म्यानचेस्टर युनाइटेड र सिटीको पहिलो खेल ढिलो हुने
म्यानचेस्टर युनाइटेडको पहिलो खेल १९ सेप्टेम्बर मा क्रिष्टल प्यालेसविरुद्ध हुने छ। सिटीको भने पहिलो खेल उल्भरह्याम्पटनविरुद्ध २२ सेप्टेम्बरमा हुने छ। दुवै टीमको पहिलो खेलको तालिका परिवर्तन गरिएको हो।
सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा लियोनविरुद्ध १५ अगस्टमा खेलेको थियो भने युनाइटेडले युरोपा लिगको सेमिफाइनलमा सेभियाविरुद्ध १६ अगस्टमा खेलेको थियो। त्यसकारण दुवै टीमको पहिलो खेलको तालिका परिवर्तन गरिएको हो।
प्रिमियर लिगको पहिलो दिन चार फरक समयमा खेल हुने छन्। लन्डन डर्बीमा आर्सनल र फुलह्यामबीच नेपाली समयअनुसार सवा ५ बजे खेल हुने छ। त्यसपछि क्रिष्टल प्यालेसले साउथह्याम्पटनसँग पौने ८ बजे खेल्ने छ। सवा १० बजे लिभरपुलले साउथह्याम्पटनसँग खेल्ने छ भने पौने एक बजे वेष्टह्यामले न्युक्यास युनाइटेडविरुद्ध प्रतिस्पर्धा गर्ने छ।
आइतबार पौने ७ बजे नवप्रवेशी वेष्ट ब्रोमले लेस्टर सिटीविरुद्ध खेल्ने छ भने जोजे माउरिन्होको टोटेनह्यामले सवा ९ बजे एभर्टनविरुद्ध खेल्ने छ। सोमबार सेफिल्ड युनाइटेडले सवा १० बजे उल्भरह्याम्पटनविरुद्ध खेल्ने छ भने चेल्सीले राति एक बजे ब्राइटनविरुद्ध खेल्ने छ।
‘ट्रान्सफर विन्डो’मा ठूला सम्झौता
गत वर्ष खेलाडी सम्झौतामा प्रतिबन्ध लागेको चेल्सीका प्रशिक्षक फ्रांक लामपार्ड यसपटक भने निकै व्यस्त रहे। चेल्सीले यस सिजन मुख्य ६ खेलाडीका लागि झन्डै २० करोड पाउण्ड खर्च गरेको छ। जसमा बायर लेभरकुसेनबाट सात करोड १० लाख पाउण्डमा काई हाभार्टेजको अनुबन्ध पनि सामेल छ।
चेल्सीले यस सिजन आयाक्सबाट मिडफिल्डर हाकिम जियाच, लेस्टर सिटीबाट रक्षक बेन चिलवेल, नाइसबाट रक्षक मालाङ सार, पीएसजीबाट रक्षक थियागो सिल्भालाई अनुबन्ध गरेको थियो।
साविक विजेता लिभरपुलले भने यसपटक ‘लेफ्ट ब्याक’ कोस्टास सिमिकासलाई मात्र अनुबन्ध गर्‍यो। म्यानचेस्टर युनाइटेडले आयक्सका मिडफिल्डर डोनी भान डी वीकलाई तीन करोड ५० लाख पाउण्डमा अनुबन्ध गर्‍यो। उल्भरह्याम्पटनले पोर्टोबाट फाबियो सिल्भालाई तीन करोड ५६ लाख पाउण्डमा अनुबन्ध गर्‍यो।
एभर्टनले रियाल मड्रिडका मिडफिल्डर हामेस रोड्रिग्वेजलाई एक करोड २० लाखमा अनुबन्ध गर्‍यो। न्युक्यासलले बर्नमाउथका फरवार्ड कालुम विल्सनलाई दुई करोडमा अनुबन्ध गर्‍यो। टोटेनह्यामले उल्भरह्याम्पटनका म्याट डोहार्टीलाई भित्र्यायो भने लिड्स युनाइटेडले क्लबको कीर्तिमान रकम दुई करोड ६० लाख पाउण्डमा भ्यालेन्सियाबाट रोड्रिगोलाई अनुबन्ध गर्‍यो।
त्यस्तै सिटीले युभेन्टसबाट पाब्लो मोरेनो, भ्यालेन्सियाबाट फरान टोरेस, बर्नमाउथबाट नाथन एकेलाई अनुबन्ध गरेको छ।
उपाधि होड र शीर्ष चारको प्रतिस्पर्धा
गत सिजन लिभरपुलले दोस्रो स्थानको सिटीलाई १८ अंकले पछि पार्दै उपाधि जितेको थियो। ३० वर्षपछि उपाधि जितेको लिभरपुललाई त्यतिबेलाको साविक विजेता सिटीले कहिल्यै पनि दबाबमा राख्न सकेन।
यसपटक भने सिटी, चेल्सी, युनाइटेड, आर्सनल सबैले टीममा परिवर्तन गरेका छन्। त्यसैले योर्गान क्लोपको लिभरपुललाई यसपटक उपाधि रक्षा गर्न अघिल्लो सिजनजस्तो सहज भने हुने छैन।
शीर्ष चारमा यी क्लबबाहेक एभर्टनले पनि दबाब सिर्जना गर्न सक्छ। एभर्टन १९९५ पछि उपाधिको खोजीमा छ। त्यस्तै टोटेनह्याम र लेस्टर सिटीको दाबेदारी कायमै रहने छ। शीर्ष चारको दौडमा उल्भरह्याम्पटन पनि रहने छ।
नयाँ टीम प्रिमियर लिगमा टिक्लान?
