काठमाडौं। एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनी कोरोना भाइरस संक्रमित भएका छन्।

अर्जेन्टिनाका पूर्वमिडफिल्डर ५० वर्षे सिमोनीमा संक्रमणको कुनै लक्षण भने देखिएको छैन। उनी अहिले घरमै सेल्फ आइसोलेसनमा बसेका छन्।

एटलेटिकोले शुक्रबारबाट प्रशिक्षण शुरू गरेको थियो। सिमोनीबाहेक टीममा अरुको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ।

एट्लेटिकोले २७ सेप्टेम्बरमा ग्रानाडाविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन शुरू गर्नेछ।

स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ। पछिल्लो २४ घण्टामा स्पेनमा १२ हजार १८३ संक्रमित थपिएका छन् भने ४८ को मृत्यु भएको छ।

" /> काठमाडौं। एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनी कोरोना भाइरस संक्रमित भएका छन्।

अर्जेन्टिनाका पूर्वमिडफिल्डर ५० वर्षे सिमोनीमा संक्रमणको कुनै लक्षण भने देखिएको छैन। उनी अहिले घरमै सेल्फ आइसोलेसनमा बसेका छन्।

एटलेटिकोले शुक्रबारबाट प्रशिक्षण शुरू गरेको थियो। सिमोनीबाहेक टीममा अरुको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ।

एट्लेटिकोले २७ सेप्टेम्बरमा ग्रानाडाविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन शुरू गर्नेछ।

स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ। पछिल्लो २४ घण्टामा स्पेनमा १२ हजार १८३ संक्रमित थपिएका छन् भने ४८ को मृत्यु भएको छ।

"> एट्लेटिकोका प्रशिक्षक सिमोनीमा कोरोना संक्रमण: Dekhapadhi
एट्लेटिकोका प्रशिक्षक सिमोनीमा कोरोना संक्रमण
काठमाडौं। एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनी कोरोना भाइरस संक्रमित भएका छन्।

अर्जेन्टिनाका पूर्वमिडफिल्डर ५० वर्षे सिमोनीमा संक्रमणको कुनै लक्षण भने देखिएको छैन। उनी अहिले घरमै सेल्फ आइसोलेसनमा बसेका छन्।

एटलेटिकोले शुक्रबारबाट प्रशिक्षण शुरू गरेको थियो। सिमोनीबाहेक टीममा अरुको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ।

एट्लेटिकोले २७ सेप्टेम्बरमा ग्रानाडाविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन शुरू गर्नेछ।

स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ। पछिल्लो २४ घण्टामा स्पेनमा १२ हजार १८३ संक्रमित थपिएका छन् भने ४८ को मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्