काठमाडौं। अस्ट्रियाका डोमिनिक थिमले रुसका ड्नियल मेदभेदेभलाई ३–० को सोझो सेटमा हराउँदै यूएस ओपनको फाइनलमा स्थान बनाएका छन्।

दोस्रो वरीयताप्राप्त थिमले अब उपाधिका लागि जर्मनीका एलेक्जेन्डर जेभेरेभसँग प्रतिस्पर्धा गर्नेछन्।

पहिलो सेटमा सहज विजय हासिल गरेका थिमले बाँकी दुई सेटमा भने संघर्ष गर्नु परेको थियो। दुवै सेट टाइब्रेकरमा गएको थियो।

पहिलो सेट ६-२ ले जितेका थिमले दोस्रो सेट ७-६(९/७) ले जितेका थिए। तेस्रो सेटमा थिम ७-६(७/५) ले विजयी भएका थिए।

‘‘यो नियमित तीन सेटको जित मात्र होइन। अरु पनि धेरै हो,’’ पहिलो सेटमा एक विवादस्पद निर्णयबारे थिमले भने, ‘‘पहिलो सेटमा केही अनौठो परिस्थितिका साथ भाग्यमानी पनि रहेँ। उनले सर्भिस गरेको त्यो बल आउट थियो कि थिएन मलाई पनि थाहा भएन।’’

तेस्रो वरीयताप्राप्त मेदभेदेभ गत वर्ष स्पेनका फाइनलमा राफेल नाडालसँग पराजित भएका थिए। यसपटक भने उनी सेमिफाइनलबाटै बाहिरिए।

थिमले अब फाइनलमा जर्मनीका पाँचौं वरीयताप्राप्त एलेक्जेन्डर जेभेरेभविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। जेभेरेभले पहिलो सेमिफाइनलमा पहिलो दुई सेट हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएका हुन्।

जेभेरेभले स्पेनका पाब्लो कारेनो बुस्टालाई ३–२ को सेटमा हराएका थिए।

थिम र जेभेरेभ दुवै पहिलो ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा छन्।

फाइनल आइतबार हुनेछ। यसपटक यूएस ओपनले पहिलो पटक १९९० पछि जन्मिएका खेलाडीलाई विजेताका रूपमा पाउनेछ।

जेभेरेभ १९९७ र थिम १९९३ मा जन्मिएका हुन्।

" /> काठमाडौं। अस्ट्रियाका डोमिनिक थिमले रुसका ड्नियल मेदभेदेभलाई ३–० को सोझो सेटमा हराउँदै यूएस ओपनको फाइनलमा स्थान बनाएका छन्।

दोस्रो वरीयताप्राप्त थिमले अब उपाधिका लागि जर्मनीका एलेक्जेन्डर जेभेरेभसँग प्रतिस्पर्धा गर्नेछन्।

पहिलो सेटमा सहज विजय हासिल गरेका थिमले बाँकी दुई सेटमा भने संघर्ष गर्नु परेको थियो। दुवै सेट टाइब्रेकरमा गएको थियो।

पहिलो सेट ६-२ ले जितेका थिमले दोस्रो सेट ७-६(९/७) ले जितेका थिए। तेस्रो सेटमा थिम ७-६(७/५) ले विजयी भएका थिए।

‘‘यो नियमित तीन सेटको जित मात्र होइन। अरु पनि धेरै हो,’’ पहिलो सेटमा एक विवादस्पद निर्णयबारे थिमले भने, ‘‘पहिलो सेटमा केही अनौठो परिस्थितिका साथ भाग्यमानी पनि रहेँ। उनले सर्भिस गरेको त्यो बल आउट थियो कि थिएन मलाई पनि थाहा भएन।’’

तेस्रो वरीयताप्राप्त मेदभेदेभ गत वर्ष स्पेनका फाइनलमा राफेल नाडालसँग पराजित भएका थिए। यसपटक भने उनी सेमिफाइनलबाटै बाहिरिए।

थिमले अब फाइनलमा जर्मनीका पाँचौं वरीयताप्राप्त एलेक्जेन्डर जेभेरेभविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। जेभेरेभले पहिलो सेमिफाइनलमा पहिलो दुई सेट हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएका हुन्।

जेभेरेभले स्पेनका पाब्लो कारेनो बुस्टालाई ३–२ को सेटमा हराएका थिए।

थिम र जेभेरेभ दुवै पहिलो ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा छन्।

फाइनल आइतबार हुनेछ। यसपटक यूएस ओपनले पहिलो पटक १९९० पछि जन्मिएका खेलाडीलाई विजेताका रूपमा पाउनेछ।

जेभेरेभ १९९७ र थिम १९९३ मा जन्मिएका हुन्।

"> थिम यूएस ओपनको फाइनलमा, उपाधिका लागि जेभेरेभविरुद्ध भिड्ने: Dekhapadhi
थिम यूएस ओपनको फाइनलमा, उपाधिका लागि जेभेरेभविरुद्ध भिड्ने
काठमाडौं। अस्ट्रियाका डोमिनिक थिमले रुसका ड्नियल मेदभेदेभलाई ३–० को सोझो सेटमा हराउँदै यूएस ओपनको फाइनलमा स्थान बनाएका छन्।

दोस्रो वरीयताप्राप्त थिमले अब उपाधिका लागि जर्मनीका एलेक्जेन्डर जेभेरेभसँग प्रतिस्पर्धा गर्नेछन्।

पहिलो सेटमा सहज विजय हासिल गरेका थिमले बाँकी दुई सेटमा भने संघर्ष गर्नु परेको थियो। दुवै सेट टाइब्रेकरमा गएको थियो।

पहिलो सेट ६-२ ले जितेका थिमले दोस्रो सेट ७-६(९/७) ले जितेका थिए। तेस्रो सेटमा थिम ७-६(७/५) ले विजयी भएका थिए।

‘‘यो नियमित तीन सेटको जित मात्र होइन। अरु पनि धेरै हो,’’ पहिलो सेटमा एक विवादस्पद निर्णयबारे थिमले भने, ‘‘पहिलो सेटमा केही अनौठो परिस्थितिका साथ भाग्यमानी पनि रहेँ। उनले सर्भिस गरेको त्यो बल आउट थियो कि थिएन मलाई पनि थाहा भएन।’’

तेस्रो वरीयताप्राप्त मेदभेदेभ गत वर्ष स्पेनका फाइनलमा राफेल नाडालसँग पराजित भएका थिए। यसपटक भने उनी सेमिफाइनलबाटै बाहिरिए।

थिमले अब फाइनलमा जर्मनीका पाँचौं वरीयताप्राप्त एलेक्जेन्डर जेभेरेभविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। जेभेरेभले पहिलो सेमिफाइनलमा पहिलो दुई सेट हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएका हुन्।

जेभेरेभले स्पेनका पाब्लो कारेनो बुस्टालाई ३–२ को सेटमा हराएका थिए।

थिम र जेभेरेभ दुवै पहिलो ग्राण्ड स्लाम उपाधि जित्ने लक्ष्यमा छन्।

फाइनल आइतबार हुनेछ। यसपटक यूएस ओपनले पहिलो पटक १९९० पछि जन्मिएका खेलाडीलाई विजेताका रूपमा पाउनेछ।

जेभेरेभ १९९७ र थिम १९९३ मा जन्मिएका हुन्।

प्रतिक्रिया दिनुहोस्