प्रिमियर लिगले गत सिजन नर्विच सिटी, वाटफोर्ड र बर्नमाउथलाई बिदाइ गरेको थियो। उक्त रिक्त स्थानमा प्रिमियर लिगले लिड्स, वेष्ट ब्रोम र फुलह्यामलाई स्वागत गर्‍यो।
लिड्सले च्याम्पियनसिप लिगमा १० अंकको अग्रतासहित उपाधि जितेको थियो। लिड्सले प्रिमियर लिगमा पछिल्लो पटक खेल्दा चेल्सीसँग १-० ले पराजित भएको थियो। त्यस्तै वेष्ट ब्रोम २०१७/१८ को सिजनपछि प्रिमियर लिगमा फर्किएको हो। फुलह्यामले प्लेअफमा ब्रान्टफोर्डलाई हराउँदै प्रिमियर लिगमा पुनरागमन गरेको हो। फुलह्याम २०१८/१९ को सिजन रेलिगेसन भएको हो।
प्रिमियर लिगमा तीन पटक मात्र बढुवा भएका सबै क्लबले शीर्ष श्रेणीको लिगमा रहन सफल भएका थिए। २००१/२, २०११/१२ र २०१७/१८ को सिजन प्रिमियर लिगमा बढुवा भएका तीनै क्लब शीर्ष डिभिजनमा रहन सफल भएका थिए। २०२०/२१ मा पनि त्यो दोहरिएला त? यसको जवाफका लागि भने सिजन कुर्नुपर्ने देखिन्छ।
"> प्रिमियर लिगको नयाँ सिजन आजबाट, उपाधिका लागि रोमाञ्चक भिडन्तको अपेक्षा: Dekhapadhi
प्रिमियर लिगको नयाँ सिजन आजबाट, उपाधिका लागि रोमाञ्चक भिडन्तको अपेक्षा
काठमाडौं। अघिल्लो सिजन समाप्त भएको सात हप्तापछि इङ्लिस प्रिमियर लिगको नयाँ सिजन (२०२०/२१) आजबाट सुरू हुँदै छ। अबको आठ महिनामा ३८० खेल हुने प्रिमियर लिगको पहिलो खेलमा आर्सनलले नवप्रवेशी फुलह्यामको समना गर्ने छ।
आजै साविक विजेता लिभरपुलले पनि उपाधि रक्षाको अभियान नवप्रवेशी क्लब लिड्स युनाइटेडविरुद्धको खेलबाट गर्ने छ। लिड्स युनाइटेड २००४ पछि पहिलोपटक प्रिमियर लिगगमा फर्किएको हो।
२०२१ मे २३ मा सकिने प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलले उपाधि रक्षा गर्न सक्ला? वा प्रिमियर लिगमा बढुवा भएका तीन क्लबले सिजन सकिँदा आफूलाई इङ्ल्यान्डको शीर्ष डिभिजन लिगमा कायमै राख्न सक्लान्? वा समर ट्रान्सफर विन्डोमा ठूलो रकम खर्चिएका क्लबहरू उपाधि होडमा फर्किएलान्?
