काठमाडौं। सडक दुर्घटनमा परेका राष्ट्रिय क्रिकेट टीमका सदस्य ललितसिंह भण्डारीको सिटी स्क्यान रिपोर्टअनुसार टाउकोको चोट लागेको छैन। चिकित्सकका अनुसार ललितसिंहको स्वास्थ्य अवस्था अहिले सामान्य अवस्थामा रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 

‘‘डक्टरका अनुसार ललितसिंहको सिटी स्क्यान रिपोर्टमा टाउकोमा चोट देखिएको छैन। अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ,’’ क्यानले ट्वीटमा लेखेको छ, ‘‘उनको हात र खुट्टामा चोट देखिएको छ।’’

हिजो बिहान धनगढीबाट महेन्द्रनगरतर्फ जाने क्रममा ललितसिंहको दुर्घटना भएको थियो। मोटरसाइकलमा सवार ललितसिंह भण्डारीलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो। ललितसिंहसँगै रहेका करण ठगुन्ना पनि घाइते छन्। 

तीब्र गतिका बलर ललितसिंहको हात र खुट्टामा चोट लागेको छ। दुर्घटनामा अचेत अवस्थामा रहेका उनको शुरूमा धनगढीको नर्सिङ हस्पिटलमा उपचार गरिएको थियो। पछि उनलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज बाँके लगिएको क्यानले जनाएको छ।

" /> काठमाडौं। सडक दुर्घटनमा परेका राष्ट्रिय क्रिकेट टीमका सदस्य ललितसिंह भण्डारीको सिटी स्क्यान रिपोर्टअनुसार टाउकोको चोट लागेको छैन। चिकित्सकका अनुसार ललितसिंहको स्वास्थ्य अवस्था अहिले सामान्य अवस्थामा रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 

‘‘डक्टरका अनुसार ललितसिंहको सिटी स्क्यान रिपोर्टमा टाउकोमा चोट देखिएको छैन। अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ,’’ क्यानले ट्वीटमा लेखेको छ, ‘‘उनको हात र खुट्टामा चोट देखिएको छ।’’

हिजो बिहान धनगढीबाट महेन्द्रनगरतर्फ जाने क्रममा ललितसिंहको दुर्घटना भएको थियो। मोटरसाइकलमा सवार ललितसिंह भण्डारीलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो। ललितसिंहसँगै रहेका करण ठगुन्ना पनि घाइते छन्। 

तीब्र गतिका बलर ललितसिंहको हात र खुट्टामा चोट लागेको छ। दुर्घटनामा अचेत अवस्थामा रहेका उनको शुरूमा धनगढीको नर्सिङ हस्पिटलमा उपचार गरिएको थियो। पछि उनलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज बाँके लगिएको क्यानले जनाएको छ।

"> राष्‍ट्रिय क्रिकेट खेलाडी ललितसिंहको स्वास्थ्य अवस्था सामान्य: Dekhapadhi
राष्‍ट्रिय क्रिकेट खेलाडी ललितसिंहको स्वास्थ्य अवस्था सामान्य <p style="text-align: justify;">काठमाडौं। सडक दुर्घटनमा परेका राष्ट्रिय क्रिकेट टीमका सदस्य ललितसिंह भण्डारीको सिटी स्क्यान रिपोर्टअनुसार टाउकोको चोट लागेको छैन। चिकित्सकका अनुसार ललितसिंहको स्वास्थ्य अवस्था अहिले सामान्य अवस्थामा रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;&lsquo;डक्टरका अनुसार ललितसिंहको सिटी स्क्यान रिपोर्टमा टाउकोमा चोट देखिएको छैन। अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ,&rsquo;&rsquo; क्यानले ट्वीटमा लेखेको छ, &lsquo;&lsquo;उनको हात र खुट्टामा चोट देखिएको छ।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">हिजो बिहान धनगढीबाट महेन्द्रनगरतर्फ जाने क्रममा ललितसिंहको दुर्घटना भएको थियो। मोटरसाइकलमा सवार ललितसिंह भण्डारीलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो। ललितसिंहसँगै रहेका करण ठगुन्ना पनि घाइते छन्।&nbsp;</p> <p style="text-align: justify;">तीब्र गतिका बलर ललितसिंहको हात र खुट्टामा चोट लागेको छ। दुर्घटनामा अचेत अवस्थामा रहेका उनको शुरूमा धनगढीको नर्सिङ हस्पिटलमा उपचार गरिएको थियो। पछि उनलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज बाँके लगिएको क्यानले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्