काठमाडौं। अन्तिम मिनेटमा मैदानभित्रै झडप भएपछि गयराति नेइमारसहित पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेका पाँच खेलाडीले रातो कार्डको सामना गरेका छन्।

मैदान छाड्ने बेला ब्राजिलका स्टार नेइमारले आफूले रंगभेदको टिप्पणी सुन्नु परेको बताएका थिए।

नेइमारले मार्सेका रक्षक अल्भारो गोन्जालेजलाई हिर्काउनुमा कुनै पछुतो नभएको ट्विटरमा लेखेका छन्। नेइमारले रंगभेदी गाली गरेको आरोप लगाएका छन्।

तर, अल्भारोले ट्विटरमा रंगभेदी गाली नगरेको दाबी गरेका छन्। अल्भारोले लेखेका छन्, ‘‘यहाँ रंगभेदका लागि कुनै स्थान छैन।’’

पीएसजीका नेइमारसहित वैकल्पिक खेलाडी लियान्ड्रो परेडेस र लेभिन कुरजावा तथा मार्सेका जार्डन एमाभी र डारियो बेनेडेट्टोले रातो कार्डको सामना गरेका थिए।

नेइमारलाई रातो कार्डको दर्शन गराउनु अघि रेफ्रीले भिडिओ सहायक रेफ्रीको सहायता लिएका थिए। भिडिओ रिप्लेमा नेइमारले अल्भारोलाई टाउकोमा हानेका थिए।

पाँच हजार दर्शक उपस्थित खेलमा रेफ्री जेरोमी ब्रिसार्डले १७ वटा कार्ड देखाएका थिए। २१औं शताब्दीमा फ्रेन्च लिग वानमा यो एकै खेलमा धेरै कार्ड देखाइएको कीर्तिमान हो।

मार्सेका बेनेडेट्टोबाट झगडाको सुरुआत भएको भएको थियो। बेनेडेट्टोले पीएसजीका परेडेसलाई धकेलेर लडाएका थिए।

परेडेसले पनि उठेर बेनेडेट्टालाई धकेलेर लडाइदिए। त्यसपछि भएको विवादमा परेडेसले अल्भारोको मुखमा हानिदिएका थिए। त्यसपछि फेरि कुरजावा र एमाभीबीच हानाहान भएको थियो।

फ्लोरिन थाउभिनको गोलबाट मार्सेले ३१औं मिनेटमा अग्रता लिएको थियो। दिमित्री पायटको फ्रीकिकमा थाउभिनले भलीमा गोल गरेका थिए। थाउभिनको त्यही गोल मार्सेको जितमा निर्णायक बन्यो।

पीएसजी यसअघि पनि पहिलो खेलमा नवप्रवेशी लेन्ससँग पराजित भएको थियो। पीएसजीले सिजनको पहिलो दुई खेल हारेको ३६ वर्षमा यो पहिलो हो। उक्त सिजन पीएसजीले १३औं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।

" /> काठमाडौं। अन्तिम मिनेटमा मैदानभित्रै झडप भएपछि गयराति नेइमारसहित पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेका पाँच खेलाडीले रातो कार्डको सामना गरेका छन्।

मैदान छाड्ने बेला ब्राजिलका स्टार नेइमारले आफूले रंगभेदको टिप्पणी सुन्नु परेको बताएका थिए।

नेइमारले मार्सेका रक्षक अल्भारो गोन्जालेजलाई हिर्काउनुमा कुनै पछुतो नभएको ट्विटरमा लेखेका छन्। नेइमारले रंगभेदी गाली गरेको आरोप लगाएका छन्।

तर, अल्भारोले ट्विटरमा रंगभेदी गाली नगरेको दाबी गरेका छन्। अल्भारोले लेखेका छन्, ‘‘यहाँ रंगभेदका लागि कुनै स्थान छैन।’’

पीएसजीका नेइमारसहित वैकल्पिक खेलाडी लियान्ड्रो परेडेस र लेभिन कुरजावा तथा मार्सेका जार्डन एमाभी र डारियो बेनेडेट्टोले रातो कार्डको सामना गरेका थिए।

नेइमारलाई रातो कार्डको दर्शन गराउनु अघि रेफ्रीले भिडिओ सहायक रेफ्रीको सहायता लिएका थिए। भिडिओ रिप्लेमा नेइमारले अल्भारोलाई टाउकोमा हानेका थिए।

पाँच हजार दर्शक उपस्थित खेलमा रेफ्री जेरोमी ब्रिसार्डले १७ वटा कार्ड देखाएका थिए। २१औं शताब्दीमा फ्रेन्च लिग वानमा यो एकै खेलमा धेरै कार्ड देखाइएको कीर्तिमान हो।

मार्सेका बेनेडेट्टोबाट झगडाको सुरुआत भएको भएको थियो। बेनेडेट्टोले पीएसजीका परेडेसलाई धकेलेर लडाएका थिए।

परेडेसले पनि उठेर बेनेडेट्टालाई धकेलेर लडाइदिए। त्यसपछि भएको विवादमा परेडेसले अल्भारोको मुखमा हानिदिएका थिए। त्यसपछि फेरि कुरजावा र एमाभीबीच हानाहान भएको थियो।

फ्लोरिन थाउभिनको गोलबाट मार्सेले ३१औं मिनेटमा अग्रता लिएको थियो। दिमित्री पायटको फ्रीकिकमा थाउभिनले भलीमा गोल गरेका थिए। थाउभिनको त्यही गोल मार्सेको जितमा निर्णायक बन्यो।

पीएसजी यसअघि पनि पहिलो खेलमा नवप्रवेशी लेन्ससँग पराजित भएको थियो। पीएसजीले सिजनको पहिलो दुई खेल हारेको ३६ वर्षमा यो पहिलो हो। उक्त सिजन पीएसजीले १३औं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो।

"> नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड: Dekhapadhi
नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड

प्रतिक्रिया दिनुहोस्