प्रिमियर लिगमा आजको दिन यो अहम प्रश्न बनेको छ। त्यतिमात्र होइन, कोभिड-१९ का कारण दर्शकले नयाँ सिजनको मज्जा कसरी लिन सक्लान्? मैदानमा कोभिड-१९ को प्रभाव सिजनभर रहला? भन्ने प्रश्न पनि कायमै छ।
म्यानचेस्टर युनाइटेड र सिटीको पहिलो खेल ढिलो हुने
म्यानचेस्टर युनाइटेडको पहिलो खेल १९ सेप्टेम्बर मा क्रिष्टल प्यालेसविरुद्ध हुने छ। सिटीको भने पहिलो खेल उल्भरह्याम्पटनविरुद्ध २२ सेप्टेम्बरमा हुने छ। दुवै टीमको पहिलो खेलको तालिका परिवर्तन गरिएको हो।
सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा लियोनविरुद्ध १५ अगस्टमा खेलेको थियो भने युनाइटेडले युरोपा लिगको सेमिफाइनलमा सेभियाविरुद्ध १६ अगस्टमा खेलेको थियो। त्यसकारण दुवै टीमको पहिलो खेलको तालिका परिवर्तन गरिएको हो।
प्रिमियर लिगको पहिलो दिन चार फरक समयमा खेल हुने छन्। लन्डन डर्बीमा आर्सनल र फुलह्यामबीच नेपाली समयअनुसार सवा ५ बजे खेल हुने छ। त्यसपछि क्रिष्टल प्यालेसले साउथह्याम्पटनसँग पौने ८ बजे खेल्ने छ। सवा १० बजे लिभरपुलले साउथह्याम्पटनसँग खेल्ने छ भने पौने एक बजे वेष्टह्यामले न्युक्यास युनाइटेडविरुद्ध प्रतिस्पर्धा गर्ने छ।
आइतबार पौने ७ बजे नवप्रवेशी वेष्ट ब्रोमले लेस्टर सिटीविरुद्ध खेल्ने छ भने जोजे माउरिन्होको टोटेनह्यामले सवा ९ बजे एभर्टनविरुद्ध खेल्ने छ। सोमबार सेफिल्ड युनाइटेडले सवा १० बजे उल्भरह्याम्पटनविरुद्ध खेल्ने छ भने चेल्सीले राति एक बजे ब्राइटनविरुद्ध खेल्ने छ।
‘ट्रान्सफर विन्डो’मा ठूला सम्झौता
गत वर्ष खेलाडी सम्झौतामा प्रतिबन्ध लागेको चेल्सीका प्रशिक्षक फ्रांक लामपार्ड यसपटक भने निकै व्यस्त रहे। चेल्सीले यस सिजन मुख्य ६ खेलाडीका लागि झन्डै २० करोड पाउण्ड खर्च गरेको छ। जसमा बायर लेभरकुसेनबाट सात करोड १० लाख पाउण्डमा काई हाभार्टेजको अनुबन्ध पनि सामेल छ।
चेल्सीले यस सिजन आयाक्सबाट मिडफिल्डर हाकिम जियाच, लेस्टर सिटीबाट रक्षक बेन चिलवेल, नाइसबाट रक्षक मालाङ सार, पीएसजीबाट रक्षक थियागो सिल्भालाई अनुबन्ध गरेको थियो।
त्यस्तै सिटीले युभेन्टसबाट पाब्लो मोरेनो, भ्यालेन्सियाबाट फरान टोरेस, बर्नमाउथबाट नाथन एकेलाई अनुबन्ध गरेको छ।
उपाधि होड र शीर्ष चारको प्रतिस्पर्धा
गत सिजन लिभरपुलले दोस्रो स्थानको सिटीलाई १८ अंकले पछि पार्दै उपाधि जितेको थियो। ३० वर्षपछि उपाधि जितेको लिभरपुललाई त्यतिबेलाको साविक विजेता सिटीले कहिल्यै पनि दबाबमा राख्न सकेन।
यसपटक भने सिटी, चेल्सी, युनाइटेड, आर्सनल सबैले टीममा परिवर्तन गरेका छन्। त्यसैले योर्गान क्लोपको लिभरपुललाई यसपटक उपाधि रक्षा गर्न अघिल्लो सिजनजस्तो सहज भने हुने छैन।
शीर्ष चारमा यी क्लबबाहेक एभर्टनले पनि दबाब सिर्जना गर्न सक्छ। एभर्टन १९९५ पछि उपाधिको खोजीमा छ। त्यस्तै टोटेनह्याम र लेस्टर सिटीको दाबेदारी कायमै रहने छ। शीर्ष चारको दौडमा उल्भरह्याम्पटन पनि रहने छ।
नयाँ टीम प्रिमियर लिगमा टिक्लान?
लिड्सले च्याम्पियनसिप लिगमा १० अंकको अग्रतासहित उपाधि जितेको थियो। लिड्सले प्रिमियर लिगमा पछिल्लो पटक खेल्दा चेल्सीसँग १-० ले पराजित भएको थियो। त्यस्तै वेष्ट ब्रोम २०१७/१८ को सिजनपछि प्रिमियर लिगमा फर्किएको हो। फुलह्यामले प्लेअफमा ब्रान्टफोर्डलाई हराउँदै प्रिमियर लिगमा पुनरागमन गरेको हो। फुलह्याम २०१८/१९ को सिजन रेलिगेसन भएको हो।
प्रिमियर लिगमा तीन पटक मात्र बढुवा भएका सबै क्लबले शीर्ष श्रेणीको लिगमा रहन सफल भएका थिए। २००१/२, २०११/१२ र २०१७/१८ को सिजन प्रिमियर लिगमा बढुवा भएका तीनै क्लब शीर्ष डिभिजनमा रहन सफल भएका थिए। २०२०/२१ मा पनि त्यो दोहरिएला त? यसको जवाफका लागि भने सिजन कुर्नुपर्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्