काठमाडौं। जापानकी चौथो वरियता प्राप्त नाओमी ओसाका फेरि एक पटक युएस ओपनको फाइनलमा स्थान बनाउन सफल भएकी छिन्। ओसाकाले अमेरिकाकी जोनिफर बार्डेविरुद्ध उत्कृष्ट नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेकी हुन्।

ओसाकाले २०१८ को उपाधि जितेकी थिइन्। उनले पहिलो सेटमा जितका लागि संघर्ष गर्नुपरेको थियो। टाइब्रेकमा गएको पहिलो सेटमा ओसाका ७-६ (७/१) को स्कोरमा विजयी नतिजा निकालेकी थिइन्।

२२ वर्षीया ओसाका दोस्रो सेटमा भने पराजित भइन्। दोस्रो सेटमा ३-६ ले पराजित भएकी ओसाकाले अन्तिम तथा निर्णायक सेट ६-३ को स्कोरमा जितेकी थिइन्।

‘‘न्युयोर्क मलाई दोस्रो घरजस्तो लाग्छ। यहाँको कोर्ट मलाई सहज लाग्छ,’’ फाइनल प्रतिद्वन्द्वीबारे ओसाकाले भनिन्, ‘‘जो आए पनि मलाई केही फरक पर्दैन। दुवै खेलाडी राम्रा छन्।’’

ओसाकाले अब उपाधिका लागि सेरेना विलियम्स र भिक्टोरिया अजरेन्काबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्। दोस्रो सेमिफाइनलमा सेरेना विजयी भइन् भने दुई वर्षअघिको फाइनल प्रतिस्पर्धा दोहरिनेछ। दुई वर्षअघिको फाइनलमा ओसाकाले सेरेनालाई हराउँदै उपाधि जितेकी थिइन्।

" /> काठमाडौं। जापानकी चौथो वरियता प्राप्त नाओमी ओसाका फेरि एक पटक युएस ओपनको फाइनलमा स्थान बनाउन सफल भएकी छिन्। ओसाकाले अमेरिकाकी जोनिफर बार्डेविरुद्ध उत्कृष्ट नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेकी हुन्।

ओसाकाले २०१८ को उपाधि जितेकी थिइन्। उनले पहिलो सेटमा जितका लागि संघर्ष गर्नुपरेको थियो। टाइब्रेकमा गएको पहिलो सेटमा ओसाका ७-६ (७/१) को स्कोरमा विजयी नतिजा निकालेकी थिइन्।

२२ वर्षीया ओसाका दोस्रो सेटमा भने पराजित भइन्। दोस्रो सेटमा ३-६ ले पराजित भएकी ओसाकाले अन्तिम तथा निर्णायक सेट ६-३ को स्कोरमा जितेकी थिइन्।

‘‘न्युयोर्क मलाई दोस्रो घरजस्तो लाग्छ। यहाँको कोर्ट मलाई सहज लाग्छ,’’ फाइनल प्रतिद्वन्द्वीबारे ओसाकाले भनिन्, ‘‘जो आए पनि मलाई केही फरक पर्दैन। दुवै खेलाडी राम्रा छन्।’’

ओसाकाले अब उपाधिका लागि सेरेना विलियम्स र भिक्टोरिया अजरेन्काबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्। दोस्रो सेमिफाइनलमा सेरेना विजयी भइन् भने दुई वर्षअघिको फाइनल प्रतिस्पर्धा दोहरिनेछ। दुई वर्षअघिको फाइनलमा ओसाकाले सेरेनालाई हराउँदै उपाधि जितेकी थिइन्।

"> जापानकी ओसाका युएस ओपनको फाइनलमा : Dekhapadhi ओसाकाले अमेरिकाकी जोनिफर बार्डेविरुद्ध उत्कृष्ट नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरिन्।
• दोस्रो सेमिफाइनलमा सेरेना विजयी भइन् भने दुई वर्षअघिको फाइनल प्रतिस्पर्धा दोहरिनेछ।
• दुई वर्षअघिको फाइनलमा ओसाकाले सेरेनालाई हराउँदै उपाधि जितेकी थिइन्।

जापानकी ओसाका युएस ओपनको फाइनलमा
काठमाडौं। जापानकी चौथो वरियता प्राप्त नाओमी ओसाका फेरि एक पटक युएस ओपनको फाइनलमा स्थान बनाउन सफल भएकी छिन्। ओसाकाले अमेरिकाकी जोनिफर बार्डेविरुद्ध उत्कृष्ट नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेकी हुन्।

ओसाकाले २०१८ को उपाधि जितेकी थिइन्। उनले पहिलो सेटमा जितका लागि संघर्ष गर्नुपरेको थियो। टाइब्रेकमा गएको पहिलो सेटमा ओसाका ७-६ (७/१) को स्कोरमा विजयी नतिजा निकालेकी थिइन्।

२२ वर्षीया ओसाका दोस्रो सेटमा भने पराजित भइन्। दोस्रो सेटमा ३-६ ले पराजित भएकी ओसाकाले अन्तिम तथा निर्णायक सेट ६-३ को स्कोरमा जितेकी थिइन्।

‘‘न्युयोर्क मलाई दोस्रो घरजस्तो लाग्छ। यहाँको कोर्ट मलाई सहज लाग्छ,’’ फाइनल प्रतिद्वन्द्वीबारे ओसाकाले भनिन्, ‘‘जो आए पनि मलाई केही फरक पर्दैन। दुवै खेलाडी राम्रा छन्।’’

ओसाकाले अब उपाधिका लागि सेरेना विलियम्स र भिक्टोरिया अजरेन्काबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्। दोस्रो सेमिफाइनलमा सेरेना विजयी भइन् भने दुई वर्षअघिको फाइनल प्रतिस्पर्धा दोहरिनेछ। दुई वर्षअघिको फाइनलमा ओसाकाले सेरेनालाई हराउँदै उपाधि जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्