काठमाडौं। डोमिनिक कलवर्ट-लेविनको गोलमा एभर्टनले गएराति टोटेनह्यामलाई १-० ले हराउँदै इङ्लिस प्रियिमर लिगमा विजयी शुरूआत गरेको छ।

कलवर्ट लेविनले ५५औं मिनेटमा गरेको गोल एभर्टनलाई जिताउन पर्याप्त भयो। लुकास डिगनेको सुन्दर फ्रीकिकलाई कलवर्ट लेविनले हेडमार्फत गोल गरेका थिए। कलवर्ट लेविनलेलाई टोटेनह्यामका रक्षक रोक्न टोबे एल्डरविरेल्ड र इरिक डायर असफल भए।

एभर्टनले २०१२ पछि पहिलो पटक टोटेनह्याममाथि विजय हासिल गरेको हो। पछिल्लो पटक ९ डिसेम्बर २०१२ मा एभर्टनले टोटेनह्यामलाई २-१ ले पराजित गरेको थियो। त्यसयता गएराति पहिलो पटक एभर्टनले विजयी नतिजा निकाल्न सफल भएको हो।

एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले डेले अली र म्याट डोहर्टीको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए। उल्भरह्याम्पटनबाट एभर्टन अनुबन्ध भएका डोहर्टीले गएराती टोटेनह्यामबाट डेब्यू गरेका हुन्।

रियाल मड्रिडबाट यसै सिजन एभर्टनसँग अनुबन्ध भएका हामेस रोड्रिग्वेजको डेब्यू भने सुखद रह्यो। रिचार्डलिसनले शुरूमै पाएको गोलको सुन्दर अवसर खेर फाल्दा एभर्टनले अग्रता लिने मौका गुमाएको थियो।

‘‘खेलाडीबाट मैले व्यक्तिगत तथा टीमका रूपमा धेरै राम्रो प्रदर्शनको आशा गरेको थिए। तर आज अपेक्षाकृत प्रदर्शन भएन,’’ टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले भने, ‘‘खेलाडीले अझ धेरै मिहिनेत गर्नुपर्छ।’’

जोजे माउरिन्होको प्रशिक्षण करियरमा सिजनको पहिलो खेल हारेको यो पहिलो पटक हो।

एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने टीमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। उनले थपे, ‘‘सिजनमा विजयी शुरूआत गर्न पाउदा खुशी छु। हामी जुनसकै टीमसँग राम्रो नतिजा निकाल्न सक्छौं भन्ने सन्देश प्रवाह भएको छ। जुन महत्वपूर्ण छ।’’

" /> काठमाडौं। डोमिनिक कलवर्ट-लेविनको गोलमा एभर्टनले गएराति टोटेनह्यामलाई १-० ले हराउँदै इङ्लिस प्रियिमर लिगमा विजयी शुरूआत गरेको छ।

कलवर्ट लेविनले ५५औं मिनेटमा गरेको गोल एभर्टनलाई जिताउन पर्याप्त भयो। लुकास डिगनेको सुन्दर फ्रीकिकलाई कलवर्ट लेविनले हेडमार्फत गोल गरेका थिए। कलवर्ट लेविनलेलाई टोटेनह्यामका रक्षक रोक्न टोबे एल्डरविरेल्ड र इरिक डायर असफल भए।

एभर्टनले २०१२ पछि पहिलो पटक टोटेनह्याममाथि विजय हासिल गरेको हो। पछिल्लो पटक ९ डिसेम्बर २०१२ मा एभर्टनले टोटेनह्यामलाई २-१ ले पराजित गरेको थियो। त्यसयता गएराति पहिलो पटक एभर्टनले विजयी नतिजा निकाल्न सफल भएको हो।

एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले डेले अली र म्याट डोहर्टीको प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए। उल्भरह्याम्पटनबाट एभर्टन अनुबन्ध भएका डोहर्टीले गएराती टोटेनह्यामबाट डेब्यू गरेका हुन्।

रियाल मड्रिडबाट यसै सिजन एभर्टनसँग अनुबन्ध भएका हामेस रोड्रिग्वेजको डेब्यू भने सुखद रह्यो। रिचार्डलिसनले शुरूमै पाएको गोलको सुन्दर अवसर खेर फाल्दा एभर्टनले अग्रता लिने मौका गुमाएको थियो।

‘‘खेलाडीबाट मैले व्यक्तिगत तथा टीमका रूपमा धेरै राम्रो प्रदर्शनको आशा गरेको थिए। तर आज अपेक्षाकृत प्रदर्शन भएन,’’ टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले भने, ‘‘खेलाडीले अझ धेरै मिहिनेत गर्नुपर्छ।’’

जोजे माउरिन्होको प्रशिक्षण करियरमा सिजनको पहिलो खेल हारेको यो पहिलो पटक हो।

एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने टीमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए। उनले थपे, ‘‘सिजनमा विजयी शुरूआत गर्न पाउदा खुशी छु। हामी जुनसकै टीमसँग राम्रो नतिजा निकाल्न सक्छौं भन्ने सन्देश प्रवाह भएको छ। जुन महत्वपूर्ण छ।’’

"> टोटेनह्यामलाई हराउँदै नयाँ सिजनमा एभर्टनको सुखद शुरूआत: Dekhapadhi
टोटेनह्यामलाई हराउँदै नयाँ सिजनमा एभर्टनको सुखद शुरूआत

प्रतिक्रिया दिनुहोस्