काठमाडौं। पाब्लो कारेनो बुस्टाले  गएराति क्यानडाका डेनिस शापोभालोभलाई पाँच सेटको प्रतिस्पर्धा हराउँदै युएस ओपनको अन्तिम चारमा स्थान बनाएका छन्। कारेनो बुस्टा युएस ओपनको अन्तिम चारमा स्थान बनाउन सफल भएको यो दोस्रो पटक हो।

२०औं वरियाताप्राप्त स्पेनका बुस्टाले शापोभालोभलाई हराउन चार घण्टाभन्दा बढी समय खर्च गर्नु परेको थियो। अन्तिम १६ मा विश्व नम्बर एक जोकोभिच अनुशासनको कारबाहीमा परेपछि बुस्टा क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका थिए। 

बुस्टाले शापोभालोभलाई ३-६, ७-६ (७/५), ७-६ (७/४), ०-६, ६-३ को सेटमा पराजित गरेका थिए। २९ वर्षे बुस्टाले यसअघि २०१७ मा युएस ओपनको अन्तिम चारमा स्थान बनाउन सफल भएका थिए। त्यतिबेला बुस्टा केभिन एन्डरसनसँग सेमिफाइनलमा पराजित भएका थिए। 

बुस्टाले अब फाइनल प्रवेशका लागि पाँचौं वरियाताप्राप्त जर्मनीका एलेक्जेन्डर जेभेरेभसँग प्रतिस्पर्धा गर्नेछन्। जेभेरेभले क्रोएसियाका बोर्ना कोरिचलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका थिए। 

" /> काठमाडौं। पाब्लो कारेनो बुस्टाले  गएराति क्यानडाका डेनिस शापोभालोभलाई पाँच सेटको प्रतिस्पर्धा हराउँदै युएस ओपनको अन्तिम चारमा स्थान बनाएका छन्। कारेनो बुस्टा युएस ओपनको अन्तिम चारमा स्थान बनाउन सफल भएको यो दोस्रो पटक हो।

२०औं वरियाताप्राप्त स्पेनका बुस्टाले शापोभालोभलाई हराउन चार घण्टाभन्दा बढी समय खर्च गर्नु परेको थियो। अन्तिम १६ मा विश्व नम्बर एक जोकोभिच अनुशासनको कारबाहीमा परेपछि बुस्टा क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका थिए। 

बुस्टाले शापोभालोभलाई ३-६, ७-६ (७/५), ७-६ (७/४), ०-६, ६-३ को सेटमा पराजित गरेका थिए। २९ वर्षे बुस्टाले यसअघि २०१७ मा युएस ओपनको अन्तिम चारमा स्थान बनाउन सफल भएका थिए। त्यतिबेला बुस्टा केभिन एन्डरसनसँग सेमिफाइनलमा पराजित भएका थिए। 

बुस्टाले अब फाइनल प्रवेशका लागि पाँचौं वरियाताप्राप्त जर्मनीका एलेक्जेन्डर जेभेरेभसँग प्रतिस्पर्धा गर्नेछन्। जेभेरेभले क्रोएसियाका बोर्ना कोरिचलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका थिए। 

"> कारेनो बुस्टा दोस्रो पटक युएस ओपनको सेमिफाइनलमा : Dekhapadhi
कारेनो बुस्टा दोस्रो पटक युएस ओपनको सेमिफाइनलमा  <p style="text-align: justify;">काठमाडौं। पाब्लो कारेनो बुस्टाले &nbsp;गएराति क्यानडाका डेनिस शापोभालोभलाई पाँच सेटको प्रतिस्पर्धा हराउँदै युएस ओपनको अन्तिम चारमा स्थान बनाएका छन्। कारेनो बुस्टा युएस ओपनको अन्तिम चारमा स्थान बनाउन सफल भएको यो दोस्रो पटक हो।</p> <p style="text-align: justify;">२०औं वरियाताप्राप्त स्पेनका बुस्टाले शापोभालोभलाई हराउन चार घण्टाभन्दा बढी समय खर्च गर्नु परेको थियो। अन्तिम १६ मा विश्व नम्बर एक जोकोभिच अनुशासनको कारबाहीमा परेपछि बुस्टा क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका थिए।&nbsp;</p> <p style="text-align: justify;">बुस्टाले शापोभालोभलाई ३-६, ७-६ (७/५), ७-६ (७/४), ०-६, ६-३ को सेटमा पराजित गरेका थिए। २९ वर्षे बुस्टाले यसअघि २०१७ मा युएस ओपनको अन्तिम चारमा स्थान बनाउन सफल भएका थिए। त्यतिबेला बुस्टा केभिन एन्डरसनसँग सेमिफाइनलमा पराजित भएका थिए।&nbsp;</p> <p style="text-align: justify;">बुस्टाले अब फाइनल प्रवेशका लागि पाँचौं वरियाताप्राप्त जर्मनीका एलेक्जेन्डर जेभेरेभसँग प्रतिस्पर्धा गर्नेछन्। जेभेरेभले क्रोएसियाका बोर्ना कोरिचलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्