काठमाडौं। डेब्यू गरेका कालुम विल्सन र जेफ हेन्ड्रिकको गोलमा न्युक्यासल युनाइटेडले वेष्ट ह्याम युनाइटेडमाथि २-० को नतिजा निकाल्दै प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरूआत गरेको छ।
न्युक्यासलले विल्सनलाई यसै सिजन बर्नमाउथबाट दुई करोड पाउन्डमा अनुबन्ध गरेको थियो। विल्सनले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्न सफल भए। न्युक्यासलले २०१२ पछि पहिलो पटक सिजनको पहिलो खेल जित्न सफल भयो।
विल्सनले ५६औं मिनेटमा गरेको गोलबाट न्युक्यासलले अग्रता लिएको थियो। खेल सकिन तीन मिनेट बाँकी रहँदा हेन्ड्रिकले अग्रता दोब्बर बनाए। यससँगै न्युक्यासलले लिगमा तीन अंक जोड्न सफल भयो।
वेष्ट ह्यामले अब मंगलबार काराबाओ कपमा चार्लटनविरुद्ध खेल्नेछ। न्युक्यासलले भने काराबाओ कपमै ब्लाकबर्नविरुद्ध खेल्नेछ।
गएरातिनै सम्पन्न अर्को खेलमा विलफ्रिड जाहाको गोलप्रेरित क्रिष्टल प्यालेसले साउथह्याम्पटनलाई १-० ले पराजित गर्‍यो। जाहाले १३औं मिनेटमा गरेको गोल क्रिष्टल प्यालेसको जितमा निर्णायक बन्यो।
" /> काठमाडौं। डेब्यू गरेका कालुम विल्सन र जेफ हेन्ड्रिकको गोलमा न्युक्यासल युनाइटेडले वेष्ट ह्याम युनाइटेडमाथि २-० को नतिजा निकाल्दै प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरूआत गरेको छ।
न्युक्यासलले विल्सनलाई यसै सिजन बर्नमाउथबाट दुई करोड पाउन्डमा अनुबन्ध गरेको थियो। विल्सनले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्न सफल भए। न्युक्यासलले २०१२ पछि पहिलो पटक सिजनको पहिलो खेल जित्न सफल भयो।
विल्सनले ५६औं मिनेटमा गरेको गोलबाट न्युक्यासलले अग्रता लिएको थियो। खेल सकिन तीन मिनेट बाँकी रहँदा हेन्ड्रिकले अग्रता दोब्बर बनाए। यससँगै न्युक्यासलले लिगमा तीन अंक जोड्न सफल भयो।
वेष्ट ह्यामले अब मंगलबार काराबाओ कपमा चार्लटनविरुद्ध खेल्नेछ। न्युक्यासलले भने काराबाओ कपमै ब्लाकबर्नविरुद्ध खेल्नेछ।
गएरातिनै सम्पन्न अर्को खेलमा विलफ्रिड जाहाको गोलप्रेरित क्रिष्टल प्यालेसले साउथह्याम्पटनलाई १-० ले पराजित गर्‍यो। जाहाले १३औं मिनेटमा गरेको गोल क्रिष्टल प्यालेसको जितमा निर्णायक बन्यो।
"> विल्सनको गोलमा न्युक्यासलको विजयी शुरूआत: Dekhapadhi
विल्सनको गोलमा न्युक्यासलको विजयी शुरूआत
काठमाडौं। डेब्यू गरेका कालुम विल्सन र जेफ हेन्ड्रिकको गोलमा न्युक्यासल युनाइटेडले वेष्ट ह्याम युनाइटेडमाथि २-० को नतिजा निकाल्दै प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरूआत गरेको छ।
न्युक्यासलले विल्सनलाई यसै सिजन बर्नमाउथबाट दुई करोड पाउन्डमा अनुबन्ध गरेको थियो। विल्सनले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्न सफल भए। न्युक्यासलले २०१२ पछि पहिलो पटक सिजनको पहिलो खेल जित्न सफल भयो।
विल्सनले ५६औं मिनेटमा गरेको गोलबाट न्युक्यासलले अग्रता लिएको थियो। खेल सकिन तीन मिनेट बाँकी रहँदा हेन्ड्रिकले अग्रता दोब्बर बनाए। यससँगै न्युक्यासलले लिगमा तीन अंक जोड्न सफल भयो।
वेष्ट ह्यामले अब मंगलबार काराबाओ कपमा चार्लटनविरुद्ध खेल्नेछ। न्युक्यासलले भने काराबाओ कपमै ब्लाकबर्नविरुद्ध खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्