काठमाडौं। क्याटलान छाड्ने प्रयास असफल भएपछि लियोनल मेसीले गएराति पहिलो पटक बार्सिलोनाबाट खेलेका छन्। मेसीले जिमनाष्टिक डी तार्रागोनाविरुद्धको मैत्रीपूर्ण खेलमा बार्सिलोनाबाट खेलेका हुन्।
३३ वर्षे मेसीले अगष्टमा पत्र लेखेर बार्सिलोना छाड्ने जानकारी गराएका थिए। तर क्लबले ‘फ्री ट्रान्सफर’ मा जान नदिएपछि मेसी बार्सिलोनामै बसेका हुन्।
मेसीले सम्झैतामा भएअनुसार सिजन(२०१९/२०) सकिएपछि फ्री ट्रान्सफरमा क्लब छाड्न पाउनुपर्ने बताएका थिए। तर क्लब र ला लिगाले ‘फ्री ट्रान्सफर’ को सम्झौताको औचित्य जुनमै समाप्त भइसकेकाले अब ७० करोड युरोको रिलिज क्लज लागू भइसकेको जनाए। मेसीले कोभिड-१९ का कारण सिजन पछाडी सरेका कारण ‘फ्री ट्रान्सफर’ औचित्य कायमै रहेको बताउदै आएका थिए। तर मेसी बार्सिलोनासँग कानूनी लडाईंमा भने जान चाहेनन्।
त्यसपछिको पहिलो खेलमा बार्सिलोनाले जिमनाष्टिकलाई ३-१ ले पराजित गरेको हो। मेसीको कप्तानका खेलेको बार्सिलोनाले छैटौं मिनेटमा अग्रता लिएको थियो। औसमाने डेम्बेलेले छैटौं मिनेटमा गरेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो।
१७औं मिनेटमा एन्टोइन ग्रिजमनले अग्रता दोब्बर बनाए। ग्रिजमनले पेनाल्टीमा गोल गरेका हुन्। जिमनास्टिकका लागि जाभी बोनिल्लाले ३१औं मिनेटमा गोल गरे। ५१औं मिनेटमा फिलिपे कौटिन्होले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले ३-१ को विजय हासिल गर्‍यो।
बार्सिलोनाले २७ सेप्टेम्बरमा भिल्लारियालविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन शुरूआत गर्नेछ।
" /> काठमाडौं। क्याटलान छाड्ने प्रयास असफल भएपछि लियोनल मेसीले गएराति पहिलो पटक बार्सिलोनाबाट खेलेका छन्। मेसीले जिमनाष्टिक डी तार्रागोनाविरुद्धको मैत्रीपूर्ण खेलमा बार्सिलोनाबाट खेलेका हुन्।
३३ वर्षे मेसीले अगष्टमा पत्र लेखेर बार्सिलोना छाड्ने जानकारी गराएका थिए। तर क्लबले ‘फ्री ट्रान्सफर’ मा जान नदिएपछि मेसी बार्सिलोनामै बसेका हुन्।
मेसीले सम्झैतामा भएअनुसार सिजन(२०१९/२०) सकिएपछि फ्री ट्रान्सफरमा क्लब छाड्न पाउनुपर्ने बताएका थिए। तर क्लब र ला लिगाले ‘फ्री ट्रान्सफर’ को सम्झौताको औचित्य जुनमै समाप्त भइसकेकाले अब ७० करोड युरोको रिलिज क्लज लागू भइसकेको जनाए। मेसीले कोभिड-१९ का कारण सिजन पछाडी सरेका कारण ‘फ्री ट्रान्सफर’ औचित्य कायमै रहेको बताउदै आएका थिए। तर मेसी बार्सिलोनासँग कानूनी लडाईंमा भने जान चाहेनन्।
त्यसपछिको पहिलो खेलमा बार्सिलोनाले जिमनाष्टिकलाई ३-१ ले पराजित गरेको हो। मेसीको कप्तानका खेलेको बार्सिलोनाले छैटौं मिनेटमा अग्रता लिएको थियो। औसमाने डेम्बेलेले छैटौं मिनेटमा गरेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो।
१७औं मिनेटमा एन्टोइन ग्रिजमनले अग्रता दोब्बर बनाए। ग्रिजमनले पेनाल्टीमा गोल गरेका हुन्। जिमनास्टिकका लागि जाभी बोनिल्लाले ३१औं मिनेटमा गोल गरे। ५१औं मिनेटमा फिलिपे कौटिन्होले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनाले ३-१ को विजय हासिल गर्‍यो।
बार्सिलोनाले २७ सेप्टेम्बरमा भिल्लारियालविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन शुरूआत गर्नेछ।
"> क्लब छाड्ने विवादपछि बार्सिलोनाका लागि मेसीको पहिलो खेल: Dekhapadhi
क्लब छाड्ने विवादपछि बार्सिलोनाका लागि मेसीको पहिलो खेल
काठमाडौं। क्याटलान छाड्ने प्रयास असफल भएपछि लियोनल मेसीले गएराति पहिलो पटक बार्सिलोनाबाट खेलेका छन्। मेसीले जिमनाष्टिक डी तार्रागोनाविरुद्धको मैत्रीपूर्ण खेलमा बार्सिलोनाबाट खेलेका हुन्।
३३ वर्षे मेसीले अगष्टमा पत्र लेखेर बार्सिलोना छाड्ने जानकारी गराएका थिए। तर क्लबले ‘फ्री ट्रान्सफर’ मा जान नदिएपछि मेसी बार्सिलोनामै बसेका हुन्।
मेसीले सम्झैतामा भएअनुसार सिजन(२०१९/२०) सकिएपछि फ्री ट्रान्सफरमा क्लब छाड्न पाउनुपर्ने बताएका थिए। तर क्लब र ला लिगाले ‘फ्री ट्रान्सफर’ को सम्झौताको औचित्य जुनमै समाप्त भइसकेकाले अब ७० करोड युरोको रिलिज क्लज लागू भइसकेको जनाए। मेसीले कोभिड-१९ का कारण सिजन पछाडी सरेका कारण ‘फ्री ट्रान्सफर’ औचित्य कायमै रहेको बताउदै आएका थिए। तर मेसी बार्सिलोनासँग कानूनी लडाईंमा भने जान चाहेनन्।
त्यसपछिको पहिलो खेलमा बार्सिलोनाले जिमनाष्टिकलाई ३-१ ले पराजित गरेको हो। मेसीको कप्तानका खेलेको बार्सिलोनाले छैटौं मिनेटमा अग्रता लिएको थियो। औसमाने डेम्बेलेले छैटौं मिनेटमा गरेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो।
बार्सिलोनाले २७ सेप्टेम्बरमा भिल्लारियालविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन शुरूआत गर्नेछ।
प्रतिक्रिया दिनुहोस्