले ईपीएलको नामबाट क्रिकेट आयोजना शुरु गर्‍यौँ। त्यसबेला हामीले स्थानीय च्यानलबाट प्रसारण गर्‍यौँ। हामी बिस्तारै मुभ गरिरहेका छौँ। हरेक वर्ष केही नयाँ गरिरहेका छौँ।”

डीस्पोर्ट्सको आगमनले नेपालमा ईपीएलललाई मात्र नभएर यससँग जोडिएका सबै पक्षलाई सहयोग गर्ने उनले बताए। “ईपीएलसँग सम्बन्धित सबैलाई यसले सहयोग गर्छ। नेपालको पर्यटनलाई पनि सहयोग गर्छ,” उनले भने, “अन्तर्राष्ट्रियस्तरको प्रोडक्सन हुनेछ। तपाईंले टिभीमा जुन हेरिरहनुभएको छ, सम्भवतः त्यहीस्तरको क्वालीटी हुनेमा हामी विश्वस्त छौँ।”

डीस्पोर्ट्सका सिओओ दिलिप शरनले पनि नेपालमा आएर ईपीएल प्रत्यक्ष प्रसारण गर्न पाउँदा उत्साहित भएको बताए। “अमीरसँग जुन सपना थियो त्यो पूरा हुँदैछ,” उनले भने, “अमीरलाई लाग्छ कि यहाँ क्रिकेटको धेरै अवसर छ र ट्यालेन्टहरु पनि छन्।”

यस्तै राष्ट्रिय टीमका पूर्वकप्तान तथा हालका यू–१९ टोलीका प्रशिक्षक विनोद दासले विदेशी च्यानलको आगमनले घरेलु क्रिकेटमा विदेशी समर्थकहरू आकर्षित हुने बताए।

नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, ईपीएलका फ्रेन्चाइज्ड टीम भैरहवा ग्लाडीएटर्सका मालिक आदित्य संघाईले विदेशी च्यानलसँगको सम्झौता नेपालको लागि फलदायी हुने बताए।

" /> काठमाडौं। सधैँ विदेशी टेलिभिजनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल प्रत्यक्ष हेर्ने नेपाली दर्शकले अब नेपालकै घरेलु क्रिकेट विदेशी च्यानलमा हेर्ने अवसर पाउने भएका छन्।

"> ईपीएल अब डीस्पोर्ट्समा: Dekhapadhi
ईपीएल अब डीस्पोर्ट्समा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्