काठमाडौं। नाओमी ओसाकाले सशक्त पुनगरागमनमा भिक्टोरिया अजरेन्कामाथि २-१ को नतिजा निकाल्दै युएस ओपन टेनिसको उपाधि जितेकी छिन्। जापानकी ओसाकाको यो तेस्रो ग्राण्ड स्लाम उपाधि हो।
चौथो वरियाताप्राप्त २२ वर्षीया ओसाकाले पहिलो सेट १-६ ले हारेकी थिइन्। पहिलो सेटमा कमजोर प्रदर्शन गरेकी ओसाकाले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरिन्। ओसाकाले बाँकी सेट ६-३, ६-३ को सेटमा जितेकी थिइन्।
ओसाकाको यो दोस्रो युएस ओपन उपाधि हो। उनले यसअघि न्युयोर्कमा २०१८ मा उपाधि जितेकी थिइन्। जुन ओसाकाको पहिलो ग्राण्ड स्लाम उपाधि थियो। त्यसपछि ओसाकाले २०१९ मा अष्‍ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। यो उपाधिसँगै ओसाकाले फाइनल खेलेको सबै ग्राण्ड स्लामको उपाधि जितेकी छिन्।
‘‘अजरेन्कासँग अब कहिल्यै फाइनलमा प्रतिस्पर्धा गर्न नपरोस्। उनीविरुद्ध खेल्न कठिन हुन्छ। मलाई जित्न साच्चिकै कठिन भयो,’’ ओसाकाले भनिन्, ‘‘उनी मेरा लागि सधै प्रेरणादायी रहिन्। म सानो हुँदा पनि उनको खेल हेर्थे। आज पनि मैले उनीबाट धेरै कुरा सिके। त्यसका लागि धन्यवाद।’’
पूर्वनम्बर एक अजरेन्काले २०१३ पछि पहिलो पटक ग्राण्ड स्लामको फाइनल खेलेकी थिइन्। २०१३ मा उनले अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। २०१६ मा छोरालाई जन्म दिएपछि अजरेन्का पुरानो लयमा फर्किन संघर्ष गरिरहेकी थिइन्।
" /> काठमाडौं। नाओमी ओसाकाले सशक्त पुनगरागमनमा भिक्टोरिया अजरेन्कामाथि २-१ को नतिजा निकाल्दै युएस ओपन टेनिसको उपाधि जितेकी छिन्। जापानकी ओसाकाको यो तेस्रो ग्राण्ड स्लाम उपाधि हो।
चौथो वरियाताप्राप्त २२ वर्षीया ओसाकाले पहिलो सेट १-६ ले हारेकी थिइन्। पहिलो सेटमा कमजोर प्रदर्शन गरेकी ओसाकाले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरिन्। ओसाकाले बाँकी सेट ६-३, ६-३ को सेटमा जितेकी थिइन्।
ओसाकाको यो दोस्रो युएस ओपन उपाधि हो। उनले यसअघि न्युयोर्कमा २०१८ मा उपाधि जितेकी थिइन्। जुन ओसाकाको पहिलो ग्राण्ड स्लाम उपाधि थियो। त्यसपछि ओसाकाले २०१९ मा अष्‍ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। यो उपाधिसँगै ओसाकाले फाइनल खेलेको सबै ग्राण्ड स्लामको उपाधि जितेकी छिन्।
‘‘अजरेन्कासँग अब कहिल्यै फाइनलमा प्रतिस्पर्धा गर्न नपरोस्। उनीविरुद्ध खेल्न कठिन हुन्छ। मलाई जित्न साच्चिकै कठिन भयो,’’ ओसाकाले भनिन्, ‘‘उनी मेरा लागि सधै प्रेरणादायी रहिन्। म सानो हुँदा पनि उनको खेल हेर्थे। आज पनि मैले उनीबाट धेरै कुरा सिके। त्यसका लागि धन्यवाद।’’
पूर्वनम्बर एक अजरेन्काले २०१३ पछि पहिलो पटक ग्राण्ड स्लामको फाइनल खेलेकी थिइन्। २०१३ मा उनले अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। २०१६ मा छोरालाई जन्म दिएपछि अजरेन्का पुरानो लयमा फर्किन संघर्ष गरिरहेकी थिइन्।
"> जापानकी ओसाकालाई युएस ओपनको उपाधि: Dekhapadhi
जापानकी ओसाकालाई युएस ओपनको उपाधि
काठमाडौं। नाओमी ओसाकाले सशक्त पुनगरागमनमा भिक्टोरिया अजरेन्कामाथि २-१ को नतिजा निकाल्दै युएस ओपन टेनिसको उपाधि जितेकी छिन्। जापानकी ओसाकाको यो तेस्रो ग्राण्ड स्लाम उपाधि हो।
चौथो वरियाताप्राप्त २२ वर्षीया ओसाकाले पहिलो सेट १-६ ले हारेकी थिइन्। पहिलो सेटमा कमजोर प्रदर्शन गरेकी ओसाकाले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरिन्। ओसाकाले बाँकी सेट ६-३, ६-३ को सेटमा जितेकी थिइन्।
‘‘अजरेन्कासँग अब कहिल्यै फाइनलमा प्रतिस्पर्धा गर्न नपरोस्। उनीविरुद्ध खेल्न कठिन हुन्छ। मलाई जित्न साच्चिकै कठिन भयो,’’ ओसाकाले भनिन्, ‘‘उनी मेरा लागि सधै प्रेरणादायी रहिन्। म सानो हुँदा पनि उनको खेल हेर्थे। आज पनि मैले उनीबाट धेरै कुरा सिके। त्यसका लागि धन्यवाद।’’
पूर्वनम्बर एक अजरेन्काले २०१३ पछि पहिलो पटक ग्राण्ड स्लामको फाइनल खेलेकी थिइन्। २०१३ मा उनले अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। २०१६ मा छोरालाई जन्म दिएपछि अजरेन्का पुरानो लयमा फर्किन संघर्ष गरिरहेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्