काठमाडाैं। यस वर्षकाे 'पल्सर स्पोर्टस् अवार्ड' कार्यक्रम 'भर्चुअल' हुने भएकाे छ। काेराेना भाइरसकाे महामारीका कारण अवार्ड कार्यक्रम भर्चुअल गर्ने तयारी भइरहेकाे नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए।

मञ्चको २५औं स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले विश्वलाई नै प्रभावित तुल्याएकाे काेराेना महामारीले मञ्चका कार्यक्रमहरुसमेत प्रभावित बनेकाे बताएका छन्।

"परिस्थिति सामान्य भएको भए आज मञ्चले आफ्नो रजत वर्ष अत्यन्तै भव्यताका साथ मनाइरहेकाे हुन्थ्याे। एकजना अनुभवी पत्रकारलाई सम्मानको कार्यक्रम र युवा खेल पत्रकारलाई प्रोत्साहन स्वरुप 'सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार' वितरण कार्यक्रमसहितको जमघटको कार्यक्रम हामी हुने थियौं," उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, "तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण यो वर्ष मञ्चका हरेक कार्यक्रमहरु प्रभावित हुँदै गएको हामी सबै माझ अवगत छ। मञ्चले हरेक वर्ष आयोजना गर्ने गरेको पिकनिक, वार्षिक साधारणसभा, पल्सर स्पोर्टस् अवार्ड, स्थापना दिवस कार्यक्रम यो वर्ष नियमित समयमा आयोजना गर्न सकेनौं।" यी कार्यक्रमहरु परिस्थिति अनुकुल भएपछि गरिने उनले बताएका छन्।

"हामीले पल्सर स्पोर्टस् अवार्ड कार्यक्रम भने आयोजना गर्न तयारीमा जुटिसकेको सम्पूर्ण सदस्य साथीहरुमा जानकारी गराउन चाहन्छौं। फेरिएको परिस्थितिका कारण यो वर्षको अवार्ड भने "भर्चुअल" हुनेछ। यसले आयोजनामा चुनौती थपिनुका साथै खर्चसमेत बढ्न जाने छ। यद्यपि, अवार्डको निरन्तरताका लागि हामीले यो चुनौती स्वीकार्नै पर्छ," विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष सुवेदीले मञ्चकाे स्थापना दिवसकाे अवसरमा शुभकामना दिँदै काेराेना महामारीबाट सुरक्षित रहन सबैलाई अपिलसमेत गरेका छन्।

" /> काठमाडाैं। यस वर्षकाे 'पल्सर स्पोर्टस् अवार्ड' कार्यक्रम 'भर्चुअल' हुने भएकाे छ। काेराेना भाइरसकाे महामारीका कारण अवार्ड कार्यक्रम भर्चुअल गर्ने तयारी भइरहेकाे नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए।

मञ्चको २५औं स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले विश्वलाई नै प्रभावित तुल्याएकाे काेराेना महामारीले मञ्चका कार्यक्रमहरुसमेत प्रभावित बनेकाे बताएका छन्।

"परिस्थिति सामान्य भएको भए आज मञ्चले आफ्नो रजत वर्ष अत्यन्तै भव्यताका साथ मनाइरहेकाे हुन्थ्याे। एकजना अनुभवी पत्रकारलाई सम्मानको कार्यक्रम र युवा खेल पत्रकारलाई प्रोत्साहन स्वरुप 'सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार' वितरण कार्यक्रमसहितको जमघटको कार्यक्रम हामी हुने थियौं," उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, "तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण यो वर्ष मञ्चका हरेक कार्यक्रमहरु प्रभावित हुँदै गएको हामी सबै माझ अवगत छ। मञ्चले हरेक वर्ष आयोजना गर्ने गरेको पिकनिक, वार्षिक साधारणसभा, पल्सर स्पोर्टस् अवार्ड, स्थापना दिवस कार्यक्रम यो वर्ष नियमित समयमा आयोजना गर्न सकेनौं।" यी कार्यक्रमहरु परिस्थिति अनुकुल भएपछि गरिने उनले बताएका छन्।

"हामीले पल्सर स्पोर्टस् अवार्ड कार्यक्रम भने आयोजना गर्न तयारीमा जुटिसकेको सम्पूर्ण सदस्य साथीहरुमा जानकारी गराउन चाहन्छौं। फेरिएको परिस्थितिका कारण यो वर्षको अवार्ड भने "भर्चुअल" हुनेछ। यसले आयोजनामा चुनौती थपिनुका साथै खर्चसमेत बढ्न जाने छ। यद्यपि, अवार्डको निरन्तरताका लागि हामीले यो चुनौती स्वीकार्नै पर्छ," विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष सुवेदीले मञ्चकाे स्थापना दिवसकाे अवसरमा शुभकामना दिँदै काेराेना महामारीबाट सुरक्षित रहन सबैलाई अपिलसमेत गरेका छन्।

"> 'पल्सर स्पोर्टस् अवार्ड' कार्यक्रम 'भर्चुअल' हुने : Dekhapadhi
'पल्सर स्पोर्टस् अवार्ड' कार्यक्रम 'भर्चुअल' हुने
काठमाडाैं। यस वर्षकाे 'पल्सर स्पोर्टस् अवार्ड' कार्यक्रम 'भर्चुअल' हुने भएकाे छ। काेराेना भाइरसकाे महामारीका कारण अवार्ड कार्यक्रम भर्चुअल गर्ने तयारी भइरहेकाे नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए।

मञ्चको २५औं स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले विश्वलाई नै प्रभावित तुल्याएकाे काेराेना महामारीले मञ्चका कार्यक्रमहरुसमेत प्रभावित बनेकाे बताएका छन्।

"परिस्थिति सामान्य भएको भए आज मञ्चले आफ्नो रजत वर्ष अत्यन्तै भव्यताका साथ मनाइरहेकाे हुन्थ्याे। एकजना अनुभवी पत्रकारलाई सम्मानको कार्यक्रम र युवा खेल पत्रकारलाई प्रोत्साहन स्वरुप 'सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार' वितरण कार्यक्रमसहितको जमघटको कार्यक्रम हामी हुने थियौं," उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, "तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण यो वर्ष मञ्चका हरेक कार्यक्रमहरु प्रभावित हुँदै गएको हामी सबै माझ अवगत छ। मञ्चले हरेक वर्ष आयोजना गर्ने गरेको पिकनिक, वार्षिक साधारणसभा, पल्सर स्पोर्टस् अवार्ड, स्थापना दिवस कार्यक्रम यो वर्ष नियमित समयमा आयोजना गर्न सकेनौं।" यी कार्यक्रमहरु परिस्थिति अनुकुल भएपछि गरिने उनले बताएका छन्।

"हामीले पल्सर स्पोर्टस् अवार्ड कार्यक्रम भने आयोजना गर्न तयारीमा जुटिसकेको सम्पूर्ण सदस्य साथीहरुमा जानकारी गराउन चाहन्छौं। फेरिएको परिस्थितिका कारण यो वर्षको अवार्ड भने "भर्चुअल" हुनेछ। यसले आयोजनामा चुनौती थपिनुका साथै खर्चसमेत बढ्न जाने छ। यद्यपि, अवार्डको निरन्तरताका लागि हामीले यो चुनौती स्वीकार्नै पर्छ," विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष सुवेदीले मञ्चकाे स्थापना दिवसकाे अवसरमा शुभकामना दिँदै काेराेना महामारीबाट सुरक्षित रहन सबैलाई अपिलसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्