काठमाडौं। कीर्तिमानी २४औं ग्राण्ड स्लाम उपाधि जित्ने सेरेना विलियम्सको लक्ष्य तत्कालका लागि समाप्त भएको छ। अमेरिकाकी सेरेना शुक्रबार बिहान युएस ओपनको सेमिफाइनलमा भिक्टोरिया अजरेन्कासँग पराजित भएकी हुन्।
न्युयोर्कको आर्थर एशे रंगशालामा ३८ वर्षीया सेरेनाले पहिलो सेट जितेर पनि फाइनल यात्रा तय गर्न सकिनन्। सेरेनाले पहिलो सेट ६-१ ले जित्दै उत्कृष्ट सुरूआत गरेकी थिइन्। तर ६ पटककी विजेता सेरेनाले बाँकी सेटमा त्यही लय कायम राख्न सकिनन्।
पूर्वविश्व नम्बर एक अजरेन्काले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै ६-३, ६-३ ले खेल जितिन्। बेलारूसकी अजरेन्काले अब २०१८ की विजेता नाओमी ओसाकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छिन्। जापानकी चौथो वरियता प्राप्त ओसाकाले अमेरिकाकी जेनिफर बार्डेलाई २-१ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेकी हुन्।
सिफारिस
‘‘अद्‍भूत महसुस भएको छ। फाइनलमा स्थान बनाउन पाउँदा म धेरै खुसी र उत्साहित छु। फाइनल खेल्नका लागि आतुर पनि छु,’’ २०१३ पछि पहिलो पटक ग्राण्ड स्लामको अन्तिम चारमा स्थान बनाएकी अजरेन्काले भनिन्, ‘‘मानसिक रूपमा यो उत्कृष्ट पुनरागमन थियो। ग्राण्ड स्लामको यो स्थानमा सेरेनासँग प्रतिस्पर्धा गर्न निकै कठिन हुन्छ। उनी कदापी हार मन्दिनन्। त्यसैले मैले खेलेका उत्कृष्टमध्ये यो एक खेल हो।’’
अजरेन्का यसअघि २०१२ र २०१३ पनि युएस ओपनको फाइनलमा स्थान बनाएकी थिइन्।  दुबै वर्ष अजरेन्का फाइनलमा सेरेनासँग पराजित भएकी थिइन्। अजरेन्काले २०१२ र २०१३ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।
" /> काठमाडौं। कीर्तिमानी २४औं ग्राण्ड स्लाम उपाधि जित्ने सेरेना विलियम्सको लक्ष्य तत्कालका लागि समाप्त भएको छ। अमेरिकाकी सेरेना शुक्रबार बिहान युएस ओपनको सेमिफाइनलमा भिक्टोरिया अजरेन्कासँग पराजित भएकी हुन्।
न्युयोर्कको आर्थर एशे रंगशालामा ३८ वर्षीया सेरेनाले पहिलो सेट जितेर पनि फाइनल यात्रा तय गर्न सकिनन्। सेरेनाले पहिलो सेट ६-१ ले जित्दै उत्कृष्ट सुरूआत गरेकी थिइन्। तर ६ पटककी विजेता सेरेनाले बाँकी सेटमा त्यही लय कायम राख्न सकिनन्।
पूर्वविश्व नम्बर एक अजरेन्काले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै ६-३, ६-३ ले खेल जितिन्। बेलारूसकी अजरेन्काले अब २०१८ की विजेता नाओमी ओसाकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छिन्। जापानकी चौथो वरियता प्राप्त ओसाकाले अमेरिकाकी जेनिफर बार्डेलाई २-१ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेकी हुन्।
सिफारिस
‘‘अद्‍भूत महसुस भएको छ। फाइनलमा स्थान बनाउन पाउँदा म धेरै खुसी र उत्साहित छु। फाइनल खेल्नका लागि आतुर पनि छु,’’ २०१३ पछि पहिलो पटक ग्राण्ड स्लामको अन्तिम चारमा स्थान बनाएकी अजरेन्काले भनिन्, ‘‘मानसिक रूपमा यो उत्कृष्ट पुनरागमन थियो। ग्राण्ड स्लामको यो स्थानमा सेरेनासँग प्रतिस्पर्धा गर्न निकै कठिन हुन्छ। उनी कदापी हार मन्दिनन्। त्यसैले मैले खेलेका उत्कृष्टमध्ये यो एक खेल हो।’’
अजरेन्का यसअघि २०१२ र २०१३ पनि युएस ओपनको फाइनलमा स्थान बनाएकी थिइन्।  दुबै वर्ष अजरेन्का फाइनलमा सेरेनासँग पराजित भएकी थिइन्। अजरेन्काले २०१२ र २०१३ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।
"> युएस ओपनमा सेरेनाको यात्रा टुंगियो, कीर्तिमानी उपाधिका लागि अझै कुर्नुपर्ने: Dekhapadhi कीर्तिमानी २४औं ग्राण्ड स्लाम उपाधि जित्ने सेरेना विलियम्सको लक्ष्यमा ब्रेक।
• सेमिफाइनलमा भिक्टोरिया अजरेन्कासँग पराजित।
• सेरेनाले पहिलो सेट जितेर पनि फाइनल यात्रा तय गर्न सकिनन्।
• अजरेन्काले अब २०१८ की विजेता नाओमी ओसाकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने।
युएस ओपनमा सेरेनाको यात्रा टुंगियो, कीर्तिमानी उपाधिका लागि अझै कुर्नुपर्ने
काठमाडौं। कीर्तिमानी २४औं ग्राण्ड स्लाम उपाधि जित्ने सेरेना विलियम्सको लक्ष्य तत्कालका लागि समाप्त भएको छ। अमेरिकाकी सेरेना शुक्रबार बिहान युएस ओपनको सेमिफाइनलमा भिक्टोरिया अजरेन्कासँग पराजित भएकी हुन्।
न्युयोर्कको आर्थर एशे रंगशालामा ३८ वर्षीया सेरेनाले पहिलो सेट जितेर पनि फाइनल यात्रा तय गर्न सकिनन्। सेरेनाले पहिलो सेट ६-१ ले जित्दै उत्कृष्ट सुरूआत गरेकी थिइन्। तर ६ पटककी विजेता सेरेनाले बाँकी सेटमा त्यही लय कायम राख्न सकिनन्।
पूर्वविश्व नम्बर एक अजरेन्काले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै ६-३, ६-३ ले खेल जितिन्। बेलारूसकी अजरेन्काले अब २०१८ की विजेता नाओमी ओसाकासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छिन्। जापानकी चौथो वरियता प्राप्त ओसाकाले अमेरिकाकी जेनिफर बार्डेलाई २-१ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेकी हुन्।
सिफारिस
जापानकी ओसाका युएस ओपनको फाइनलमा
अजरेन्का यसअघि २०१२ र २०१३ पनि युएस ओपनको फाइनलमा स्थान बनाएकी थिइन्।  दुबै वर्ष अजरेन्का फाइनलमा सेरेनासँग पराजित भएकी थिइन्। अजरेन्काले २०१२ र २०१३ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्